शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #उपेन्द्र प्रसाद यादव
  • #मोबाइल बैंकिङ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #डिजिटल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ कसूर
  • #बैंकिङ ठगी
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजाने तयारी
जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा लैजाने तयारी
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असोज १६, २०८३
A1 Beakery Add A1 Beakery Add

जानकी मन्दिरलाई युनेस्कोको विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउने तयारीसँगै मन्दिरआसपासका ऐतिहासिक तथा धार्मिक सम्पदाको पहिचान, अभिलेखीकरण र संरक्षणलाई व्यवस्थित बनाउने पहल थालिएको छ ।

नेपाल सरकारले गत भदौ १३ गते बसेको मन्त्रीपरिषद् बैठकबाट जानकी मन्दिरसहितको क्षेत्रलाई सरकारले संरक्षित स्मारक क्षेत्र घोषणा गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्दै विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउन लागिएको हो । बुधबार जनकपुरधाम उपमहानगरपालिकाले बोलाएको बैठकमा सरोकारवालाले मन्दिरसहितको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रका रूपमा प्रभावकारी बनाउन बताउँदै जानकी मन्दिरको ऐतिहासिक तथा धार्मिक पहिचानलाई थप स्थापित गर्दै संरक्षण, संवर्धन र विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियालाई अघि बढाउने विषयमा आवश्यक पहल गर्ने निर्णय गरेको छ । छलफलमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गराउन आवश्यक प्रव्रिmया अघि बढाउने उद्देश्यले प्रारम्भिक प्रतिवेदन तयार गरिएको बताउनुभयो । प्रतिवेदनमाथि स्थानीय समाजका अगुवा, विज्ञ तथा सरोकारवालासँग सुझाव लिएर अन्तिम रूप दिने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्तिम प्रतिवेदन तयार भएपछि आवश्यक प्रक्रियाका लागि युनेस्कोमा पेस गर्ने योजनासहित प्रतिवेदन तयार पार्न नगरप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा सङ्घ सरकारका सहसचिव, प्रदेश मन्त्रालयका सचिव, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का प्रतिनिधि तथा सम्बन्धित वडाका अध्यक्ष रहेका छन् ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

जानकी मन्दिरलाई विश्वसम्पदामा लैजाने अभियानमा समेत लागेका डा। रामबाबु ढकालले संरक्षित क्षेत्रको चार किल्लाभित्र रहेका मठमन्दिर, पोखरी, सरोवरलगायत ऐतिहासिक तथा पुराताìिवक महìवका स्थलको सर्वेक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले संरक्षण क्षेत्र घोषणा गर्नु प्रारम्भिक कदम मात्र भएकाले क्षेत्रभित्र रहेका सम्पदाको अवस्था पहिचान गरी अभिलेखीकरण, संरक्षण र व्यवस्थापनको कामलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक रहेको औँल्याउनुभयो ।

छलफलमा मन्दिरको निर्माण शैली, ऐतिहासिक पृष्ठभूमि, धार्मिक परम्परा तथा जनकपुरधामसँग जोडिएको सांस्कृतिक पक्षलाई व्यवस्थित रूपमा अभिलेखमा समेट्नुपर्ने विषय समेत उठाइएको थियो । साथै ‘रामजानकी मन्दिर’ को नाम संशोधन गरी ‘जानकी मन्दिर’ कायम गरेर सम्बन्धित निकायमा पठाउने निर्णयसमेत सो बैठकमा गरिएको थियो ।

छलफलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव, राम मन्दिरका महन्त राम गिरी, सम्बन्धित वडामा अध्यक्ष तथा स्थानीय सरोकारवालासमेतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  ११:५७
#जनकपुरधाम उपमहानगरपालिका #जनकपुरधाम #सांस्कृतिक सम्पदा #जानकी मन्दिर #ऐतिहासिक सम्पदा #धार्मिक सम्पदा #सम्पदा संरक्षण #युनेस्को #संरक्षित स्मारक क्षेत्र #विश्वसम्पदा #अभिलेखीकरण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
जितपुरसिमराबाट १५५ किलो गाँजासहित कार चालक पक्राउ
जितपुरसिमराबाट १५५ किलो गाँजासहित कार चालक पक्राउ शुक्रबार, असोज १६, २०८३
धनुषाका १८६ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा
धनुषाका १८६ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा शुक्रबार, असोज १६, २०८३
रौतहटको गौरबाट कर सेवा खारेज भएपछि व्यवसायीलाई सास्ती
रौतहटको गौरबाट कर सेवा खारेज भएपछि व्यवसायीलाई सास्ती शुक्रबार, असोज १६, २०८३
टिपरले विद्युतीय गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच घाइते
टिपरले विद्युतीय गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच घाइते शुक्रबार, असोज १६, २०८३
सर्लाहीमा वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन
सर्लाहीमा वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन शुक्रबार, असोज १६, २०८३
मधेशका मुख्यमन्त्रीलाई बालबालिकाको पत्र
मधेशका मुख्यमन्त्रीलाई बालबालिकाको पत्र शुक्रबार, असोज १६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
सन्तानप्रति समर्पित तराई–मधेशमा जितिया व्रत सुरू
सन्तानप्रति समर्पित तराई–मधेशमा जितिया व्रत सुरू वीरगंज सिटी
कर्जा स्वीकृत गरेर रकम नदिएको आरोपमा प्रभु बैंकका सीईओ शर्मासहित चार जनाविरुद्ध मुद्दा
कर्जा स्वीकृत गरेर रकम नदिएको आरोपमा प्रभु बैंकका सीईओ शर्मासहित चार जनाविरुद्ध मुद्दा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
कांग्रेस पर्साका पूर्वसभापति अजय द्विवेदी महाधिवेशन प्रतिनिधिमा परेनन्
कांग्रेस पर्साका पूर्वसभापति अजय द्विवेदी महाधिवेशन प्रतिनिधिमा परेनन् वीरगंज सिटी
मानवसेवा आश्रमको पहलमा एक वर्षपछि परिवारसँग भेटिइन् हराएकी महिला
मानवसेवा आश्रमको पहलमा एक वर्षपछि परिवारसँग भेटिइन् हराएकी महिला वीरगंज सिटी
नारायणी अस्पतालमा बिरामीको चाप बढ्यो, जनशक्ति र शय्या अभाव
नारायणी अस्पतालमा बिरामीको चाप बढ्यो, जनशक्ति र शय्या अभाव वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य  सेवा पूर्ण रूपमा दिन सकेको छ त ?  अस्पतालको सेवा–सुविधा कस्तो छ ?
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य सेवा पूर्ण रूपमा दिन सकेको छ त ? अस्पतालको सेवा–सुविधा कस्तो छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
विश्वकप लिग–२ खेल्न ओमान जाँदै नेपाल, टोली घोषणा
विश्वकप लिग–२ खेल्न ओमान जाँदै नेपाल, टोली घोषणा वीरगंज सिटी
एसियन गेम्स क्रिकेट : बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा
एसियन गेम्स क्रिकेट : बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP