शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #शंकास्पद वित्तीय कारोबार
  • #उपेन्द्रकुमार साह
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #सुरजकुमार
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #सरकारी वकिल कार्यालय
  • #राहुलकुमार गुप्ता
यहाँ खोज्नुहोस्
your add here your add here
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असोज २३, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को अनुसन्धानका आधारमा अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरिएको छ। नेपाल र बहराइनबीचको विश्वकप छनोट खेल व्यवस्थापन, खेल सामग्री खरिद तथा टिकट वितरणलगायतका विषयमा अनियमितता भएको आरोपमा मुद्दा दायर गरिएको हो सीआईबीको अनुसन्धानका आधारमा एन्फाका अध्यक्ष, महासचिव, कोषाध्यक्ष र लेखा अधिकृतविरुद्ध विश्वकप छनोट खेल व्यवस्थापन, टिकट बिक्री तथा खेल सामग्री खरिदमा अनियमितताको आरोपमा मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाका अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएको छ। कार्यालयले खेलकुद विकास ऐन, २०७७ को दफा ३३ ९ग० तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा ३ ९क० बमोजिम सजायको मागदाबीसहित मुद्दा दायर गरेको हो ।

सीआईबीको अनुसन्धान प्रतिवेदनमा विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबीचको खेल व्यवस्थापनमा एन्फा नेतृत्वको मिलेमतो तथा अनियमितता रहेको निष्कर्ष उल्लेख गरिएको छ। अनुसन्धानअनुसार दशरथ रंगशालाको घाँसे मैदानलाई अन्तर्राष्ट्रिय खेलका लागि अनुपयुक्त बनाउने अवस्था सिर्जना गरिएको आरोप छ। नेपालले यमनसँग खेलेपछि बहराइनसँगको खेल हुन करिब पाँच महिना बाँकी रहँदा एन्फाले गैरअन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालन गरी मैदानको अवस्था बिग्रन दिएको सीआईबीको निष्कर्ष छ ।

खेल मैदानको प्राविधिक निरीक्षणका लागि एसियाली फुटबल महासंघ ९एएफसी० का म्याच कमिस्नर मिन्डु दोर्जी नेपाल आउँदा एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राईले उनलाई नभेटेको पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यस्तै, एएफसीले ८ मार्च २०२४ मा खेलका लागि तटस्थ मुलुक प्रस्ताव गर्न निर्देशन दिनुअघि नै महासचिव राईले बहराइनमै खेल सञ्चालन गर्ने सम्झौता गरेको सीआईबीको दाबी छ। उक्त सम्झौताका लागि एन्फा कार्यसमितिबाट निर्णय नगरिएको तथा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० लाई समेत जानकारी नदिइएको प्रतिवेदनमा उल्लेख छ । उक्त खेलका लागि २३ खेलाडी र १७ पदाधिकारी बहराइन गएको तथा विदेश भ्रमणका लागि आवश्यक स्वीकृतिसमेत नलिइएको सीआईबीको निष्कर्ष छ। प्रतिस्पर्धी मुलुकसँग मिलेमतो गरी नेपालको हार र बहराइनको जित सुनिश्चित गर्ने उद्देश्यले खेल व्यवस्थापन गरिएको आरोपसमेत अनुसन्धान प्रतिवेदनमा लगाइएको छ ।

२० हजार डलरको सम्झौता र टिकट खर्चमा प्रश्न

सीआईबीका अनुसार एन्फा महासचिव किरण राई र बहराइन फुटबल संघका महासचिव रसिद अल जाबीबीच खेलको टिकट बिक्रीबाट प्राप्त राजस्वबापत बहराइनले २० हजार अमेरिकी डलर उपलब्ध गराउने सम्झौता भएको थियो। तर, उक्त रकम एन्फाको संस्थागत खातामा जम्मा नभएको अनुसन्धानमा उल्लेख छ । यसबारे एन्फाका कोषाध्यक्ष रविन्द्र जोशीले आफूलाई जानकारी नभएको बयान दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।यद्यपि, बहराइनका खेलाडी तथा पदाधिकारीको हवाई टिकट खर्चबापत ३८ लाख ५८ हजार १९३ रुपैयाँ एन्फाको खातामा जम्मा भएको देखिएको सीआईबीले जनाएको छ।

खेल सामग्री खरिदमा पनि अनियमितताको आरोप एन्फाले केल्मी ब्रान्डका खेल सामग्री खरिद गर्दा संस्थालाई आर्थिक हानि पुर्‍याएको सीआईबीको निष्कर्ष छ। १० लाख रुपैयाँभन्दा बढीको खरिदमा अनिवार्य बोलपत्र प्रक्रिया अपनाउनुपर्ने व्यवस्था भए पनि त्यसको पालना नगरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको उपसमितिको प्रतिवेदनअनुसार कोटेसन पेस गर्ने कामारु ट्रेडिङ प्रालि, कामाख्या इंक प्रालि र उग्रतारा स्पोर्ट्स हब एउटै स्वामित्वअन्तर्गत रहेको पाइएको छ । पछिल्ला साढे तीन वर्षमा एन्फाले करिब १४ देखि १५ करोड रुपैयाँ बराबरका खेल सामग्री खरिद गरेको देखिएको र सामग्री वितरणमा समेत गम्भीर अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, फिफाले विश्वकपका लागि एन्फालाई उपलब्ध गराएका ३३० अनलाइन टिकटको वितरण तथा बिक्रीमा पनि अनियमितता भएको सीआईबीको निष्कर्ष छ। ती टिकट एन्फाअन्तर्गतका जिल्ला, प्रदेश, क्लब, रेफ्री, प्रशिक्षक तथा खेलाडीलाई वितरण गर्नुपर्ने भए पनि कुन दरमा र कसलाई बिक्री गरियो भन्ने विवरण एन्फासँग नरहेको प्रतिवेदनमा उल्लेख छ।एन्फा सदस्य सरिला श्रेष्ठले आफ्नो नाममा चारवटा टिकट लिएर आफूले नचिनेको व्यक्तिलाई दिएको स्वीकार गरेको पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको अनुमति माग

सीआईबीले शेर्पा आउटडुअरसँगको खेल सामग्री खरिद तथा प्रायोजन रकममा समेत अनियमितता भएको निष्कर्ष निकालेको छ। मन्त्रालय र राखेपको अनुमतिबिना सम्झौता गर्ने, विदेश भ्रमणको टोली पठाउने, खरिदमा कोटेसन प्रक्रिया अपनाउने तथा संस्थाको हितविपरीत काम गर्ने कार्यमा अध्यक्ष, महासचिव, लेखा अधिकृत र कोषाध्यक्षको भूमिका रहेको प्रतिवेदनमा उल्लेख छ।हाल कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे सीआईबीको नियन्त्रणमा रहेको जनाइएको छ। अध्यक्ष नेम्बाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतबाट म्याद जारी गरिदिनसमेत सरकारी वकिल कार्यालयले अनुरोध गरेको छ।मुद्दामा लगाइएका आरोप अदालतबाट प्रमाणित हुन बाँकी छन् ।


प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १५:३०
#नेपाली फुटबल #एन्फा #सीआईबी अनुसन्धान #विश्वकप छनोट #अखिल नेपाल फुटबल संघ #पंकजविक्रम नेम्बाङ #राष्ट्रिय खेलकुद परिषद् #टिकट बिक्री अनियमितता #किरण राई #फुटबल अनियमितता #नेपाल बहराइन फुटबल #खेल सामग्री खरिद #जिल्ला अदालत ललितपुर #खेलकुद विकास ऐन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप खेलकुद
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी बुधबार, असोज २१, २०८३
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी मंगलबार, असोज २०, २०८३
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु सोमबार, असोज १९, २०८३
नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु
नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु सोमबार, असोज १९, २०८३
कोल्हबीमा असोज २६ देखि नगरस्तरीय लिग फुटबल प्रतियोगिता हुने
कोल्हबीमा असोज २६ देखि नगरस्तरीय लिग फुटबल प्रतियोगिता हुने सोमबार, असोज १९, २०८३
धरानलाई ७–१ ले हराउँदै नेपाल पुलिस क्लब जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा
धरानलाई ७–१ ले हराउँदै नेपाल पुलिस क्लब जीतपुरसिमरा महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा सोमबार, असोज १९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना
भाडाको घरमा चलिरहेको थियो सुनको अवैध कारखाना वीरगंज सिटी
पिकअप र सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते
पिकअप र सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नवरात्रमा वीरगंजमा चुनरी यात्रा आयोजना हुने, १० हजार महिला तथा भक्तजन सहभागी हुने अपेक्षा
नवरात्रमा वीरगंजमा चुनरी यात्रा आयोजना हुने, १० हजार महिला तथा भक्तजन सहभागी हुने अपेक्षा वीरगंज सिटी
पर्सागढीमा आँखा शिविर : २ हजार २१८ जनाको परीक्षण, ५४३ जनामा मोतियाबिन्दु
पर्सागढीमा आँखा शिविर : २ हजार २१८ जनाको परीक्षण, ५४३ जनामा मोतियाबिन्दु वीरगंज सिटी
वीरगंज–२१ मा चार वर्षदेखि नाला सफा भएन, महानगर र वडा नेतृत्वमाथि प्रश्न
वीरगंज–२१ मा चार वर्षदेखि नाला सफा भएन, महानगर र वडा नेतृत्वमाथि प्रश्न वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप
विश्वकप टिकट र खेल सामग्री खरिदमा अनियमितताको आरोप वीरगंज सिटी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ
निखिल उप्रेतीको कमब्याक असफल, ‘आचार्य’ले पाएन दर्शकको साथ वीरगंज सिटी
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP