शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #सुरजकुमार
  • #प्रहरी पक्राउ
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • रौतहटका राजु महतोले बनाए नेपालको पहिलो दुई एआई एप
रौतहटका राजु महतोले बनाए नेपालको पहिलो दुई एआई एप
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, असार ९, २०८३
A1 Beakery Add A1 Beakery Add

जापानको क्योटोस्थित क्योटो कम्प्युटर गाकुइन (KCG) मा सूचना प्रविधि (आईटी) अध्ययनरत रौतहटको यमुनामाई गाउँपालिका–१ निवासी राजु महतोले नेपालको पहिलो दुई कृत्रिम बौद्धिकता (एआई) आधारित मोबाइल एप विकास गरेका छन् ।

उनले कुनै टिम वा एजेन्सीको सहयोगबिना एक्लै EduPath AI र Thagi Satark नामक एप निर्माण गरेका हुन् । दुवै एप एन्ड्रोइड, वेब तथा विन्डोज प्लेटफर्ममा उपलब्ध छन् । यी एप नेपाली भाषामा निर्माण गरिएका छन् भने पूर्ण रूपमा निःशुल्क तथा अफलाइन रूपमा प्रयोग गर्न सकिने बताइएको छ । वैदेशिक अध्ययन गर्न चाहने नेपाली विद्यार्थीलाई लक्षित गरी निर्माण गरिएको EduPath AI लाई नेपालको पहिलो एआई –सञ्चालित अध्ययन सहायक एपका रूपमा प्रस्तुत गरिएको छ । एपमा १.७ मिलियनभन्दा बढी शब्दको प्रमाणित अफलाइन सामग्री समावेश गरिएको छ ।

यसमा ५० भन्दा बढी देशको अध्ययन निर्देशिका, गुगल जेमिनी एआईमा आधारित एआई काउन्सेलर, नेपाल सरकारका २० वटा वास्तविक जागिरसम्बन्धी जानकारी, IELTS, JLPT, PTE, TOEFL तथा TOPIK लगायत अन्तर्राष्ट्रिय परीक्षाको तयारी सामग्री, विभिन्न देशका विश्वविद्यालयहरूको विवरण, ४५ भन्दा बढी नेपाली समाचार स्रोत, छात्रवृत्ति मार्गदर्शन तथा निःशुल्क पुस्तक संग्रह समावेश गरिएको छ ।

एपबारे महतोले भने, “धेरै नेपाली युवासँग सपना भए पनि सही जानकारी र मार्गदर्शनको अभावमा अवसर गुमाउने गरेका छन् । EduPath AI त्यही खाडल पुर्ने उद्देश्यले निर्माण गरिएको हो ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यसैगरी, Thagi Satark लाई नेपालको पहिलो पूर्ण अफलाइन एआई–सञ्चालित ठगी सचेतना एपका रूपमा विकास गरिएको छ । एपले डिजिटल तथा परम्परागत ठगीबारे नागरिकलाई सचेत गराउँदै सुरक्षित रहन सहयोग गर्ने उद्देश्य राखेको छ । एपमा १०० प्रतिशत अफलाइन एआई ठगी जाँच प्रणाली, नेपालमा प्रचलित ३० भन्दा बढी प्रकारका ठगीसम्बन्धी जानकारी, ७७ जिल्लाको पहुँच, कानुनी सन्दर्भसहितको मार्गदर्शन, ३० भन्दा बढी आपतकालीन हेल्पलाइन नम्बर, ठगी रिपोर्टिङ प्रणाली तथा वास्तविक समयको अलर्ट सुविधा समावेश गरिएको छ ।

“डिजिटल ठगी दिनप्रतिदिन बढ्दो छ । Thagi Satark मार्फत सुरक्षा सम्बन्धी ज्ञान सबैको पहुँचमा पुर्‍याउने प्रयास गरेको छु,” महतोले बताए । दुवै एप पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको महतोले जानकारी दिएका छन् । उनका अनुसार एपमा कुनै विज्ञापन, इन–एप खरिद वा लुकेका शुल्क राखिएको छैन । “मेरो उद्देश्य नाफा कमाउनु होइन, नेपाली युवा तथा नागरिकलाई सही जानकारी र सुरक्षा उपलब्ध गराउनु हो,” उनले भने, रौतहटका महतो हाल जापानमा आईटी अध्ययन गर्दै एकल एप डेभलपरका रूपमा परिचित बन्दै गएका छन् । उनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री भरतप्रसाद शाहका आधिकारिक वेबसाइटसमेत निर्माण गरिसकेका छन् । साथै हिमालयन पब्लिक स्कुल, एसएफएसीएल जेठाराहिया सहकारीसहित दर्जनौं संस्था तथा व्यक्तिका वेबसाइट विकासमा समेत उनको योगदान रहेको छ ।

विद्यालय जीवनदेखि नै अतिरिक्त क्रियाकलापमा सक्रिय महतो ३२ वटा क्विज प्रतियोगितामा प्रथम स्थान हासिल गरिसकेका छन् । काठमाडौंदेखि विराटनगरसम्म सञ्चालन भएका विभिन्न राष्ट्रियस्तरका प्रतियोगितामा उनी विजेता बनेका थिए । साथै उनी लगातार चार वर्ष विद्यालय तथा कलेजस्तरीय चेस च्याम्पियनसमेत रहेका थिए ।

भिडियाे सामाग्री


प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १३:०९
#नेपाली युवा #रौतहट #रौतहट समाचार #सूचना प्रविधि #यमुनामाई गाउँपालिका #नेपाली नवप्रवर्तन #टेक्नोलोजी समाचार #राजु महतो #AI App Nepal #EduPath AI
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
असोज १९ देखि सस्तो र कम स्पिडका इन्टरनेट प्याकेज बन्द गर्ने आइस्पानको निर्णय
असोज १९ देखि सस्तो र कम स्पिडका इन्टरनेट प्याकेज बन्द गर्ने आइस्पानको निर्णय आइतबार, असोज १८, २०८३
लगातार वर्षाका कारण किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
लगातार वर्षाका कारण किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह आइतबार, असोज ११, २०८३
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता शनिबार, असोज १०, २०८३
सरकारको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो
सरकारको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो शुक्रबार, असोज ९, २०८३
सञ्चार क्षेत्रका माग सम्बोधन गर्न सरकारसँग सांसद पन्तको आग्रह
सञ्चार क्षेत्रका माग सम्बोधन गर्न सरकारसँग सांसद पन्तको आग्रह बुधबार, असोज ७, २०८३
सरकारको परिपत्र–सरुवा भएका कर्मचारीलाई तोकिएको समयमै रमाना दिन मन्त्रालयको निर्देशन
सरकारको परिपत्र–सरुवा भएका कर्मचारीलाई तोकिएको समयमै रमाना दिन मन्त्रालयको निर्देशन मंगलबार, भदौ ३०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ वीरगंज सिटी
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए वीरगंज सिटी
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए वीरगंज सिटी
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी वीरगंज सिटी
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP