शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #मोबाइल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
  • #डिजिटल बैंकिङ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #बैंक खाता ह्याक
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियानविरुद्ध प्रदर्शन
जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियानविरुद्ध प्रदर्शन
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असोज ९, २०८३
A1 Beakery Add A1 Beakery Add

गुठीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारलाई हटाउने गरी अघि बढाइएको अतिक्रमण हटाउने अभियानको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

गुठी–कुट्टी घरजग्गा व्यवस्थापन संघर्ष समितिको नेतृत्वमा जनकपुरधामका विभिन्न क्षेत्रमा प्रदर्शन गरिएको हो। प्रदर्शनपछि समितिले आफ्ना मागसहित गुठी संस्थान, जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको छ ।

संघर्ष समितिका अध्यक्ष सन्तोष साहले विगतमा पटक–पटक सरकारसमक्ष माग राख्दै ज्ञापनपत्र बुझाए पनि सम्बोधन नभएपछि आन्दोलनमा उत्रिनुपरेको बताए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनका अनुसार जनकपुरधामका विभिन्न गुठी तथा कुट्टीको जग्गामा करिब ३० देखि ३५ हजार मानिसले पुस्तौँदेखि घर बनाएर बसोबास गर्दै आएका छन्। तर, सरकारले पर्याप्त तथ्यांक तथा वास्तविक अवस्थाको अध्ययन नगरी उनीहरूलाई अतिक्रमणकारीका रूपमा चित्रण गर्दै घरटहरा हटाउने प्रक्रिया अघि बढाएको समितिको आरोप छ ।

समितिले गुठीको जग्गामा बसोबास गरिरहेका परिवारको वास्तविक अवस्था र जग्गाको यकिन विवरण तयार गरी उचित प्रक्रिया अपनाउन माग गरेको छ। साथै, सरकारले आवश्यक मुआब्जा उपलब्ध गराएर लामो समयदेखि बसोबास गर्दै आएका परिवारको जग्गालाई रैथानी नम्बरी जग्गामा परिणत गर्नुपर्ने उनीहरूको माग छ ।

अध्यक्ष साहले सरकारले माग सम्बोधन नगरी गुठीको जग्गा खाली गराउने प्रक्रिया अघि बढाए थप कडा आन्दोलन गर्ने चेतावनी दिए ।

संघर्ष समितिले गुठीको जग्गासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित पक्षसँग वार्ता गरी दीर्घकालीन समाधान खोज्नुपर्ने मागसमेत गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १५:३२
#जनकपुरधाम उपमहानगरपालिका #जिल्ला प्रशासन कार्यालय #मुआब्जा #प्रदर्शन #सन्तोष साह #गुठी जग्गा #ज्ञापनपत्र #संघर्ष समिति #गुठी संस्थान #गुठी जग्गा विवाद #जग्गा अतिक्रमण #अतिक्रमित जग्गा #नकपुरधाम #गुठी कुट्टी #घरजग्गा व्यवस्थापन #रैथानी नम्बरी
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
रौतहटको लालबकैया खोलामा हामफालेर बाराका युवक बेपत्ता
रौतहटको लालबकैया खोलामा हामफालेर बाराका युवक बेपत्ता शुक्रबार, असोज ९, २०८३
मधेशका ओसीएमसीमा हिंसाका ३ हजार १६७ घटना दर्ता
मधेशका ओसीएमसीमा हिंसाका ३ हजार १६७ घटना दर्ता शुक्रबार, असोज ९, २०८३
अपहरण मुद्दामा जेलमा रहेका भूमिगत समूहका कमाण्डरमाथि १९ वर्ष पुरानो हत्याको आरोप
अपहरण मुद्दामा जेलमा रहेका भूमिगत समूहका कमाण्डरमाथि १९ वर्ष पुरानो हत्याको आरोप शुक्रबार, असोज ९, २०८३
बाराको कोल्हवीमा टिभी चलाउने क्रममा करेन्ट लाग्दा १० वर्षीय बालकको मृत्यु
बाराको कोल्हवीमा टिभी चलाउने क्रममा करेन्ट लाग्दा १० वर्षीय बालकको मृत्यु शुक्रबार, असोज ९, २०८३
मधेशमा वन तथा वातावरणका योजना कार्यान्वयन गर्न नयाँ कार्यविधि लागू
मधेशमा वन तथा वातावरणका योजना कार्यान्वयन गर्न नयाँ कार्यविधि लागू शुक्रबार, असोज ९, २०८३
मधेशका ८ वटै जिल्लामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
मधेशका ८ वटै जिल्लामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह शुक्रबार, असोज ९, २०८३
By Nepal By Nepal
Birgunj Public College Birgunj Public College
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) वीरगंज सिटी
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
सिमरा विमानस्थलमा अवतरण हुन नसकेपछि बुद्ध एयरको विमान काठमाडौं फर्कियो
सिमरा विमानस्थलमा अवतरण हुन नसकेपछि बुद्ध एयरको विमान काठमाडौं फर्कियो वीरगंज सिटी
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) वीरगंज सिटी
वीरगंजका सबै वडा कार्यालयबाटै मालपोत कर सङ्कलन हुने
वीरगंजका सबै वडा कार्यालयबाटै मालपोत कर सङ्कलन हुने वीरगंज सिटी
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
वीरगंजका स्वास्थ्य सेवा तथा अस्पतालले दिने सेवा–सुविधा कस्तो छ ? बिरामीले उपचारमा के–कस्ता समस्या भोगिरहेका छन्  ?
वीरगंजका स्वास्थ्य सेवा तथा अस्पतालले दिने सेवा–सुविधा कस्तो छ ? बिरामीले उपचारमा के–कस्ता समस्या भोगिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
अफगानिस्तानलाई १०२ रनमै रोक्दै नेपालसामु १०३ रनको लक्ष्य
अफगानिस्तानलाई १०२ रनमै रोक्दै नेपालसामु १०३ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP