शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #उपेन्द्र प्रसाद यादव
  • #बैंक खाता ह्याक
  • #मोबाइल बैंकिङ
  • #डिजिटल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
  • #अनधिकृत रकम ट्रान्सफर
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • कर्जा स्वीकृत गरेर रकम नदिएको आरोपमा प्रभु बैंकका सीईओ शर्मासहित चार जनाविरुद्ध मुद्दा
कर्जा स्वीकृत गरेर रकम नदिएको आरोपमा प्रभु बैंकका सीईओ शर्मासहित चार जनाविरुद्ध मुद्दा
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, असोज १५, २०८३
A1 Beakery Add A1 Beakery Add

कर्जा स्वीकृत गरे पनि रकम उपलब्ध नगराएको आरोपमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मासहित लक्ष्मी सनराइज बैंकका चार जना अधिकारीविरुद्ध पर्सा जिल्ला अदालतमा फौजदारी मुद्दा दायर भएको छ ।

पर्सा जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोग लगाउँदै मुद्दा दायर गरेको हो । मुद्दामा शर्मासहित तत्कालीन नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र प्रमुख कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीलाई प्रतिवादी बनाइएको छ। सरकारी वकिलको कार्यालयले चारै जना फरार रहेको उल्लेख गर्दै अदालतबाट म्याद पुर्जी जारी गर्न माग गरेको छ ।

वीरगंजमा भवन निर्माण सामग्री तथा हार्डवेयरको कारोबार गर्दै आएको अञ्जली इन्टरनेसनलले व्यवसाय विस्तारका लागि थप कर्जा माग गरेको थियो । अभियोगपत्रअनुसार बैंकको केन्द्रीय कार्यालयले २०८० वैशाख ५ गते कम्पनीलाई ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ थप कर्जा स्वीकृत गरेको थियो ।

स्वीकृत कर्जाको सुरक्षणका लागि कम्पनीकी सञ्चालक निर्मला देवीका छोरा सुनिल कुमार साह तेलीको नाममा रहेको बाराको अमवास्थित जग्गा बैंकको पक्षमा ८९ लाख रुपैयाँ बराबरको धितोबन्धक गरिएको अभियोगपत्रमा उल्लेख छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

तर, धितोबन्धक गरेपछि पनि स्वीकृत कर्जा रकम कम्पनीको खातामा जम्मा नगरिएको जाहेरवालाको दाबी छ । बैंकका सम्बन्धित अधिकारीहरूले रकम उपलब्ध गराउने आश्वासन दिँदै आए पनि लामो समयसम्म कर्जा प्रवाह नगरेको र पछि उनीहरूसँग सम्पर्कसमेत हुन नसकेको जाहेरीमा उल्लेख गरिएको छ । यही घटनाका आधारमा सरकारी वकिलको कार्यालयले बैंकका अधिकारीहरूबीच मिलेमतो भएको र धितो लिएर कर्जा उपलब्ध नगराएको आरोप लगाउँदै फौजदारी अभियोग अघि बढाएको हो ।

अभियोगपत्रमा धितोबन्धक गरिएको ८९ लाख रुपैयाँ बिगो तथा क्षतिपूर्ति प्रतिवादीहरूबाट भराउन माग गरिएको छ । साथै, अपराध पीडित संरक्षण ऐनअनुसार पीडित राहत कोषमा रकम जम्मा गराउनसमेत माग गरिएको छ ।

बैंक स्रोतका अनुसार आफूविरुद्ध मुद्दा दायर भएको र फरार सूचीमा राखिएको जानकारी पाएपछि सीईओ शर्माले इमेलमार्फत आफू फोर्स लिभमा रहेको जानकारी गराएका छन् । उनी प्रयोग गर्दै आएको मोबाइल नम्बरसमेत स्विच अफ रहेको स्रोतले जनाएको छ ।

यस प्रकरणले कर्जा स्वीकृत भएपछि रकम प्रवाह नगरेको विषय कुन अवस्थामा फौजदारी कसूरको दायरामा पर्छ भन्ने प्रश्नसमेत उठाएको छ । बैंकिङ क्षेत्रमा कर्जा स्वीकृति तथा प्रवाहका लागि विभिन्न तहमा जोखिम मूल्यांकन, कागजात परीक्षण र आन्तरिक निर्णय प्रक्रिया अपनाइने भएकाले व्यावसायिक निर्णय र आपराधिक बदनियतबीचको सीमाबारे अदालतको परीक्षण महत्वपूर्ण हुने देखिन्छ ।

अब अदालतले प्रतिवादीहरूको उपस्थिति, बयान, थुनछेक तथा प्रमाण परीक्षणलगायतका कानुनी प्रक्रिया अघि बढाउनेछ। मुद्दामा लगाइएका आरोप पुष्टि हुन भने बाँकी छ ।

भिडियाे रिपाेर्ट


प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  २१:४५
#प्रभु बैंक #ठगी मुद्दा #वीरगञ्ज #आपराधिक विश्वासघात #पर्सा जिल्ला अदालत #बैंकिङ कसूर #बैंकिङ क्षेत्र #सुमन शर्मा #लक्ष्मी सनराइज बैंक #अञ्जली इन्टरनेसनल #कर्जा विवाद
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
तार जोड्दै गर्दा करेन्ट लागेर युवकको मृत्यु
तार जोड्दै गर्दा करेन्ट लागेर युवकको मृत्यु बिहीबार, असोज १५, २०८३
अब पालिकामै पाइने भयो सवारी लाइसेन्स
अब पालिकामै पाइने भयो सवारी लाइसेन्स बिहीबार, असोज १५, २०८३
भीभीआईपीका लागि गाडी खरिद रोकियो
भीभीआईपीका लागि गाडी खरिद रोकियो बिहीबार, असोज १५, २०८३
गौरमा बजार अनुगमन तीव्र, डेरीलाई २ लाख जरिवाना
गौरमा बजार अनुगमन तीव्र, डेरीलाई २ लाख जरिवाना बिहीबार, असोज १५, २०८३
सिरहाबाट ठूलो परिमाणमा गाँजा बरामद, ११ क्विन्टल फेला
सिरहाबाट ठूलो परिमाणमा गाँजा बरामद, ११ क्विन्टल फेला बिहीबार, असोज १५, २०८३
मधेसमा ट्राफिक व्यवस्थापन सुधार्न आठ जिल्लाका प्रमुखसँग कार्यसम्पादन सम्झौता
मधेसमा ट्राफिक व्यवस्थापन सुधार्न आठ जिल्लाका प्रमुखसँग कार्यसम्पादन सम्झौता बुधबार, असोज १४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
कर्जा स्वीकृत गरेर रकम नदिएको आरोपमा प्रभु बैंकका सीईओ शर्मासहित चार जनाविरुद्ध मुद्दा
कर्जा स्वीकृत गरेर रकम नदिएको आरोपमा प्रभु बैंकका सीईओ शर्मासहित चार जनाविरुद्ध मुद्दा वीरगंज सिटी
एक वर्षपछि परिवारको सम्पर्कमा आइन् महिला, मानवसेवा आश्रमको पहलमा भयो पुनर्मिलन
एक वर्षपछि परिवारको सम्पर्कमा आइन् महिला, मानवसेवा आश्रमको पहलमा भयो पुनर्मिलन वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नारायणी रंगशाला र टीबी शाह मैदानलाई प्राथमिकता दिन सांसदको माग
नारायणी रंगशाला र टीबी शाह मैदानलाई प्राथमिकता दिन सांसदको माग वीरगंज सिटी
बीरगंजका उद्योगी व्यवसायीको पूर्वप्रधानमन्त्रीद्वयसँग छलफल
बीरगंजका उद्योगी व्यवसायीको पूर्वप्रधानमन्त्रीद्वयसँग छलफल वीरगंज सिटी
पर्सामा कांग्रेसका २७ कार्यकर्ताद्वारा सामूहिक राजीनामा
पर्सामा कांग्रेसका २७ कार्यकर्ताद्वारा सामूहिक राजीनामा वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य  सेवा पूर्ण रूपमा दिन सकेको छ त ?  अस्पतालको सेवा–सुविधा कस्तो छ ?
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य सेवा पूर्ण रूपमा दिन सकेको छ त ? अस्पतालको सेवा–सुविधा कस्तो छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
एसियन गेम्स क्रिकेट : बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा
एसियन गेम्स क्रिकेट : बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा वीरगंज सिटी
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP