शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #हुण्डी कारोबार
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #पर्सा प्रहरी
  • #सम्पत्ति शुद्धीकरण
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #सीआईबी
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप
भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, कात्तिक १४, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंज महानगरपालिका–३१ बेल्वा प्रसौनी टोलका विद्यालयहरूमा पछिल्लो चार वर्षदेखि पटक–पटक विवाद तथा व्यवस्थापकीय समस्या देखिँदै आए पनि शैक्षिक गतिविधिमा सुधार हुन नसकेको वडाध्यक्ष जितेन्द्र यादवले बताएका छन् ।

विद्यालयको भवन र भौतिक संरचना निर्माणमा ध्यान दिइए पनि नियमित पठनपाठन र शैक्षिक गुणस्तर सुधारमा सम्बन्धित निकायको ध्यान नपुगेको उनको आरोप छ ।

स्थानीय बासिन्दाका अनुसार विद्यालयहरूमा खाजा खाने समयमै बिदा हुने गरेको गुनासोसमेत छ । विद्यालयको नियमित सञ्चालन र पठनपाठन प्रक्रियामाथि प्रश्न उठ्दै आए पनि महानगरपालिकाले समस्या समाधानका लागि ठोस पहल नगरेको उनीहरूको भनाइ छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

वडाध्यक्ष यादवका अनुसार बेल्वा प्रसौनी टोलका विद्यालयसहित वडा नम्बर ३१ का विभिन्न विद्यालयमा लामो समयदेखि समस्या देखिँदै आए पनि समाधान हुन सकेको छैन । विद्यालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कागजपत्रमा सबै प्रक्रिया पूरा भएको देखाइए पनि व्यवहारमा अवस्था फरक रहेको उनले दाबी गरेका छन् ।

यादवले विद्यालयमा देखिएका समस्या समाधानका लागि महानगरपालिकाको शिक्षा शाखा तथा सम्बन्धित अधिकारीको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी पहल नभएको बताए । उनले शिक्षा शाखा प्रमुख आनन्द लामिछानेमाथि समेत आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको आरोप लगाएका छन् ।

विद्यालयको वास्तविक शैक्षिक अवस्था बुझ्न महानगरपालिकाको शिक्षा शाखाले हालसम्म एकपटक पनि अनुगमन नगरेको वडाध्यक्ष यादवको दाबी छ । उनका अनुसार विद्यालयको भवन र भौतिक संरचना राम्रो बनाएर मात्रै शैक्षिक सुधार सम्भव हुँदैन। त्यसका लागि नियमित पठनपाठन, शिक्षकको जिम्मेवारीप्रतिको जवाफदेहिता र प्रभावकारी अनुगमन आवश्यक हुन्छ ।

विद्यालयमा देखिएका विवाद अन्त्य गरी विद्यार्थीले नियमित रूपमा पढ्न पाउने वातावरण बनाउन महानगरपालिकाले तत्काल अनुगमन गरी आवश्यक सुधारका कदम चाल्नुपर्ने यादवको माग छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  २१:००
#वीरगंज महानगरपालिका #वीरगंज सिटी #सामुदायिक विद्यालय #शैक्षिक गुणस्तर #शिक्षा शाखा #विद्यालय अनुगमन #जितेन्द्र यादव #विद्यालय व्यवस्थापन #आनन्द लामिछाने #वडा नम्बर ३१
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने शनिबार, कात्तिक १४, २०८३
वीरगंजमा रास्वपाभित्र चुनावी सरगर्मी: रास्वपाबाट मेयरको टिकट हात पार्न चार नेता एक्ला एक्लै चारतिर मैदानमा (भिडियो रिपोर्ट सहित)
वीरगंजमा रास्वपाभित्र चुनावी सरगर्मी: रास्वपाबाट मेयरको टिकट हात पार्न चार नेता एक्ला एक्लै चारतिर मैदानमा (भिडियो रिपोर्ट सहित) शनिबार, कात्तिक १४, २०८३
जीराभवानीका प्रमुख प्रशासकीय अधिकृत गिरीको जिम्मेवारी रद्द, सरुवाविरुद्ध अदालतमा मुद्दा विचाराधीन
जीराभवानीका प्रमुख प्रशासकीय अधिकृत गिरीको जिम्मेवारी रद्द, सरुवाविरुद्ध अदालतमा मुद्दा विचाराधीन शनिबार, कात्तिक १४, २०८३
पोखरिया नगरपालिकाको ११औँ नगरसभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित (तस्बिरहरू)
पोखरिया नगरपालिकाको ११औँ नगरसभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित (तस्बिरहरू) शुक्रबार, कात्तिक १३, २०८३
कानु समाज नेपालको नव निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण, अतिथि सदन निर्माण गर्ने प्रतिबद्धता
कानु समाज नेपालको नव निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण, अतिथि सदन निर्माण गर्ने प्रतिबद्धता शुक्रबार, कात्तिक १३, २०८३
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न शुक्रबार, कात्तिक १३, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति वीरगंज सिटी
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने वीरगंज सिटी
भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप
भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप वीरगंज सिटी
वीरगंजमा रास्वपाभित्र चुनावी सरगर्मी: रास्वपाबाट मेयरको टिकट हात पार्न चार नेता एक्ला एक्लै चारतिर मैदानमा (भिडियो रिपोर्ट सहित)
वीरगंजमा रास्वपाभित्र चुनावी सरगर्मी: रास्वपाबाट मेयरको टिकट हात पार्न चार नेता एक्ला एक्लै चारतिर मैदानमा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP