शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
चुनाव विशेष
  • गृहपृष्ठ
  • चुनाव विशेष
  • जसपाका उम्मेदवार अशोक टेमानीले बगही टोलमा घरदैलो अभियान सञ्चालन
जसपाका उम्मेदवार अशोक टेमानीले बगही टोलमा घरदैलो अभियान सञ्चालन
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, फागुन ३, २०८२
A1 Beakery Add A1 Beakery Add

प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले घरदैलो अभियानलाई सशक्त बनाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार टेमानीले चुनावी प्रचार–प्रसार अभियान अन्तर्गत बगही टोलमा स्थानीय बासिन्दासँग भेटघाट गरी उनीहरूको समस्या र अपेक्षाबारे विस्तृत जानकारी लिएका थिए ।

घरदैलो अभियानका क्रममा टेमानीले मतदाताको घर–घरमा पुगेर दैनिक जीवनसँग जोडिएका विषयमा चासो व्यक्त गरेका थिए । प्रत्यक्ष संवादमा स्थानीयले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका समस्यालाई मुख्य चुनौतीको रूपमा उठाएका थिए ।

स्थानीय बासिन्दाले शुद्ध खानेपानीको अभाव अझै कायम रहेको बताए । कतिपय टोलमा धारा र पाइपलाइनको व्यवस्था कमजोर रहेको र गर्मी याममा पानीको अभाव झनै गम्भीर हुने गरेको उनीहरूको भनाइ थियो। दैनिक उपभोगका लागि समेत पानी जुटाउन कठिनाइ हुने अवस्था रहेको बताइयो ।

मतदाताले सामुदायिक विद्यालयमा शिक्षक अभाव, कमजोर भौतिक संरचना तथा आवश्यक शैक्षिक सामग्रीको कमीले बालबालिकाको पढाइ प्रभावित भएको गुनासो गरे । उच्च शिक्षा लिन विद्यार्थीलाई अन्य क्षेत्रमा जानुपर्ने बाध्यता रहेको पनि उनीहरूले बताएका थिए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

स्थानीयले स्वास्थ्य सेवाको अवस्था कमजोर रहेको भन्दै सामान्य उपचारका लागि पनि टाढाको स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको बताए । स्वास्थ्य चौकीमा आवश्यक औषधि, उपकरण र दक्ष स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीले समयमै सेवा पाउन नसकेको उल्लेख गरिएको थियो । आकस्मिक अवस्थामा तत्काल उपचार नहुँदा थप समस्या हुने भएको जानकारी स्थानीयले दिएका थिए ।

किसानहरूले समयमा मल र उन्नत बीउ नपाउँदा, सिँचाइको पर्याप्त व्यवस्था नहुँदा उत्पादन घट्ने र उत्पादन भएको बालीले उचित मूल्य नपाउने समस्याले किसान निराश भएको बताएका थिए। कृषि मुख्य पेशा भए पनि आवश्यक पूर्वाधार र सहयोगको अभावले जीवनयापन कठिन हुँदै गएको उनीहरूको गुनासो थियो ।

स्थानीयको समस्या सुनेपछि उम्मेदवार टेमानीले आफू निर्वाचित भएमा खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आधारभूत सेवाको सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाउने र जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता जनाए ।

घरदैलो कार्यक्रममा बृद्धदेखि युवासम्मको उत्साहजनक सहभागिता देखिएको थियो । विकास, रोजगारी र आधारभूत सेवाको सुधारप्रति जनताको अपेक्षा स्पष्ट रूपमा देखिएको उक्त कार्यक्रममा करिब १२५ जना स्थानीयले जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरूमा प्रमोद यादव, बिरेंद्र यादव, सुरजलाल मण्डल, पनालाल मण्डल, चोकट साहनी, विनोद यादव, शंकर राम, सुभधर राम, बलदेव राम, धनराज यादव, सुरज महतो, पनालाल यादव, सुनिता देवी, मधु महतो, दिपक महतो, लक्ष्मी कुमार, कलावती देवी, दिनेश महतो र रुपेश पटेल रहेका थिए ।

यस अभियानले टेमानीको प्रत्यक्ष संवाद र जनसम्पर्क क्षमतालाई अझ मजबुत बनाएको र मतदातासँगको नजिकको सम्बन्ध स्थापित गरेको बताइन्छ ।


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १६:३०
#जनता समाजवादी पार्टी #खानेपानी #जसपा #स्वास्थ्य सेवा #कृषि समस्या #शिक्षा सुधार #स्थानीय समस्या #पर्सा निर्वाचन #राजनीतिक अभियान #घरदैलो अभियान #अशोक टेमानी #वीरगंज २८ #प्रत्यक्ष संवाद
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप चुनाव विशेष
६ दलले आज समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाउने
६ दलले आज समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाउने आइतबार, चैत १, २०८२
रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो
रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो आइतबार, चैत १, २०८२
साहले दायर गरेका रिट एउटै इजलासमा सुनुवाइ हुने, निर्वाचन आयोगको निर्णय चुनौतीमा
साहले दायर गरेका रिट एउटै इजलासमा सुनुवाइ हुने, निर्वाचन आयोगको निर्णय चुनौतीमा आइतबार, चैत १, २०८२
नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक आज, समानुपातिक सांसद चयन मुख्य एजेन्डा
नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक आज, समानुपातिक सांसद चयन मुख्य एजेन्डा आइतबार, चैत १, २०८२
प्रतिनिधिसभा निर्वाचनमा भ्रम फैलाउने आरोपमा  मधेसका ४ जनासहित देशभरबाट ३७ पक्राउ
प्रतिनिधिसभा निर्वाचनमा भ्रम फैलाउने आरोपमा मधेसका ४ जनासहित देशभरबाट ३७ पक्राउ शुक्रबार, फागुन २९, २०८२
अनिल रुंगटाद्वारा पर्सा–१ निर्वाचन खर्च विवरण पेश, २१ लाख ५० हजार खर्च भएको उल्लेख
अनिल रुंगटाद्वारा पर्सा–१ निर्वाचन खर्च विवरण पेश, २१ लाख ५० हजार खर्च भएको उल्लेख शुक्रबार, फागुन २९, २०८२
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP