शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • पर्साका १ सय ४४ औषधि पसलको दर्ता खारेज, कानुनी रूपमा औषधि पसल सञ्चालन गर्न नपाउने
पर्साका १ सय ४४ औषधि पसलको दर्ता खारेज, कानुनी रूपमा औषधि पसल सञ्चालन गर्न नपाउने
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, असार २, २०८३
A1 Beakery Add A1 Beakery Add

औषधि व्यवस्था विभागले पर्सा जिल्लाका १ सय ४४ सहित देशभरका पाँच हजार तीन सय दुई वटा औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द गरेको छ । 

विभागका अनुसार खारेजी सूचीमा पर्सा जिल्लाका मात्रै एक सय ४४ वटा औषधि पसल तथा फार्मेसी परेका छन् । म्याद समाप्त भइसकेका ती पसलहरूले अब कानुनी रूपमा औषधि बिक्री वितरण तथा फार्मेसी सञ्चालन गर्न नपाउने विभागले स्पष्ट पारेको छ । विभागका अनुसार कानुनी म्यादभित्र नवीकरण नगरेपछि ती पसलहरूको सञ्चालन अनुमति स्वतः रद्द गरिएकाे हो ।

विभागले सबै सञ्चालकलाई आफ्नो दर्ता स्थिति तत्काल यकिन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । साथै, औषधि बिक्री–वितरण गर्दा प्रचलित कानुन र विभागीय निर्देशन पूर्ण रूपमा पालना गर्न कडा निर्देशन समेत दिएको छ । विभागले म्याद समाप्त भइसकेका पसलहरूले अब कानुनी रूपमा औषधि कारोबार गर्न नपाउने स्पष्ट गर्दै जनस्वास्थ्यमा खेलबाड नगर्न चेतावनी दिएको छ ।

खारेज गरिएका पर्साका औषधि पसल तथा फार्मेसीहरूमा रेहाना मेडिकल हल, सुबोध मेडिकल, दिर्घायु फार्मेसी, तीर्था फार्मा प्रालि, नारायणी फार्मेसी प्रालि, वेलकेम ड्रग डिस्ट्रीब्युटर, जितेन्द्र मेडिकल हल, पियुष फार्मेसी, स्वास्थ्य नेपाल फार्मेसी प्रालि, अवधा भेटेनरी सप्लायर्स, शितल फार्मेसी, अशोकश्याम आयुर्वेद फार्मा, अक्षेयता फार्मेसी, हिमालयन फार्मेसी, अभिमन्यु मेडिकल हल, जगन्नाथ फार्मेसी, अग्रिम फार्मेसी, ग्रान्ड मेडिसिन्स, अद्वैता आयुर्वेदिक स्टोर, अफ्रिना मेडिकल हल, आरोही मेडिकल हल, सक्षम फार्मा, शोभा फार्मा, नन्दानी फार्मेसी

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यसैगरी चरक आयुर्वेद औषधालय, रोशनी फार्मेसी, हेल्थ फर्स्ट फार्मा, दिबांश फार्मा ट्रेड कन्सर्न, येलिजा आयुर्वेद औषधालय, स्निज्जा फार्मेसी, त्रिशुल फार्मेसी, स्वदेशी फार्मेसी, ब्राइट फार्मा, गुराँस फार्मा, कुशल फार्मेसी, रिभाइभ आयुर्वेद फार्मेसी, आनिश भेट फार्मा, डन्कन मेडिकल स्टोर, जेनिथ फार्माकेम इन्डस्ट्रिज प्रालि, प्रकृति आयुर्वेद फार्मेसी, जेनो फार्मेसी, निको मेडिकल हल, पार्थ मेडिसेल्स प्रालि, त्रिदेवी मेडिसिन डिस्ट्रीब्युटर्स, राधेश्याम फार्मास्युटिकल्स, मैती होमियो फार्मेसी, सिद्धान्त आयुर्वेद फार्मा, अभिषेक मेडिकल हल, अंगिला फार्मेसी, दृश्य फार्मेसी, सिटिजन फार्मा, अद्विक फार्मेसी, वेल केयर फार्मेसी, मेडिकेयर फार्मा प्रालि, मेडिको लियाना मार्केटिङ प्रालि, यू मेड फार्मास्युटिकल्स, सत्यम फार्मा प्रालि, नमन आयुर्वेद फार्मा, साँचा फार्मास्युटिकल्स, स्ट्यान्डर्ड फार्मेसी, माहिरा फार्मेसी, मेडिलिङ्क फार्मा प्रालि, आइशा भेटेनरी, सहयोगी फार्मेसी, झौवागुढी भेट फार्मा, ड्रिम्स मेडिसिन डिस्ट्रीब्युटर, स्मृति भेट फार्मा, रिगल मेडिसिन डिस्ट्रीब्युटर्स, उपकार मेडिकल हल शाखा, विभान भेट फार्मा, होस्पिरा फार्मा प्रालि, सुरुची भेट फार्मा, नुबैद होमियो हल, गोल्डी मेडिकल हल, उदय होमियोप्याथी फार्मा, लोकप्रिय फार्मेसी, रामरहिम मेडिसिन सप्लायर, इशिता फार्मेसी, रघुपति फार्मेसी, आम्ना फार्मेसी,

त्यसैगरी अनुराग आयुर्वेद मेडिकल हल, स्पर्श फार्मेसी, अमर्त्यसेन फार्मास्युटिकल्स, इस्टर्न फार्मा, स्कट फार्मा, सुहैल फार्मेसी, जेम्सा भेट फार्मा, ललिता आयुर्वेद मेडिकल, देजी फार्म, दिवाकर होमियो फार्मेसी, परिभाष मेडिकल सेन्टर, निदान्ट फार्मा, आस्था मेडिसिन डिस्ट्रीब्युटर्स, आभा होमियो फार्मेसी, सिभिल फार्मास्युटिकल, शिवरात्रि फार्मास्युटिकल्स, रेडियन्ट फर्मुलेसन नेपाल प्रालि, इनोभेटिभ फार्मा, दाइभाइ मेडिकल हल, बिमल फार्मेसी, ठाकुर फार्मा, अर्बिस ल्याबोरेटोरिज प्रालि, जानकी मेडिकल हल, लोटस फार्मास्युटिकल्स प्रालि, रिपिडेस्क मेडिसिन डिस्ट्रीब्युटर्स, मेडपोइन्ट फार्मा, बिदिया फार्मेसी, रिलायन्स मेडिलिङ्क प्रालि, एक्टिभ फार्मा, एथिकेयर डिभिजन एपेक्स फार्मास्युटिकल्स प्रालि, कस्तुरी भेट लिंक, सोनी मेड कन्सर्न, अमृत आयुर्वेदिक मेडिसिन्स, ओम आयुर्वेद फार्मा, राजेश मेडिसिन्स प्रालि, आरआर मेडिको प्रालि, इशान्त भेट इन्टरनेशनल, शुभ लाभ फार्मा लिंक, उमंग फार्मा, शिवम् औषधि प्रालि, निरज फार्मास्युटिकल्स, लोक प्रिय पसल, रुङ्टा मेडिसिन डिस्ट्रीब्युटर्स, ताज मेडिकल हल, मनोहर आयुर्वेदिक स्टोर, विशाल मेडिकल हल, रहमानिया मेडिकल हल, पतञ्जली आयुर्वेद, झा मेडिकल हल, सुन्दर भेट फार्मा, बचहर मेडिकल हल, परिवर्तन मेडिकल हल, नव दुर्गा मेडिकल हल, अन्नपूर्ण भेट, संगीता मेडिकल हल, श्री मेडिकल हल, एम बी मेडिको, वीरगंज ड्रग हाउस, अग्रवाल मेडिकल स्टोर्स, जय अम्बे मेडिकल स्टोर्स, बन्सल फार्मा, अनिल मेडिकल हल, नेपाल ड्रग हाउस तथा महादुर्गा मेडिकल हल रहेका छन् ।

विभागले सम्पूर्ण औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था तत्काल यकिन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ । साथै औषधि बिक्री वितरण कार्य सञ्चालन गर्दा प्रचलित कानुनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्ण पालना गर्न कडा निर्देशन दिएको छ ।

कानुनी मापदण्ड पूरा नगरी औषधि व्यवसाय सञ्चालन नगर्न र जनस्वास्थ्यमा खेलबाड नगर्न विभागले सचेत गराउँदै अनुगमन तथा कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ ।

खारेज भएका पर्साका औषधि पसलहरूको सूची

पर्सा जिल्लामा खारेज भएका औषधि पसल तथा फार्मेसीहरूको विवरण निम्नअनुसार रहेको छः

Name Location
REHANA MEDICAL HALL टेडा, पर्सा
SUBODH MEDICAL कोल्हबी, पर्सा
DIRGHAYU PHARMACY बिरता, पर्सा
TIRTHA PHARMA PVT LTD (Pharmacy Unit) रेशमकोठी, पर्सा
NARAYANI PHARMACY PVT LTD (Pharmacy Unit) बिरता, पर्सा
WELLCHEM DRUG DISTRIBUTOR पर्सा
JITENDRA MEDICAL HALL गोकुलघाट, पर्सा
PIYUSH PHARMACY पर्सा
SWASTHA NEPAL PHARMACY PVT LTD (Pharmacy Unit) अलखियामठ, पर्सा
AWADHA VETERINARY SUPPLIERS नगवा, पर्सा
SITAL PHARMACY पर्सा
ASHOKSHYAM AYURVED PHARMA पर्सा
AKSHEYTA PHARMACY बिरता, पर्सा
HIMALAYAN PHARMACY पर्सा
ABHIMANYU MEDICAL HALL बिरता, पर्सा
JAGANNATH PHARMACY बिरता, पर्सा
AGRIM PHARMACY वीरगञ्ज, पर्सा
GRAND MEDICINES पर्सा
ADVAITA AYURVEDIC STORE वीरगञ्ज, पर्सा
AFRINA MEDICAL HALL वीरगञ्ज, पर्सा
AROHI MEDICAL HALL वीरगञ्ज, पर्सा
SAKCCHAM PHARMA वीरगञ्ज, पर्सा
SHOVHAA PHARMA वीरगञ्ज, पर्सा
NANDANI PHARMACY वीरगञ्ज, पर्सा
CHARAK AYURVEDA AUSHADHALAYA वीरगञ्ज, पर्सा
ROSHANI PHARMACY पर्सा
HEALTH FIRST PHARMA पर्सा
DIBANSH PHARMA TRADE CONCERN वीरगञ्ज, पर्सा
YELIZA AYURVED AUSHADHALAYA पर्सा
SNIJZA PHARMACY वीरगञ्ज, पर्सा
TRISHUL PHARMACY वीरगञ्ज, पर्सा
SWADESHI PHARMACY पर्सा
BRIGHT PHARMA वीरगञ्ज, पर्सा
GURASH PHARMA वीरगञ्ज, पर्सा
KUSHAL PHARMACY वीरगञ्ज, पर्सा
REVIVE AYURVEDA PHARMACY पोखररिया, पर्सा
AANISH VET PHARMA वीरगञ्ज, पर्सा
DUNCUN MEDICAL STORE पर्सा
ZENITH PHARMACHEM INDUSTRIES PVT LTD (Pharmacy Unit) वीरगञ्ज, पर्सा
PRAKRITI AYURVED PHARMACY पर्सा
ZENO PHARMACY पर्सा
NIKO MEDICAL HALL पर्सा
PARTH MEDISALES PVT LTD (Pharmacy Unit) पर्सा
TRIDEVI MEDICINE DISTRIBUTORS वीरगञ्ज, पर्सा
RADHESHYAM PHARMACEUTICALS पर्सा
MAITI HOMEO PHARMACY पर्सा
SIDHANT AYURVED PHARMA वीरगञ्ज, पर्सा
ABHISHEK MEDICAL HALL वीरगञ्ज, पर्सा
ANGILA PHARMACY पर्सा
DRISHYA PHARMACY वीरगञ्ज, पर्सा
CITIZEN PHARMA वीरगञ्ज, पर्सा
ADVIK PHARMACY वीरगञ्ज, पर्सा
WELL CARE PHARMACY वीरगञ्ज, पर्सा
MEDICARE PHARMA PVT LTD (Pharmacy Unit) वीरगञ्ज, पर्सा
MEDICO LIANA MARKETING PVT LTD (Pharmacy Unit) पर्सा
U MED PHARMACEUTICALS (Pharmacy Unit) वीरगञ्ज, पर्सा
SATYAM PHARMA PVT LTD वीरगञ्ज, पर्सा
NAMAN AYURVED PHARMA वीरगञ्ज, पर्सा
SANCHA PHARMACEUTICALS वीरगञ्ज, पर्सा
STANDARD PHARMACY पर्सा
MAHIRA PHARMACY पर्सा
MEDILINK PHARMA PVT LTD (Pharmacy Unit) वीरगञ्ज, पर्सा
AAISHA VETERINARY पर्सा
SAHAYOGI PHARMACY वीरगञ्ज, पर्सा
Dreams Medicine Distributor पर्सा
Regal Medicine Distributors पर्सा
Upkar Medical Hall Shakha वीरगञ्ज, पर्सा
Bibhan Vet Pharma वीरगञ्ज, पर्सा
Hospira Pharma Pvt Ltd (Pharmacy Unit) वीरगञ्ज, पर्सा
Nubaid Homoeo Hall वीरगञ्ज, पर्सा
Goldi Medical Hall पर्सा
Lokpriya Pharmacy वीरगञ्ज, पर्सा
Raghupati Pharmacy वीरगञ्ज, पर्सा
Aamna Pharmacy वीरगञ्ज, पर्सा
Anurag Ayurved Medical Hall वीरगञ्ज, पर्सा
Sparsha Pharmacy वीरगञ्ज, पर्सा
Amartyasen Pharmaceuticals वीरगञ्ज, पर्सा
Estern Pharma वीरगञ्ज, पर्सा
Scot Pharma वीरगञ्ज, पर्सा
Suhail Pharmacy पर्सा
Jemsa Vet Pharma वीरगञ्ज, पर्सा
Lalita Ayurved Medical वीरगञ्ज, पर्सा
Diwakar Homeo Pharmacy सबैठवा, पर्सा
Paribhash Medical Center वीरगञ्ज, पर्सा
Nidant Pharma वीरगञ्ज, पर्सा
Aabha Homeo Pharmacy पर्सा
Radiant Formulation Nepal Pvt Ltd वीरगञ्ज, पर्सा
Innovative Pharma वीरगञ्ज, पर्सा
Bimal Pharmacy वीरगञ्ज, पर्सा
Thakur Pharma सेढवा, पर्सा
Orbis Laboratories Pvt Ltd (Pharmacy Unit) पर्सा
Janki Medical Hall वीरगञ्ज, पर्सा
Lotus Pharmaceuticals Pvt Ltd (Pharmacy Unit) पर्सा
Medpoint Pharma वीरगञ्ज, पर्सा
Reliance Medilink Pvt Ltd (Pharmacy Unit) पर्सा
Active Pharma वीरगञ्ज, पर्सा
Umang Pharma वीरगञ्ज, पर्सा
Shivam Aushadi Pvt Ltd वीरगञ्ज, पर्सा
Niraj Pharmaceuticals वीरगञ्ज, पर्सा
Rungta Medicine Distributors वीरगञ्ज, पर्सा
Taj Medical Hall पर्सा
Manohar Ayurvedic Store पर्सा
Bishal Medical Hall वीरगञ्ज, पर्सा
Rahmaniya Medical Hall वीरगञ्ज, पर्सा
Patanjali Ayurved वीरगञ्ज, पर्सा
Shree Medical Hall पर्सा
Birgunj Drug House पर्सा
Agrawal Medical Stores वीरगञ्ज, पर्सा
Jai Ambe Medical Stores वीरगञ्ज, पर्सा
Bansal Pharma वीरगञ्ज, पर्सा
Anil Medical Hall प्रसौनी, पर्सा
Nepal Drug House पर्सा
Maha Durga Medical Hall वीरगञ्ज, पर्सा

औषधि व्यवस्था विभागले सबै सञ्चालकलाई आवश्यक कागजातसहित तत्काल नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गर्दै कानुनी मापदण्डविना औषधि कारोबार नगर्न कडा चेतावनी दिएको छ ।

  • खारेज गरेका देशभरकाे लिस्ट ।

भिडियाे सामाग्री

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १३:५१
#पर्सा #वीरगञ्ज #जनस्वास्थ्य #कानुनी कारबाही #औषधि #स्वास्थ्य समाचार #नेपाल स्वास्थ्य #नवीकरण #औषधि व्यवस्था विभाग #फार्मेसी दर्ता खारेज
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन बिहीबार, कात्तिक १२, २०८३
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक १२, २०८३
वीरगंज–१६ नगवामा पाँच वर्षदेखि दुर्गन्धको सास्ती, स्थानीय भन्छन्– ‘नर्कमा बसेको अनुभूति हुन्छ’
वीरगंज–१६ नगवामा पाँच वर्षदेखि दुर्गन्धको सास्ती, स्थानीय भन्छन्– ‘नर्कमा बसेको अनुभूति हुन्छ’ बिहीबार, कात्तिक १२, २०८३
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) बिहीबार, कात्तिक १२, २०८३
वीरगंजका सडकमा जथाभावी तरकारी तथा फलफूल बजार लगाउन रोक
वीरगंजका सडकमा जथाभावी तरकारी तथा फलफूल बजार लगाउन रोक बिहीबार, कात्तिक १२, २०८३
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP