शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #हुण्डी कारोबार
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #पर्सा प्रहरी
  • #सम्पत्ति शुद्धीकरण
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #सीआईबी
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, कात्तिक १५, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंज महानगरपालिका–३१ बेल्वास्थित इस्लामपुर स्कुल, उन्नति प्राथमिक विद्यालयलगायतका विद्यालयमा पछिल्लो चार वर्षदेखि पटक–पटक विवाद हुँदै आए पनि समस्या समाधान हुन नसकेको वडाध्यक्ष जितेन्द्र यादवले बताएका छन् ।

विद्यालयमा देखिएका विवाद तथा व्यवस्थापकीय कमजोरीका कारण विद्यार्थीको नियमित पठनपाठन र शैक्षिक गतिविधि प्रभावित भइरहेको उनको भनाइ छ ।

वडाध्यक्ष यादवका अनुसार आफ्नो वडाका विद्यालयसहित वीरगंज महानगरपालिकाका विभिन्न विद्यालयमा लामो समयदेखि समस्या देखिए पनि समाधानका लागि प्रभावकारी पहल हुन सकेको छैन । विद्यालय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कागजपत्रमा नियमित पठनपाठन भइरहेको देखाइए पनि व्यवहारमा अवस्था फरक रहेको उनले दाबी गरेका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यादवले महानगरपालिकाको शिक्षा शाखाप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन् । शिक्षा शाखा प्रमुख आनन्द लामिछानेले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको उनको आरोप छ । विद्यालयहरूमा लामो समयदेखि विवाद र समस्या रहँदा पनि शिक्षा शाखाले अनुगमन तथा समाधानका लागि आवश्यक पहल नगरेको यादवको भनाइ छ ।

विद्यालयमा देखिएका समस्या समाधान गरी नियमित पठनपाठनको वातावरण बनाउन पटक–पटक आग्रह गर्दा पनि महानगरपालिकाको शिक्षा शाखाले हालसम्म एकपटक पनि अनुगमन नगरेको वडाध्यक्ष यादवले बताएका छन् ।

उनका अनुसार विद्यालयको भवन र भौतिक संरचना निर्माण गरेर मात्रै शैक्षिक सुधार सम्भव हुँदैन । त्यसका लागि नियमित पठनपाठन, शिक्षकको जिम्मेवारीप्रतिको जवाफदेहिता र विद्यालयको प्रभावकारी अनुगमन आवश्यक हुन्छ ।

विद्यालयमा देखिएका विवाद अन्त्य गरी विद्यार्थीले नियमित रूपमा पढ्न पाउने वातावरण बनाउन महानगरपालिकाको शिक्षा शाखाले तत्काल अनुगमन गरी आवश्यक सुधारका कदम चाल्नुपर्ने यादवको माग छ ।

विद्यालयमा चार वर्षदेखि समस्या रहँदा पनि अनुगमन नभएको वडाध्यक्षको आरोपबारे महानगरपालिकाको शिक्षा शाखाको धारणा र प्रतिक्रिया सार्वजनिक हुन सकेको छैन ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  ०७:००
#वीरगंज महानगरपालिका #शिक्षा क्षेत्र #सामुदायिक विद्यालय #शैक्षिक गुणस्तर #शिक्षा शाखा #विद्यालय अनुगमन #जितेन्द्र यादव #बेल्वा #विद्यालय विवाद #विद्यालय व्यवस्थापन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
६ हजार शिक्षकको बढुवा पुनरवलोकन गरिँदै
६ हजार शिक्षकको बढुवा पुनरवलोकन गरिँदै बुधबार, कात्तिक ११, २०८३
एनपीएल चल्दा त्रिभुवन विश्वविद्यालय प्रवेश गर्न परिचयपत्र अनिवार्य
एनपीएल चल्दा त्रिभुवन विश्वविद्यालय प्रवेश गर्न परिचयपत्र अनिवार्य आइतबार, कात्तिक ८, २०८३
देशभरका १०९ सामुदायिक विद्यालयमा ६ अर्बभन्दा बढी लगानी गर्दै शिक्षा मन्त्रालय
देशभरका १०९ सामुदायिक विद्यालयमा ६ अर्बभन्दा बढी लगानी गर्दै शिक्षा मन्त्रालय बुधबार, असोज २८, २०८३
विश्वका विश्वविद्यालयको सूचीमा त्रिभुवन विश्वविद्यालय पछाडि
विश्वका विश्वविद्यालयको सूचीमा त्रिभुवन विश्वविद्यालय पछाडि मंगलबार, असोज २७, २०८३
कावेरी एकेडेमीको ‘लिटिल स्टार जम्बोरी’ कार्यक्रम सम्पन्न
कावेरी एकेडेमीको ‘लिटिल स्टार जम्बोरी’ कार्यक्रम सम्पन्न शनिबार, असोज २४, २०८३
शिक्षकलाई सवारी साधन खरिदमा सुविधा, ऋणको ब्याज सरकारले बेहोर्ने
शिक्षकलाई सवारी साधन खरिदमा सुविधा, ऋणको ब्याज सरकारले बेहोर्ने शुक्रबार, असोज २३, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति वीरगंज सिटी
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप वीरगंज सिटी
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने वीरगंज सिटी
भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप
भवन बनेर मात्रै के गर्नु, पठनपाठनमै लापरबाही : वडाध्यक्ष जितेन्द्र यादवको आरोप वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP