शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #उपेन्द्रकुमार साह
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्ड भन्छन्– नेपाल नेपालीको हातबाट बाहिरिँदैछ
प्रचण्ड भन्छन्– नेपाल नेपालीको हातबाट बाहिरिँदैछ
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, भदौ २५, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अहिले राष्ट्रिय स्वाधीनताको हिसाबले गम्भीर संकटबाट गुज्रिरहेको दाबी गरेका छन् बिहीबार सिरहाको मिर्चैयामा आयोजित पार्टी कार्यक्रममा बोल्दै प्रचण्डले संविधान, लोकतान्त्रिक अधिकार र मुलुकको राजनीतिक भविष्यसमेत चुनौतीमा परेको बताएका हुन्। उनले गत वर्ष भदौ २३ र २४ गते भएको आन्दोलनपछि देशको राजनीतिक परिस्थिति झनै जटिल बनेको जिकिर गरे। उनका अनुसार पछिल्लो घटनाक्रमले नेपाल राष्ट्रको अस्तित्व र भविष्यबारे समेत नागरिकमा चिन्ता बढाएको छ।

प्रचण्डले देशमा पुनः अर्को राजनीतिक दुर्घटना हुन सक्ने आशंका बढिरहेको भन्दै नेता तथा कार्यकर्तालाई वर्तमान परिस्थितिको गम्भीर समीक्षा गर्न आग्रह गरे।

उनले भदौ २४ पछि संविधानको मर्मविपरीत सरकार गठन गरिएको र संसद् विघटनसमेत गलत परिस्थितिमा भएको आरोप लगाए। नेपालको राजनीतिक निर्णयमा बाह्य शक्तिको प्रभाव बढ्दै गएको दाबी गर्दै उनले देशको निर्णय गर्ने अधिकार नेपाली जनतामै कायम हुनुपर्नेमा जोड दिए। ‘नेपाल नेपालीकै हातमा छ’ भन्ने अवस्था नरहेको दाबी गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता र जनताको अधिकार पुनःस्थापित गर्न व्यापक राजनीतिक मोर्चा तथा आन्दोलन आवश्यक रहेको बताए। संविधानको अवस्थाबारे टिप्पणी गर्दै उनले त्यसलाई ‘भेन्टिलेटरमा राखिएको बिरामी’सँग तुलना गरे। संविधान, लोकतन्त्र, संघीयता, न्याय र सुशासनको संरक्षण अहिलेको प्रमुख चुनौती भएको उनको भनाइ थियो।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रचण्डले यी विषयमा अभियान अघि बढाउने जिम्मेवारी वामपन्थी शक्तिहरूले लिनुपर्ने बताए। नेकपा एमाले र नेकपा मसालसँग कार्यगत एकताका लागि प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै उनले अन्य वामपन्थी दलसँग पनि सहकार्य र एकताका विषयमा छलफल भइरहेको बताए। शान्ति प्रक्रिया र संविधान निर्माणमा विगतमा सहकार्य गरेका राजनीतिक शक्तिहरूबीच पनि नयाँ परिस्थितिमा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। यसका लागि नेपाली कांग्रेससँग समेत संवादको प्रयास भइरहेको प्रचण्डले जानकारी दिए।


प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १८:०९
#पुष्पकमल दाहाल प्रचण्ड #संविधान #संघीयता #नेपाली राजनीति #मिर्चैया #लोकतन्त्र #राजनीतिक संकट #नेकपा #जनताको अधिकार #राजनीतिक आन्दोलन #संसद् विघटन #वामपन्थी एकता #राष्ट्रिय स्वाधीनता
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
मधेसमा चुनावी सरगर्मी बढ्दै, सामाजिक सञ्जालबाट जनमत बुझ्दै आकांक्षी
मधेसमा चुनावी सरगर्मी बढ्दै, सामाजिक सञ्जालबाट जनमत बुझ्दै आकांक्षी आइतबार, कात्तिक ८, २०८३
नेकपाद्वारा राष्ट्रिय जागरण अभियान सुरु, जनताका समस्या र गुनासा सङ्कलन गरिने
नेकपाद्वारा राष्ट्रिय जागरण अभियान सुरु, जनताका समस्या र गुनासा सङ्कलन गरिने शनिबार, कात्तिक ७, २०८३
विधिसम्मत प्रक्रियाबाट मात्रै रास्वपाको टिकट वितरण हुन्छ : सभापति हरि पन्त
विधिसम्मत प्रक्रियाबाट मात्रै रास्वपाको टिकट वितरण हुन्छ : सभापति हरि पन्त शनिबार, कात्तिक ७, २०८३
‘क्यान्डिडेट क्लब’ अनैतिक राजनीतिको सुरुवात हो : प्रभु साह
‘क्यान्डिडेट क्लब’ अनैतिक राजनीतिको सुरुवात हो : प्रभु साह शनिबार, कात्तिक ७, २०८३
भारत भ्रमणबारे रविको स्पष्टीकरण– भाकल पूरा गर्न गएको हुँ, राजनीति नजोड्नुहोला
भारत भ्रमणबारे रविको स्पष्टीकरण– भाकल पूरा गर्न गएको हुँ, राजनीति नजोड्नुहोला शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु
सप्तकोशीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु वीरगंज सिटी
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा सडक विस्तारका क्रममा घरको पर्खाल भत्काएर इँटा चोरी गरेको आरोपमा प्रहरीमा उजुरी
वीरगंजमा सडक विस्तारका क्रममा घरको पर्खाल भत्काएर इँटा चोरी गरेको आरोपमा प्रहरीमा उजुरी वीरगंज सिटी
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन (भिडियो रिपोर्ट)
वीरगंज–२१ ताजपुरमा लाखौँ खर्चेर बनाइएको धर्मशाला चार वर्षदेखि प्रयोगविहीन (भिडियो रिपोर्ट) वीरगंज सिटी
आठ वर्षदेखि पत्रकारितामा सक्रिय दिनेश मिश्र अब वीरगंज सिटीमा
आठ वर्षदेखि पत्रकारितामा सक्रिय दिनेश मिश्र अब वीरगंज सिटीमा वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
एनपीएलमा पुरस्कारको व्यवस्था, विजेतालाई १ करोड ५० लाख रुपैयाँ
एनपीएलमा पुरस्कारको व्यवस्था, विजेतालाई १ करोड ५० लाख रुपैयाँ वीरगंज सिटी
भोलिदेखि शुरु हुने एनपीएलको  तेस्रो संस्करणको सबै  तयारी पूरा, भोलि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
भोलिदेखि शुरु हुने एनपीएलको तेस्रो संस्करणको सबै तयारी पूरा, भोलि लुम्बिनी र सुदूरपश्चिम भिड्ने वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP