शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #पर्सा प्रहरी
  • #कारागार चलान
  • #संगठित अपराध
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #सीआईबी
  • #जिल्ला अदालत पर्सा
  • #सम्पत्ति शुद्धीकरण
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • चार वर्षपछि वीरगंज भन्सार राजस्व लक्ष्य हासिल गर्न सफल
चार वर्षपछि वीरगंज भन्सार राजस्व लक्ष्य हासिल गर्न सफल
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, कात्तिक १६, २०८३
A1 Beakery Add A1 Beakery Add

मुलुककै प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालयले करिब चार वर्षपछि राजस्व सङ्कलनको मासिक लक्ष्य पूरा गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ र असोज महिनामा लगातार लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दै कार्यालयले लामो समयदेखिको लक्ष्य हासिल गर्न नसक्ने अवस्था तोडेको हो ।

वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार भन्सार विभागले निर्धारण गरेको मासिक राजस्व सङ्कलन लक्ष्य विगत ५० महिनादेखि पूरा हुन सकेको थिएन । तर, चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा भने कार्यालयले लगातार लक्ष्य हासिल गरेको छ ।

कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय आर्थिक सङ्कट तथा विभिन्न आर्थिक उतारचढावका कारण आयात–निर्यातमा कमी आउँदा पछिल्ला चार वर्षदेखि भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेको थिएन ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा भन्सार विभागले २० अर्ब ५८ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो । तर, उक्त महिनामा लक्ष्यको ९१.२४ प्रतिशत अर्थात् १८ अर्ब ७७ करोड रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै, भदौ महिनामा २३ अर्ब ५२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएकोमा कार्यालयले लक्ष्यभन्दा बढी २३ अर्ब ६१ करोड ९७ लाख रुपैयाँ सङ्कलन गरेको थियो । यो निर्धारित लक्ष्यको १००.४२ प्रतिशत हो ।

असोज महिनामा पनि वीरगंज भन्सार कार्यालयले राजस्व सङ्कलनमा सुधारलाई निरन्तरता दिएको छ । उक्त महिनाका लागि २६ अर्ब ४६ करोड रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा २६ अर्ब ५१ करोड ५९ लाख रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ । यो लक्ष्यको १००.२१ प्रतिशत हो ।

आर्थिक वर्ष २०७८/७९ को जेठ महिनायता वीरगंज भन्सार कार्यालयले कुनै पनि महिनामा भन्सार विभागले निर्धारण गरेको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेको थिएन ।

करिब चार वर्षसम्म लगातार लक्ष्य पूरा गर्न नसकेको भन्सार कार्यालयले चालु आर्थिक वर्षको सुरुवाती महिनादेखि नै राजस्व सङ्कलनमा सुधार देखाउँदै पछिल्ला दुई महिनामा लक्ष्य हासिल गर्नुले भन्सार राजस्वमा सकारात्मक संकेत देखिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १५:२४
#भन्सार विभाग #वीरगंज भन्सार #नेपालको अर्थतन्त्र #पर्सा #राजस्व सङ्कलन #आयात निर्यात #राजस्व लक्ष्य #वीरगञ्ज नाका #आर्थिक वर्ष 2083/84
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
पर्सामा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो
पर्सामा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो सोमबार, कात्तिक १६, २०८३
वीरगंज–१६ सात वर्षदेखि सडकमा पानी जम्दै,वडा अध्यक्ष र मेयरप्रति स्थानीयको प्रश्न
वीरगंज–१६ सात वर्षदेखि सडकमा पानी जम्दै,वडा अध्यक्ष र मेयरप्रति स्थानीयको प्रश्न सोमबार, कात्तिक १६, २०८३
पोलियो पूर्ण उन्मूलनका लागि वीरगंजमा जनचेतनामूलक अभियान
पोलियो पूर्ण उन्मूलनका लागि वीरगंजमा जनचेतनामूलक अभियान सोमबार, कात्तिक १६, २०८३
गलत तरिकाले अपांगता परिचयपत्र जारी गर्ने कर्मचारी दोषी ठहर
गलत तरिकाले अपांगता परिचयपत्र जारी गर्ने कर्मचारी दोषी ठहर आइतबार, कात्तिक १५, २०८३
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप आइतबार, कात्तिक १५, २०८३
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने
रास्वपाले मधेस प्रदेशको संगठन सुदृढीकरणका लागि संगठनकाे अडिट प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने शनिबार, कात्तिक १४, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार वीरगंज सिटी
बर्दियामा ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ
बर्दियामा ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
चार वर्षपछि  वीरगंज भन्सार राजस्व लक्ष्य हासिल गर्न सफल
चार वर्षपछि वीरगंज भन्सार राजस्व लक्ष्य हासिल गर्न सफल वीरगंज सिटी
पर्सामा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो
पर्सामा मोटरसाइकल दुर्घटना, एक जनाको ज्यान गयो वीरगंज सिटी
वीरगंज–१६ सात वर्षदेखि सडकमा पानी जम्दै,वडा अध्यक्ष र मेयरप्रति स्थानीयको प्रश्न
वीरगंज–१६ सात वर्षदेखि सडकमा पानी जम्दै,वडा अध्यक्ष र मेयरप्रति स्थानीयको प्रश्न संजय यादव
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै वीरगंज सिटी
एनपिएलमा आज जनकपुर–पोखराको भिडन्त
एनपिएलमा आज जनकपुर–पोखराको भिडन्त वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP