शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #२ अर्ब ३९ करोड
  • #वित्तीय अपराध
  • #राहुलकुमार गुप्ता
  • #सुरजकुमार
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #घुस प्रकरण
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • शिक्षाको आधार बन्दै आदर्श थारु छात्रावास
शिक्षाको आधार बन्दै आदर्श थारु छात्रावास
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, साउन ३०, २०८३
A1 Beakery Add A1 Beakery Add

थारु समुदायका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न आवश्यक आवासीय सुविधा उपलब्ध गराउँदै उनीहरूको शैक्षिक, सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पुर्‍याउँदै आएको आदर्श थारु छात्रावास अहिले पनि समुदायका विद्यार्थीका लागि शिक्षाको आधार बन्दै गएको छ ।

वीरगंज महानगरपालिका–५ बिर्तास्थित कुमारटोलमा विसं २००९ सालमा स्थापना भएको छात्रावासले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका थारु समुदायका विद्यार्थीलाई वीरगंजमा बसेर उच्च शिक्षा हासिल गर्न सहज वातावरण प्रदान गर्दै आएको हो ।

रौतहटका केवल चौधरी संस्थापक अध्यक्ष रहेको छात्रावासका लागि हितबहादुर चौधरी र छविलाल चौधरीलगायतले करिब ७ कठ्ठा १७ धुर जग्गा उपलब्ध गराएका थिए । छात्रावासको स्थापनामा अमरबहादुर फौजदार, रामप्रसाद राय थारु, शीतलबहादुर चौधरी तथा सञ्चालक सचिव चिरञ्जीवी चौधरीलगायतको महत्वपूर्ण योगदान रहेको वर्तमान अध्यक्ष शेखर चौधरीले बताए ।

ग्रामीण तथा दुर्गम क्षेत्रबाट उच्च शिक्षा हासिल गर्न वीरगंज आउने आर्थिक रूपमा कमजोर थारु समुदायका विद्यार्थीलाई आवासको समस्या नहोस् भन्ने उद्देश्यले छात्रावास स्थापना गरिएको अध्यक्ष चौधरीको भनाइ छ। स्थापनादेखि नै विभिन्न जिल्लाबाट अध्ययनका लागि वीरगंज आएका विद्यार्थीले छात्रावासमा बसेर आफ्नो अध्ययनलाई निरन्तरता दिने अवसर पाउँदै आएका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

छात्रावासले आवासको सुविधा मात्र नभई विद्यार्थीमा अनुशासन, सामाजिक व्यवहार, नेतृत्व क्षमता, सांस्कृतिक पहिचान तथा सामूहिक भावनाको विकासमा समेत योगदान पुर्‍याउँदै आएको अध्यक्ष चौधरीले बताए ।

उनका अनुसार आदर्श थारु छात्रावास थारु समुदायको भाषा, संस्कृति, परम्परा तथा पहिचान संरक्षण गर्ने महत्वपूर्ण थलोका रूपमा समेत स्थापित भएको छ । विभिन्न चाडपर्व, सांस्कृतिक कार्यक्रम तथा सामाजिक गतिविधिमा विद्यार्थीको सहभागिताले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न सहयोग पुगेको छ ।

छात्रावासबाट अध्ययन गरेका विद्यार्थी विभिन्न क्षेत्रमा स्थापित

आदर्श थारु छात्रावासमा बसेर शिक्षा हासिल गरेका धेरै विद्यार्थी अहिले विभिन्न क्षेत्रमा स्थापित भइसकेका छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल तथा मन्त्री शंकर चौधरीले समेत यही छात्रावासमा बसेर आफ्नो शैक्षिक यात्रा अघि बढाएको अध्यक्ष चौधरीले बताए ।

‘छात्रावास केवल बस्ने ठाउँ होइन, विद्यार्थीको भविष्य निर्माण गर्ने आधार हो,’ अध्यक्ष चौधरीले भने, ‘यहाँबाट शिक्षा हासिल गरेका विद्यार्थी विभिन्न क्षेत्रमा स्थापित भएर समुदायको सामाजिक तथा आर्थिक विकासमा योगदान दिइरहेका छन् ।’

समयअनुसार छात्रावासको भौतिक पूर्वाधार विकासलाई समेत प्राथमिकता दिइएको उनले बताए । आफ्नो कार्यकालमा नयाँ भवन निर्माणको काम अघि बढिरहेको उल्लेख गर्दै अध्यक्ष चौधरीले आगामी दिनमा छात्रावासको शैक्षिक वातावरण र व्यवस्थापनमा थप सुधार गर्ने योजना रहेको बताए ।

विद्यार्थीको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै पुस्तकालय, अध्ययन कक्ष, खानेपानी, स्वास्थ्य सेवा तथा अन्य आधारभूत सुविधा थप व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। छात्रावासको संरक्षण तथा विकासका लागि पूर्वविद्यार्थी, स्थानीय समुदाय, सरकारी निकाय तथा विभिन्न संघ–संस्थाको सहकार्य आवश्यक रहेको उनले बताए ।

‘सबै सरोकारवालाले हातेमालो गरेर अघि बढे छात्रावासलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ,’ अध्यक्ष चौधरीले भने।

नेतृत्वको लामो इतिहास

आदर्श थारु छात्रावासको स्थापनादेखि हालसम्म विभिन्न व्यक्तिले नेतृत्व गरेका छन् । विसं २०१४ देखि २०१८ सम्म ब्रह्मनारायण फौजदार, २०१८ देखि २०१९ सम्म मुक्तिनारायण फौजदारी, २०१९ देखि २०३९ सम्म भागवत चौधरी, २०४० देखि २०४८ सम्म गिर्धारी चौधरी, २०४९ देखि २०५१ सम्म लक्ष्मण चौधरी तथा २०५२ देखि २०६५ सम्म रामदेव महतोले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी विसं २०६५ देखि २०७२ सम्म सुवंश चौधरी, २०७२ देखि २०७६ सम्म रामकृष्ण चौधरी र २०७६ देखि हालसम्म शेखर चौधरी अध्यक्षका रूपमा कार्यरत छन् ।

अध्यक्ष शेखर चौधरी सामाजिक क्षेत्रसँगै शिक्षा तथा कृषि क्षेत्रमा समेत सक्रिय रहँदै आएको बताउँछन्। छात्रावासले आगामी दिनमा पनि थारु समुदायका विद्यार्थीलाई गुणस्तरीय शिक्षा हासिल गर्न सहयोग पुर्‍याउँदै जाने उनको भनाइ छ ।

थारु समुदायका विद्यार्थीका लागि शिक्षा, आश्रय र अवसरको केन्द्रका रूपमा विकास भएको आदर्श थारु छात्रावासको ऐतिहासिक योगदानलाई संस्थागत गर्दै भावी पुस्ताका लागि अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्नु आवश्यक रहेको अध्यक्ष चौधरीले बताए ।

भिडियाे सामाग्री


प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १७:३७
#मधेश प्रदेश #वीरगञ्ज महानगरपालिका #थारु समुदाय #वीरगञ्ज #शिक्षा #सामाजिक विकास #सांस्कृतिक संरक्षण #शेखर चौधरी #थारु संस्कृति #उच्च शिक्षा #शैक्षिक विकास #आदर्श थारु छात्रावास #थारु विद्यार्थी #कुमारटोल #छात्रावास #थारु भाषा #पूर्वविद्यार्थी #वीरगञ्जको शिक्षा #थारु समुदायको शिक्षा
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
पीएचडी हासिल गरेका डा. राजु बैठालाई वीरगंज महानगरपालिकाद्वारा विशेष सम्मान
पीएचडी हासिल गरेका डा. राजु बैठालाई वीरगंज महानगरपालिकाद्वारा विशेष सम्मान बुधबार, असोज २१, २०८३
बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख
बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख बुधबार, असोज २१, २०८३
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न बुधबार, असोज २१, २०८३
चिन्ता सामान्य कि मानसिक स्वास्थ्यको गम्भीर संकेत ?
चिन्ता सामान्य कि मानसिक स्वास्थ्यको गम्भीर संकेत ? बुधबार, असोज २१, २०८३
करोडौँ खर्च, २३ वर्ष बित्दा पनि अधुरै बीपी उद्यान
करोडौँ खर्च, २३ वर्ष बित्दा पनि अधुरै बीपी उद्यान बुधबार, असोज २१, २०८३
रुसमा ‘प्लेग निमोनिया’को हल्ला : के यो कोभिडजस्तै फैलिन सक्छ?
रुसमा ‘प्लेग निमोनिया’को हल्ला : के यो कोभिडजस्तै फैलिन सक्छ? मंगलबार, असोज २०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ वीरगंज सिटी
पोखरामा ग्यास चुहावटबाट आगलागीको कृत्रिम अभ्यास, सुरक्षा निकायले देखायो उद्धार तथा प्रतिकार्य
पोखरामा ग्यास चुहावटबाट आगलागीको कृत्रिम अभ्यास, सुरक्षा निकायले देखायो उद्धार तथा प्रतिकार्य वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पीएचडी हासिल गरेका डा. राजु बैठालाई वीरगंज महानगरपालिकाद्वारा विशेष सम्मान
पीएचडी हासिल गरेका डा. राजु बैठालाई वीरगंज महानगरपालिकाद्वारा विशेष सम्मान वीरगंज सिटी
बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख
बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख बलिराम यादव
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ?
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी वीरगंज सिटी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP