शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #संगठित अपराध
  • #वित्तीय अपराध
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रहरी र सशस्त्र प्रहरीको दाबी : पोसाक खरिदमा अनियमितता भएको छैन
प्रहरी र सशस्त्र प्रहरीको दाबी : पोसाक खरिदमा अनियमितता भएको छैन
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, कात्तिक १२, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले निर्वाचन प्रहरीका लागि पोसाक खरिद गर्दा कुनै अनियमितता नभएको दाबी गरेका छन् । दुवै सुरक्षा संगठनले यससम्बन्धी विवरण संसदीय उपसमितिमा छुट्टाछुट्टै रूपमा बुझाएका हुन् ।

नेपाल प्रहरीले गत वर्ष माघमा निर्वाचन प्रहरीका लागि पोसाक खरिद गरेको थियो । उक्त खरिद प्रक्रियामा अनियमितता भएको आशंका गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रश्न उठाउँदै आएका छन् । यस विषयमा अध्ययन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले संसदीय उपसमिति गठन गरेको छ ।

गत असोज १६ गते गठन गरिएको नौ सदस्यीय उपसमितिको संयोजकमा रास्वपा सांसद मनिष झा रहेका छन् । उपसमितिका सदस्यमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उपसमितिले निर्वाचन प्रहरीको पोसाक खरिद प्रक्रियाबारे अध्ययन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग आवश्यक विवरण माग गरेको थियो । त्यसपछि दुवै संगठनले पोसाक खरिदमा अनियमितता नभएको दाबीसहितका कागजात उपसमितिलाई उपलब्ध गराएका हुन् ।

उपसमितिका एक सदस्यका अनुसार प्राप्त कागजातको अध्ययन सुरु गरिएको छ । प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरूले यसअघि नै संसदीय समितिको बैठकमा उपस्थित भएर खरिद प्रक्रियाबारे जानकारी गराइसकेका थिए । अहिले बुझाइएका कागजातमा पनि उनीहरूले प्रस्तुत गरेको प्रक्रियासम्बन्धी विवरण समेटिएको ती सदस्यले बताए ।

प्राप्त कागजातको प्रारम्भिक अध्ययन गर्दा खरिद प्रक्रियामा समस्या देखिन नसकेको ती सांसदको भनाइ छ । यद्यपि, उनले विस्तृत अध्ययन हुन बाँकी रहेकाले अहिले नै अन्तिम निष्कर्षमा पुग्न नसकिने स्पष्ट पारेका छन् ।

संसदीय उपसमितिको बैठक बिहीबार सिंहदरबारमा बसेको थियो। बैठकले आगामी कात्तिक ३० गतेसम्म सबै सदस्यले प्रारम्भिक अध्ययन पूरा गर्ने गरी आन्तरिक कार्यविधि तय गरेको छ ।

उपसमितिलाई अध्ययन तथा प्रतिवेदन तयार गर्न दुई महिनाको समयसीमा दिइएको छ। निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी अध्ययन अघि बढाइने उपसमितिका सदस्यहरूले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १३:१३
#नेपाल प्रहरी #सशस्त्र प्रहरी #सार्वजनिक लेखा समिति #मनिष झा #निर्वाचन प्रहरी #खगेन्द्र सुनार #चापाकल खरिद अनियमितता #संसदीय उपसमिति #पोसाक खरिद
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा उपस्थित भएनन्
खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा उपस्थित भएनन् बिहीबार, कात्तिक १२, २०८३
कांग्रेसका १९ पदाधिकारी र २१० केन्द्रीय सदस्यले आज शपथ लिँदै
कांग्रेसका १९ पदाधिकारी र २१० केन्द्रीय सदस्यले आज शपथ लिँदै बिहीबार, कात्तिक १२, २०८३
देश गम्भीर अवस्थामा छ, आन्दोलन गर्न तयार रहनू’ : ओली
देश गम्भीर अवस्थामा छ, आन्दोलन गर्न तयार रहनू’ : ओली बुधबार, कात्तिक ११, २०८३
राप्रपा पर्साको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न
राप्रपा पर्साको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम वीरगंजमा सम्पन्न बुधबार, कात्तिक ११, २०८३
सांसद आशिका तामाङको कदमले उठायो कानुन पालनाको प्रश्न
सांसद आशिका तामाङको कदमले उठायो कानुन पालनाको प्रश्न मंगलबार, कात्तिक १०, २०८३
गाउँपालिका निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न २० हजारभन्दा बढी इच्छुक
गाउँपालिका निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न २० हजारभन्दा बढी इच्छुक मंगलबार, कात्तिक १०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
सार्वजनिक अतिक्रमण हटाउन र प्रदूषण नियन्त्रणमा सक्रिय भूमिका खेलेको भन्दै जिराभवानीकी उपाध्यक्ष रेखा चौधरी सम्मानित
सार्वजनिक अतिक्रमण हटाउन र प्रदूषण नियन्त्रणमा सक्रिय भूमिका खेलेको भन्दै जिराभवानीकी उपाध्यक्ष रेखा चौधरी सम्मानित वीरगंज सिटी
धोबिनीमा वृद्धा हत्या प्रकरण : तीन आरोपी कारागार चलान
धोबिनीमा वृद्धा हत्या प्रकरण : तीन आरोपी कारागार चलान वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ?
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
पाकिस्तानी खेलाडी फर्किएपछि जनकपुर बोल्ट्समा बंगलादेशका दुई खेलाडी अनुबन्ध
पाकिस्तानी खेलाडी फर्किएपछि जनकपुर बोल्ट्समा बंगलादेशका दुई खेलाडी अनुबन्ध वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP