शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #हुण्डी कारोबार
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #पर्सा प्रहरी
  • #सम्पत्ति शुद्धीकरण
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #सीआईबी
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्व नोमाड गेम्समा नेपाली पहलवान त्रिलोकी यादव पाँचौँ
विश्व नोमाड गेम्समा नेपाली पहलवान त्रिलोकी यादव पाँचौँ
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, भदौ २१, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाली कुस्ती खेलाडी त्रिलोकीप्रसाद यादवले किर्गिस्तानमा आयोजित छैटौँ विश्व नोमाड गेम्स–२०२६ अन्तर्गत कुस्ती विधामा पाँचौँ स्थान हासिल गरेका छन्। १०० केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गरेका यादवले अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली प्रदर्शन गर्दै नेपाललाई पाँचौँ स्थान दिलाएका हुन्।

यादवले प्रतियोगिताको प्रारम्भिक चरणमा इन्डोनेसिया र अफगानिस्तानका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए। सेमिफाइनलमा आयोजक काजकिस्तानका खेलाडीसँग पराजित भएपछि उनको पदक जित्ने सम्भावना समाप्त भएको थियो। त्यससँगै यादव प्रतियोगितामा पाँचौँ स्थानमा सीमित भए।

अन्तर्राष्ट्रियस्तरका खेलाडीबीच भएको प्रतियोगितामा यादवले दुई देशका खेलाडीलाई पराजित गर्दै सेमिफाइनलसम्म पुग्नु नेपाली कुस्तीका लागि उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ।

अगस्ट ३१ देखि सेप्टेम्बर ६ तारिखसम्म सञ्चालन भएको विश्व नोमाड गेम्समा ८५ देशका खेलाडी सहभागी थिए। प्रतियोगिताको कुस्ती विधामा मात्रै ६५ देशका खेलाडीले प्रतिस्पर्धा गरेको यादवले बताएका छन्।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यस्तो ठूलो अन्तर्राष्ट्रिय सहभागिता रहेको प्रतियोगितामा यादवले १०० केजीभन्दा माथिको तौल समूहमा नेपालको प्रतिनिधित्व गरेका थिए। उनलाई नेपाली टोलीका प्रशिक्षक मुम्ताज अली इद्रिसीले प्रशिक्षण तथा प्राविधिक सहयोग गरेका थिए।

विश्वस्तरीय प्रतियोगितामा विभिन्न देशका अनुभवी खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसरले यादवको खेल कौशलसँगै अन्तर्राष्ट्रिय अनुभवसमेत बढाएको छ। नेपाली कुस्ती खेलाडीले सीमित स्रोतसाधनका बीच अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको यो नतिजालाई आगामी प्रतियोगिताका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।

प्रतियोगितामा सहभागी हुनुअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले नेपाली टोलीलाई कार्यक्रम आयोजना गरी बिदाइ गरेका थिए।

बिदाइ कार्यक्रममा नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी, महासचिव खगेन्द्रबहादुर बस्नेतलगायत खेल पदाधिकारीको सहभागिता थियो। उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका यादवलाई सफलताको शुभकामना दिएका थिए।

कुस्तीमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न नेपाली खेलाडीले विभिन्न चुनौती सामना गर्दै आएका छन्। पर्याप्त प्रशिक्षण, पूर्वाधार र स्रोतसाधनको अभावबीच अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर प्राप्त नतिजाले नेपाली कुस्तीको सम्भावनालाई उजागर गरेको छ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  १२:११
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित बिहीबार, कात्तिक १२, २०८३
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो बिहीबार, कात्तिक १२, २०८३
पाकिस्तानी खेलाडी फर्किएपछि जनकपुर बोल्ट्समा बंगलादेशका दुई खेलाडी अनुबन्ध
पाकिस्तानी खेलाडी फर्किएपछि जनकपुर बोल्ट्समा बंगलादेशका दुई खेलाडी अनुबन्ध बिहीबार, कात्तिक १२, २०८३
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित मंगलबार, कात्तिक १०, २०८३
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै मंगलबार, कात्तिक १०, २०८३
एनपीएल : राष्ट्रिय टोलीमा बोलाइएपछि कर्णालीका फरहान पाकिस्तान फर्किने
एनपीएल : राष्ट्रिय टोलीमा बोलाइएपछि कर्णालीका फरहान पाकिस्तान फर्किने सोमबार, कात्तिक ९, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति वीरगंज सिटी
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने वीरगंज सिटी
भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप
भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप वीरगंज सिटी
वीरगंजमा रास्वपाभित्र चुनावी सरगर्मी: रास्वपाबाट मेयरको टिकट हात पार्न चार नेता एक्ला एक्लै चारतिर मैदानमा (भिडियो रिपोर्ट सहित)
वीरगंजमा रास्वपाभित्र चुनावी सरगर्मी: रास्वपाबाट मेयरको टिकट हात पार्न चार नेता एक्ला एक्लै चारतिर मैदानमा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP