शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #अख्तियारको वार्षिक प्रतिवेदन
  • #वीरगंज महानगरपालिका
  • #डिजिटल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • ‘पासपोर्ट ठेक्का दुई भागमा टुक्र्याउन पूर्वप्रधानमन्त्री ओलीको निर्देशन थियो’
‘पासपोर्ट ठेक्का दुई भागमा टुक्र्याउन पूर्वप्रधानमन्त्री ओलीको निर्देशन थियो’
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असार १०, २०८३
A1 Beakery Add A1 Beakery Add

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली गतवर्षको पासपोर्ट ठेक्का प्रकरणमा जोडिएका छन् ।

परराष्ट्र मन्त्रालयका कानुन उपसचिव पुष्करराज नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको बयानमा तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशनमा पासपोर्ट खरिद ठेक्का दुई प्याकेजमा विभाजन गरिएको उल्लेख गरेका छन् ।

अख्तियारले पासपोर्ट ठेक्कामा अनियमितता भएको दाबी गर्दै विशेष अदालतमा दायर गरेको आरोपपत्रमा ठेक्कालाई ‘प्याकेज–१’ र ‘प्याकेज–२’ गरी विभाजन गर्नु भ्रष्टाचार गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाएको छ ।

उपसचिव नेपालले बयानमा राहदानी प्रणाली सरकार आफैंले सञ्चालन गर्न सक्ने विषयमा व्यापक छलफल भएको र त्यसबारे प्रधानमन्त्री कार्यालयमा पटक–पटक समीक्षा बैठक बसेको बताएका छन् । उनका अनुसार तत्कालीन प्रधानमन्त्री ओलीलाई पनि उक्त विषयमा विस्तृत जानकारी गराइएको थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

नेपालले अख्तियारसमक्ष दिएको बयानमा तत्कालीन प्रधानमन्त्रीको कार्यकक्षमा परराष्ट्र मन्त्रालयका सचिव, सहसचिव, राहदानी विभागका अधिकारी, प्रधानमन्त्री कार्यालयका सचिव तथा विज्ञहरूसहितको बैठक बसेको उल्लेख गरेका छन् । सोही बैठकमा ओलीले ठेक्का दुई भागमा विभाजन गर्न निर्देशन दिएको दाबी गरिएको छ ।

उनको बयानअनुसार ओलीले, “दुईवटा प्याकेजमा गर्नुहोस्, प्रतिस्पर्धी हुनेगरी गर्नुहोस्, सीमित नगर्नुहोस्, पारदर्शी बनाउनुहोस्, यसले लागत पनि कम हुन्छ,” भन्ने निर्देशन दिएका थिए । अख्तियारले विशेष अदालतमा पेश गरेको आरोपपत्रमा दुई स्थानमा ओलीको नाम उल्लेख गरेको छ । पहिलो, उपसचिव नेपालको बयानमार्फत, र दोस्रो, संकलित प्रमाण तथा बयानको मूल्यांकन गर्ने क्रममा । अख्तियारले उपसचिव नेपाललाई समेत मुद्दा चलाउने निर्णय गरेको छ ।

यद्यपि उपसचिव नेपालले बैठकमा अन्य उच्च अधिकारीहरू पनि सहभागी रहेको बताएका भए पनि अख्तियारले उनीहरूसँग यसबारे थप बयान वा सोधपुछ गरेको विवरण सार्वजनिक गरेको छैन । साथै, अख्तियारले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि छुट्टै अनुसन्धान अघि बढाइएको जनाएको भए पनि ओलीमाथि थप अनुसन्धानको अवस्था भने स्पष्ट पारेको छैन ।

‘ठेक्का विभाजन बदनियतपूर्ण’ : 

पासपोर्ट खरिद ठेक्काको प्रक्रिया अघि बढ्दा केपी शर्मा ओली प्रधानमन्त्री थिए भने परराष्ट्रमन्त्रीको जिम्मेवारी डा. आरजु राणा देउवाले सम्हालेकी थिइन् । उक्त ठेक्कालाई दुई भागमा विभाजन गरिएको विषयलाई लिएर कांग्रेस र एमालेबीच भागबण्डाको आरोपसमेत लाग्दै आएको छ ।

दुईमध्ये एउटा प्याकेज भेरिडोज कम्पनीले प्राप्त गरेको थियो, जहाँ सिद्धार्थ थापाले एजेन्टको भूमिका खेलेको आरोप छ । अर्को प्याकेज म्यूलबैर कम्पनीले पाएको थियो, जसमा मणिन्द्रराज मल्ल एजेन्टका रूपमा सक्रिय रहेको दाबी गरिएको छ । अख्तियारले विशेष अदालतमा पेश गरेको आरोपपत्रमा भ्रष्टाचार भएको दाबी पुष्टि गर्न ३७ वटा आधार प्रस्तुत गरेको छ । आरोपपत्रमा ठेक्का विभाजनका कारण राज्यलाई अर्बौं रुपैयाँ बराबरको नोक्सानी पुग्ने अवस्था सिर्जना भएको उल्लेख छ ।

अख्तियारको निष्कर्षअनुसार विद्यमान सफ्टवेयर उपयोगविहीन हुने, अतिरिक्त खर्च बढ्ने तथा राज्यलाई आर्थिक क्षति पुग्ने जानकारी हुँदाहुँदै विभिन्न उपसमिति गठन गरी भ्रमपूर्ण प्रतिवेदन तयार पारिएको र मिलेमतोमा गैरकानुनी लाभ लिन ठेक्का प्रक्रिया अघि बढाइएको देखिएको छ ।

भिडियाे सामाग्री

 


प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १६:३७
#एमाले #नेपाली कांग्रेस #अख्तियार दुरुपयोग अनुसन्धान आयोग #विशेष अदालत #भ्रष्टाचार मुद्दा #नेपाल समाचार #आरजु राणा देउवा #राहदानी विभाग #ट्यागहरू: केपी शर्मा ओली #पासपोर्ट ठेक्का
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
नेपाली कम्युनिस्ट पार्टीले अन्य कम्युनिस्ट घटकसँग एकताका लागि वार्ता समिति गठन
नेपाली कम्युनिस्ट पार्टीले अन्य कम्युनिस्ट घटकसँग एकताका लागि वार्ता समिति गठन मंगलबार, असोज ६, २०८३
जेनजी सहिदकी आमाको गुनासो– ‘संसदमै मेरो अपमान गरियो’
जेनजी सहिदकी आमाको गुनासो– ‘संसदमै मेरो अपमान गरियो’ मंगलबार, असोज ६, २०८३
बैठकमा भट्टराईलाई बोल्नबाट ओलीले रोके
बैठकमा भट्टराईलाई बोल्नबाट ओलीले रोके मंगलबार, असोज ६, २०८३
सबै पदाधिकारी खारेज गरी एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती
सबै पदाधिकारी खारेज गरी एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा धोती–गम्छा लगाएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सीके राउतको सुझाव
राष्ट्रसंघ महासभामा धोती–गम्छा लगाएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सीके राउतको सुझाव मंगलबार, असोज ६, २०८३
बालेन नेतृत्वको सरकार दिशाहीन हुँदै गएको नेता महतोको दाबी
बालेन नेतृत्वको सरकार दिशाहीन हुँदै गएको नेता महतोको दाबी सोमबार, असोज ५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
कुलेखानी जलाशयमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानी जलाशयमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन आग्रह वीरगंज सिटी
अदालतको आदेशपछि शिक्षक सरुवा विवाद चर्कियो, पुराना प्रधानाध्यापकसँग प्रहरीको सोधपुछ
अदालतको आदेशपछि शिक्षक सरुवा विवाद चर्कियो, पुराना प्रधानाध्यापकसँग प्रहरीको सोधपुछ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
गण्डक नहरमा सिँचाइको माग छैन, पानी खोलामा झारिँदै
गण्डक नहरमा सिँचाइको माग छैन, पानी खोलामा झारिँदै वीरगंज सिटी
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव वीरगंज सिटी
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP