शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #सागरकुमार साह
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
चुनाव विशेष
  • गृहपृष्ठ
  • चुनाव विशेष
  • पर्सा–१ का उम्मेदवार रुङटा: वीरगञ्जलाई औद्योगिक राजधानी बनाउने प्रतिबद्धतासहित घरदैलो अभियान तीव्र
पर्सा–१ का उम्मेदवार रुङटा: वीरगञ्जलाई औद्योगिक राजधानी बनाउने प्रतिबद्धतासहित घरदैलो अभियान तीव्र
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, फागुन ५, २०८२
A1 Beakery Add A1 Beakery Add

पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाले वीरगञ्ज महानगरपालिका–२ छपकैयामा व्यापक घरदैलो तथा जनता भेटघाट कार्यक्रम सञ्चालन गरेका छन् । स्थानीय टोल–बस्तीमा पुगेर उनले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्दै जनजीवनका समस्या, अपेक्षा र सुझावहरू आत्मसात् गरेका हुन् । कार्यक्रम बुथ सभापति फिरोज आलमको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्षेत्रीय तथा वडा तहका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

घरदैलोका क्रममा रुङटाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गर्दै सबै समुदायको समान सहभागिता र अवसर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मधेसी, मुस्लिम, महिला, अल्पसङ्ख्यक तथा सीमान्तकृत वर्गका अधिकार संरक्षणलाई आफ्नो राजनीतिक दायित्वका रूपमा लिने स्पष्ट पारे ।

उनले पर्सा जिल्ला को दीर्घकालीन विकासलाई केन्द्रमा राख्दै वीरगञ्जलाई देशकै सशक्त औद्योगिक तथा आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सुनाए । वीरगञ्ज–पथलैया क्षेत्रलाई व्यवस्थित औद्योगिक करिडोरका रूपमा विस्तार गर्ने, नयाँ उद्योग भित्र्याउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा रोजगारीका अवसरहरू व्यापक बनाउने योजनाबारे उनले जानकारी दिए । युवालाई विदेशिनु नपर्ने अवस्था सिर्जना गर्दै स्वदेशमै सम्भावना विस्तार गर्नु आफ्नो प्राथमिकता रहेको उनको भनाइ थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

रुङटाले वर्तमान राजनीतिक परिवेश र निर्वाचन तयारीबारे धारणा राख्दै पार्टी संगठनलाई जुझारु, अनुशासित र एकताबद्ध बनाउनु अत्यावश्यक रहेको बताए । घरदैलो अभियानलाई अझ प्रभावकारी बनाउँदै प्रत्येक टोलमा प्रत्यक्ष संवाद बढाइने उल्लेख गर्दै उनले निर्वाचनलाई जनमत संकलन मात्र नभई जनआवाज सुन्ने र समाधानको स्पष्ट खाका प्रस्तुत गर्ने अवसरका रूपमा व्याख्या गरे । एकताबद्ध प्रयासबाट विजय हासिल हुने विश्वास उनले व्यक्त गरे ।

विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्य सुधारलाई केन्द्रमा राख्दै पर्सा–१ लाई समुन्नत र व्यवस्थित क्षेत्रका रूपमा रूपान्तरण गर्ने लक्ष्य उनले दोहोर्‍याए। युवालाई उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्ने, महिलाको सशक्तीकरणलाई संस्थागत गर्ने, कृषि र व्यापार क्षेत्रलाई आधुनिक बनाउने तथा पूर्वाधार निर्माणलाई तीव्रता दिने योजना उनले प्रस्तुत गरे । जनविश्वासलाई आफ्नो सबैभन्दा ठूलो शक्ति मान्दै त्यसलाई ठोस परिणाममा बदल्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

कार्यक्रममा सहभागी नेता–कार्यकर्ताहरूले क्षेत्रका प्रमुख समस्या, जनचासो र चुनावी रणनीतिबारे सुझाव राखेका थिए । संगठन सुदृढीकरण, घरदैलो अभियान विस्तार र युवाको सक्रिय परिचालनमार्फत जनसम्पर्क सुदृढ गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेपाल महिला संघ की केन्द्रीय सदस्य किरण सरकार, क्षेत्रीय उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल का नेताहरू, वरिष्ठ कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १६:१३
#नेपाली कांग्रेस #मधेस राजनीति #रोजगारी #वीरगञ्ज समाचार #पर्सा राजनीति #चुनाव २०८२ #कांग्रेस अभियान #घरदैलो अभियान #पर्सा क्षेत्र नं १ #अनिल रुङटा #औद्योगिक विकास #औद्योगिक करिडोर
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप चुनाव विशेष
६ दलले आज समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाउने
६ दलले आज समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाउने आइतबार, चैत १, २०८२
रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो
रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो आइतबार, चैत १, २०८२
साहले दायर गरेका रिट एउटै इजलासमा सुनुवाइ हुने, निर्वाचन आयोगको निर्णय चुनौतीमा
साहले दायर गरेका रिट एउटै इजलासमा सुनुवाइ हुने, निर्वाचन आयोगको निर्णय चुनौतीमा आइतबार, चैत १, २०८२
नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक आज, समानुपातिक सांसद चयन मुख्य एजेन्डा
नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक आज, समानुपातिक सांसद चयन मुख्य एजेन्डा आइतबार, चैत १, २०८२
प्रतिनिधिसभा निर्वाचनमा भ्रम फैलाउने आरोपमा  मधेसका ४ जनासहित देशभरबाट ३७ पक्राउ
प्रतिनिधिसभा निर्वाचनमा भ्रम फैलाउने आरोपमा मधेसका ४ जनासहित देशभरबाट ३७ पक्राउ शुक्रबार, फागुन २९, २०८२
अनिल रुंगटाद्वारा पर्सा–१ निर्वाचन खर्च विवरण पेश, २१ लाख ५० हजार खर्च भएको उल्लेख
अनिल रुंगटाद्वारा पर्सा–१ निर्वाचन खर्च विवरण पेश, २१ लाख ५० हजार खर्च भएको उल्लेख शुक्रबार, फागुन २९, २०८२
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद, १ युवक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका फरार कैदी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? वीरगंज सिटी
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो वीरगंज सिटी
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’
जिराभवानी भेट्रान्स गोल्डकपमा हेटौँडा र हरिवनको शानदार जित, महेश र सुबास ‘म्यान अफ द म्याच’ वीरगंज सिटी
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात
बक्स अफिसमा ‘चमेलीको पोई’ र ‘चंगुल’को निराशाजनक सुरुवात वीरगंज सिटी
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन्
अमेरिका पुगेका कलाकार नेपाल फर्किए, ‘छ माया छपक्कै–२’ मा भने देखिएनन् वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP