शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #सम्पत्ति शुद्धीकरण
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • कुलेखानी जलाशय भरिँदै, रौतहटको बागमती तटीय क्षेत्रमा सतर्कता
कुलेखानी जलाशय भरिँदै, रौतहटको बागमती तटीय क्षेत्रमा सतर्कता
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, कात्तिक १५, २०८३
A1 Beakery Add A1 Beakery Add

मकवानपुरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि रौतहट प्रशासनले बागमती नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जलाशयमा पानीको सतह थप बढेर मुख्य बाँधका ढोका खोल्नुपर्ने अवस्था आए बागमती नदीमा आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने जोखिम रहेको भन्दै प्रशासनले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सर्न अनुरोध गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणको कुलेखानी प्रथम आयोजनाले जलाशयमा पानीको मात्रा बढ्दै गएको भन्दै शनिबार पहिलो चेतावनी जारी गरेको थियो ।

रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी हेमराज फुयालका अनुसार शनिबार दिउँसो कुलेखानी (इन्द्रसरोवर) जलाशयको जलसतह १ हजार ५२८.१५ मिटर पुगेको थियो। साँझसम्म जलसतह १ हजार ५२९ मिटर पुग्न सक्ने आकलन गरिएको थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

नेपाल विद्युत् प्राधिकरणको कुलेखानी प्रथम आयोजनाका अनुसार जलसतह १ हजार ५२८.५० मिटर पुगेपछि पहिलो साइरन बजाइने र एसएमएसमार्फत चेतावनी पठाइने व्यवस्था छ ।

‘जलसतह बढ्दै जाँदा बाँधका मुख्य गेट खोल्नुपर्ने अवस्था आउन सक्छ । त्यसबाट मुख्य ड्यामको तल्लो तटीय क्षेत्रअन्तर्गत सिस्नेरी खोला तथा बागमती नदी किनारमा पानीको बहाव आकस्मिक रूपमा बढ्ने उच्च जोखिम छ भन्ने जानकारी आएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी फुयालले भने, ‘हामीले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन भनेका छौँ ।’

प्रशासनले सिस्नेरी खोला तथा बागमती नदी किनार र आसपासका मार्गमा रात्रिकालीन यात्रा नगर्न तथा नगराउन आग्रह गरेको छ । नदी किनारमा माछा मार्ने, दाउरा संकलन गर्ने, चौपाया चराउनेलगायतका गतिविधि नगर्न र बहाव क्षेत्र नजिक नजानसमेत सचेत गराइएको छ ।

अर्णब चक्रवातको प्रभावका कारण तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। निरन्तरको वर्षाले कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह खतराको तह पार गरेको जानकारी प्राप्त भएपछि प्रशासनले स्थानीयलाई सतर्क गराएको हो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि निकासद्वार खोल्ने तयारी गरिएको जनाएको छ ।

कुलेखानीबाट पानी छाडिएमा बागमती नदीको बहाव र जलस्तर बढ्न सक्ने भएकाले रौतहटका नदी किनार तथा तटीय क्षेत्रमा जोखिम बढ्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताए ।

‘हामीले सम्भावित बाढी र डुबानको जोखिमलाई मध्यनजर गर्दै नदी किनारका स्थानीयलाई सावधानी अपनाउन भनेका छौँ,’ उनले भने, ‘नदीको बहाव नजिक नजान र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानतर्फ जान तयारी अवस्थामा रहन अनुरोध गरेका छौँ ।’

प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई प्रशासन तथा सुरक्षा निकायको सूचनाको पालना गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १४:२०
#जलविद्युत् आयोजना #मकवानपुर #रौतहट #इन्द्रसरोवर #बागमती नदी #बाढी जोखिम #जिल्ला प्रशासन कार्यालय रौतहट #उच्च सतर्कता #कुलेखानी जलाशय
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
फेटा झडप र प्रहरी गोलीकाण्डको छानबिन सुरु, घटनास्थलमा खटिएका केही प्रहरी जिम्मेवारीबाट हटाइए
फेटा झडप र प्रहरी गोलीकाण्डको छानबिन सुरु, घटनास्थलमा खटिएका केही प्रहरी जिम्मेवारीबाट हटाइए आइतबार, कात्तिक १५, २०८३
पत्रकार वीरेन्द्र साह हत्या प्रकरणका मुख्य अभियुक्त १९ वर्षपछि अदालतमा हाजिर, पुर्पक्षका लागि कारागार चलान
पत्रकार वीरेन्द्र साह हत्या प्रकरणका मुख्य अभियुक्त १९ वर्षपछि अदालतमा हाजिर, पुर्पक्षका लागि कारागार चलान आइतबार, कात्तिक १५, २०८३
आर्थिक अनुशासन कायम गर्न मधेश प्रदेशमा नयाँ कार्यविधि लागू
आर्थिक अनुशासन कायम गर्न मधेश प्रदेशमा नयाँ कार्यविधि लागू आइतबार, कात्तिक १५, २०८३
तीन दिनको वर्षा र हावाहुरीले सप्तरीमा धानबालीमा क्षति, किसान चिन्तित
तीन दिनको वर्षा र हावाहुरीले सप्तरीमा धानबालीमा क्षति, किसान चिन्तित आइतबार, कात्तिक १५, २०८३
जनकपुरधाम–ढल्केवर सडकमा दुई आकाशे पुल निर्माण सम्पन्न
जनकपुरधाम–ढल्केवर सडकमा दुई आकाशे पुल निर्माण सम्पन्न आइतबार, कात्तिक १५, २०८३
दीपावली र छठ नजिकिएसँगै माटाका सामग्री बनाउन व्यस्त कुमाल समुदाय
दीपावली र छठ नजिकिएसँगै माटाका सामग्री बनाउन व्यस्त कुमाल समुदाय आइतबार, कात्तिक १५, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी सिरहाबाट पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट फरार कैदी सिरहाबाट पक्राउ वीरगंज सिटी
ड्युटी इन्चार्ज फेरिएको तीन दिनमै आठ कैदी सुरुङ खनेर फरार
ड्युटी इन्चार्ज फेरिएको तीन दिनमै आठ कैदी सुरुङ खनेर फरार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
गलत तरिकाले अपांगता परिचयपत्र जारी गर्ने कर्मचारी दोषी ठहर
गलत तरिकाले अपांगता परिचयपत्र जारी गर्ने कर्मचारी दोषी ठहर वीरगंज सिटी
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप वीरगंज सिटी
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने वीरगंज सिटी
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपिएलमा आज जनकपुर–पोखराको भिडन्त
एनपिएलमा आज जनकपुर–पोखराको भिडन्त वीरगंज सिटी
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP