शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #शंकास्पद वित्तीय कारोबार
  • #उपेन्द्रकुमार साह
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #सुरजकुमार
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • हिउँदे मकैमा फौजी किराको आक्रमण, किसान समस्यामा
हिउँदे मकैमा फौजी किराको आक्रमण, किसान समस्यामा
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असोज २३, २०८३
A1 Beakery Add A1 Beakery Add

सर्लाहीको उत्तरी चुरे क्षेत्रमा लगाइएको हिउँदे मकैबालीमा फौजी किराको प्रकोप बढेपछि किसान चिन्तित बनेका छन्। किराले मकैको पात र गुबो खाएर बोट नै ठुटो बनाइदिन थालेपछि उत्पादन घट्ने र खेतीको लागत बढ्ने चिन्ता किसानमा बढेको हो ।

चुरे क्षेत्रका घारिबथान, परवानीपुर, पत्थरकोट, नारायणखोला र अत्रौलीलगायत स्थानका पाखोबारीमा लगाइएको हिउँदे साँठिया मकैमा फौजी किराको प्रकोप देखिएको छ ।

सिँचाइको सुविधा नभएको चुरे क्षेत्रमा किसानले असार–साउनमा परेको आकाशे पानीबाट बारीमा चिस्यान कायम भएपछि हिउँदे मकै लगाउने गर्छन्। तर, पछिल्ला केही वर्षदेखि बर्खे र हिउँदे दुवै यामको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै जाँदा किसानले क्षति बेहोर्नुपरेको बताएका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

ईश्वरपुर नगरपालिका–१२, गुइडुङका किसान वीरबहादुर थिङले आफ्नो पाखोबारीमा लगाएको मकैमा फौजी किराले ठूलो क्षति पुर्‍याएको बताए। उनका अनुसार पाँच–सात वर्षदेखि किराको प्रकोप बढिरहेको छ। पटक–पटक कीटनाशक औषधि छर्किए पनि नियन्त्रण गर्न कठिन भइरहेको छ ।

फौजी किराले मकैको पात र गुबो खाँदा बोटको वृद्धि प्रभावित हुने र उत्पादन घट्ने गरेको किसानको भनाइ छ। एकै रातमा ठूलो क्षति हुने गरेको अनुभव सुनाउँदै किसानले औषधिमा खर्च बढे पनि अपेक्षित परिणाम नआएको गुनासो गरेका छन् ।

लालबन्दी नगरपालिकाका कृषि शाखा प्रमुख गोकर्ण पौडेलका अनुसार फौजी किराले मकैबालीमा बढी क्षति पुर्‍याउने गरेको छ। उनका अनुसार एउटै प्रकारको कीटनाशक औषधि निरन्तर प्रयोग गर्दा किरामा त्यसप्रति प्रतिरोध क्षमता विकास हुन सक्ने भएकाले कृषि प्राविधिकको सल्लाहअनुसार उपयुक्त औषधि छनोट गरी प्रयोग गर्नुपर्छ ।

समयमै प्राविधिकको सल्लाह लिएर किराको निगरानी र नियन्त्रणका उपाय अपनाउन सके क्षति कम गर्न सकिने पौडेलको भनाइ छ। कृषि प्राविधिकले यसअघि धानबालीमा समेत फौजी किराले क्षति पुर्‍याएको उल्लेख गर्दै किसानलाई बालीको नियमित निगरानी गर्न आग्रह गरेका छन्।

सर्लाहीको उत्तरी चुरे क्षेत्रका किसानका लागि फौजी किराको प्रकोप पछिल्लो समय चुनौती बन्दै गएको छ। मकैबाली जोगाउन किसानले प्रभावकारी नियन्त्रण विधि खोजिरहेका बेला सम्बन्धित कृषि निकायबाट प्राविधिक सहयोग र आवश्यक परामर्श उपलब्ध गराउनु महत्त्वपूर्ण देखिएको छ ।


प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १२:१४
#सर्लाही #चुरे क्षेत्र #किसानको समस्या #विषादी प्रयोग #मकैबाली #बाली संरक्षण #कृषि प्राविधिक #फौजी किरा #कृषि प्रकोप
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
जनकपुर–काठमाडौं बसबाट लागुऔषध बरामद, पाँचजना पक्राउ
जनकपुर–काठमाडौं बसबाट लागुऔषध बरामद, पाँचजना पक्राउ शुक्रबार, असोज २३, २०८३
जनकपुरधाममा चक्कु प्रहार, एक जनाको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त
जनकपुरधाममा चक्कु प्रहार, एक जनाको मृत्यु भएपछि क्षेत्र तनावग्रस्त शुक्रबार, असोज २३, २०८३
वर्षाले तरकारी उत्पादन प्रभावित भएपछि ठोरीका किसान चिन्तित
वर्षाले तरकारी उत्पादन प्रभावित भएपछि ठोरीका किसान चिन्तित शुक्रबार, असोज २३, २०८३
दरबन्दीभन्दा बढी कर्मचारीले भरियो यातायात कार्यालय व्यवस्थापनमाथि प्रश्न
दरबन्दीभन्दा बढी कर्मचारीले भरियो यातायात कार्यालय व्यवस्थापनमाथि प्रश्न शुक्रबार, असोज २३, २०८३
उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँ अनुदान दिने
उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँ अनुदान दिने शुक्रबार, असोज २३, २०८३
सिरहामा अवैध ग्राभेल उत्खनन, ६ टिपर र एक जेसीबी प्रहरी नियन्त्रणमा
सिरहामा अवैध ग्राभेल उत्खनन, ६ टिपर र एक जेसीबी प्रहरी नियन्त्रणमा शुक्रबार, असोज २३, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना वीरगंज सिटी
पिकअप र सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते
पिकअप र सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नवरात्रमा वीरगंजमा चुनरी यात्रा आयोजना हुने, १० हजार महिला तथा भक्तजन सहभागी हुने अपेक्षा
नवरात्रमा वीरगंजमा चुनरी यात्रा आयोजना हुने, १० हजार महिला तथा भक्तजन सहभागी हुने अपेक्षा वीरगंज सिटी
पर्सागढीमा आँखा शिविर : २ हजार २१८ जनाको परीक्षण, ५४३ जनामा मोतियाबिन्दु
पर्सागढीमा आँखा शिविर : २ हजार २१८ जनाको परीक्षण, ५४३ जनामा मोतियाबिन्दु वीरगंज सिटी
वीरगंज–२१ मा चार वर्षदेखि नाला सफा भएन, महानगर र वडा नेतृत्वमाथि प्रश्न
वीरगंज–२१ मा चार वर्षदेखि नाला सफा भएन, महानगर र वडा नेतृत्वमाथि प्रश्न वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप वीरगंज सिटी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ वीरगंज सिटी
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP