शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #वित्तीय अपराध
  • #राहुलकुमार गुप्ता
  • #सुरजकुमार
  • #शंकास्पद वित्तीय कारोबार
  • #उपेन्द्र प्रसाद यादव
यहाँ खोज्नुहोस्
your add here your add here
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • स्वास्थ्य बीमा सेवा लिन पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य
स्वास्थ्य बीमा सेवा लिन पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, असोज १८, २०८३
A1 Beakery Add A1 Beakery Add

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ। स्वास्थ्य बीमा बोर्डको बैठकले नयाँ आबद्धता, नवीकरण र बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने निर्णय गरेको हो ।

बोर्डका अनुसार सामान्य तथा लक्षित वर्गका सबै बीमित परिवारले स्वास्थ्य बीमा बोर्डको एचआईबी ई–पोर्टल (HIB e-Portal) मार्फत आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ ।

बीमितको पहिचान सुनिश्चित गर्ने, दोहोरो आबद्धता रोक्ने, ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्ने तथा दाबी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न लागिएको बोर्डले जनाएको छ ।

बैठकले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद र भुक्तानी प्रणालीलाई थप वैज्ञानिक तथा लागत प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। उक्त कार्यदललाई ६० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यस्तै, विद्युतीय स्वास्थ्य अभिलेख (ईएमआर) प्रणालीबाट प्राप्त डिजिटल स्वास्थ्य विवरण तथा दाबी अभिलेखलाई निर्धारित मापदण्डअनुसार मान्यता दिने निर्णय भएको छ। यसले स्वास्थ्य सेवा प्रदायकबाट प्राप्त विवरणको मूल्यांकन र दाबी व्यवस्थापनलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

बोर्डले पहिलो चरणमा २ हजार १८९ वटा परिमार्जित आईसीडी–११ कोड (Customized ICD-11 Code) स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली (IMIS) मा प्रयोग गर्ने निर्णयसमेत गरेको बोर्ड सचिवालयले जनाएको छ।

स्वास्थ्य बीमा बोर्डका चार निर्णय:

१. पुस १ देखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने ।

२. स्वास्थ्य बीमा सेवा खरिद तथा भुक्तानी प्रणाली सुधारका लागि रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गरी ६० दिनभित्र प्रतिवेदन बुझाउने ।

३. ईएमआर प्रणालीबाट प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई निर्धारित मापदण्डअनुसार मान्यता दिने ।

४. पहिलो चरणमा २ हजार १८९ वटा Customized ICD-11 Code स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली (IMIS) मा लागू गर्ने ।

नयाँ व्यवस्थाले स्वास्थ्य बीमा कार्यक्रमको पहिचान, अभिलेख व्यवस्थापन र भुक्तानी प्रक्रियालाई थप व्यवस्थित बनाउने बोर्डको अपेक्षा छ ।


प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १५:३०
#स्वास्थ्य सेवा #स्वास्थ्य बीमा #राष्ट्रिय परिचयपत्र #स्वास्थ्य बीमा बोर्ड #पुस १ #बीमा नवीकरण #डिजिटल स्वास्थ्य अभिलेख #आईसीडी–११ #स्वास्थ्य बीमा कार्यक्रम
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्वास्थ्य
शिवम् सहकारीको रक्तदान कार्यक्रममा १ सय ६ जनाले गरे रक्तदान
शिवम् सहकारीको रक्तदान कार्यक्रममा १ सय ६ जनाले गरे रक्तदान शनिबार, असोज १७, २०८३
दुर्गा पूजा सेवा समिति रानीघाटको २७औँ रक्तदान कार्यक्रम, ५२ जनाले गरे रक्तदान ( तस्बिर सहित )
दुर्गा पूजा सेवा समिति रानीघाटको २७औँ रक्तदान कार्यक्रम, ५२ जनाले गरे रक्तदान ( तस्बिर सहित ) शनिबार, असोज १७, २०८३
गजेन्द्रनारायण सिंह अस्पतालको सेवा सुधार गर्न समिति गठन
गजेन्द्रनारायण सिंह अस्पतालको सेवा सुधार गर्न समिति गठन शुक्रबार, असोज १६, २०८३
रारा चाउचाउ गुणस्तर परीक्षणमा असफल, बिक्री नगर्न सरकारको निर्देशन
रारा चाउचाउ गुणस्तर परीक्षणमा असफल, बिक्री नगर्न सरकारको निर्देशन बुधबार, असोज १४, २०८३
पर्सा प्रहरी र प्रभु हस्पिटलको सहकार्यमा महिला प्रहरी तथा थुनुवाको निःशुल्क स्वास्थ्य परीक्षण
पर्सा प्रहरी र प्रभु हस्पिटलको सहकार्यमा महिला प्रहरी तथा थुनुवाको निःशुल्क स्वास्थ्य परीक्षण बुधबार, असोज १४, २०८३
रेबिज नियन्त्रणमा भुटानको अनुभव, नेपालका लागि के सिकाइ?
रेबिज नियन्त्रणमा भुटानको अनुभव, नेपालका लागि के सिकाइ? सोमबार, असोज १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ वीरगंज सिटी
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए वीरगंज सिटी
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए वीरगंज सिटी
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी वीरगंज सिटी
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP