शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • रौतहटको पेटभर्वामा पुस्तौँ पुरानो सोहरैया पर्वको रौनक, दुई सयभन्दा बढी गाईभैँसी सहभागी
रौतहटको पेटभर्वामा पुस्तौँ पुरानो सोहरैया पर्वको रौनक, दुई सयभन्दा बढी गाईभैँसी सहभागी
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, कात्तिक २४, २०८३
A1 Beakery Add A1 Beakery Add

रौतहट । आधुनिकताको बढ्दो प्रभावसँगै गाउँघरका मौलिक संस्कृति र परम्परा हराउँदै गइरहेका बेला रौतहटको पेटभर्वामा भने पुस्तौँ पुरानो सोहरैया पर्वले निरन्तरता पाएको छ । फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वामा आयोजित पर्वमा दुई सयभन्दा बढी गाईभैँसी सहभागी भएका छन् भने हजारौँ स्थानीयवासीले परम्परागत उत्सवको अवलोकन गरेका छन् ।

‘हियालोलो, हियालोलो’ को सामूहिक आवाज, चौपायाको दौडधुप र दर्शकको उत्साहले पेटभर्वाको वातावरण दिनभर उत्सवमय बनेको थियो। पशुपालनसँग जोडिएको यस पर्वले किसानलाई मनोरञ्जन प्रदान गर्नुका साथै पुर्ख्यौली संस्कृति र परम्पराको संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

लक्ष्मीपूजाको भोलिपल्ट मनाइने सोहरैया पर्वका लागि किसानहरू बिहानैदेखि तयारीमा जुटेका थिए । गाई, भैँसी तथा गोरुलाई नुहाइधुवाइ गरी सफा गर्ने, सिँगार्ने र नयाँ नथ तथा डोरी लगाएर चौरमा ल्याउने परम्परा यस पर्वको विशेष आकर्षण हो ।

गाउँका विभिन्न टोलबाट ल्याइएका चौपायालाई एकै स्थानमा जम्मा गरेपछि पर्वको मुख्य कार्यक्रम सुरु हुन्छ । स्थानीय परम्पराअनुसार चौपायाको बीचमा डोरीले बाँधिएको सुँगुरको बच्चालाई घिसार्ने गरिन्छ। सुँगुरको आवाज सुनेर चौपाया दौडिने यस परम्परालाई स्थानीय भाषामा ‘डाढ बोलाउने’ भनिन्छ। यही क्रममा सहभागीहरूले ‘हियालोलो’ भन्दै हुटिङ गर्ने गर्छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यस वर्ष पेटभर्वासहित टेंग्राहा, फतुवा र आसपासका बस्तीबाट समेत किसानहरूले आफ्ना चौपाया ल्याएका थिए। परम्परागत विधिसँगै आयोजित कुस्ती प्रतियोगिता र लौरो भाज्ने कार्यक्रमले पर्वको आकर्षण थप बढाएको थियो। दिनभर स्थानीयवासी तथा टाढाटाढाबाट आएका दर्शकको उल्लेख्य चहलपहल देखिएको थियो ।

हराउँदै गएको परम्पराको पहरेदार बन्दै पेटभर्वा

कुनै समय रौतहटका विभिन्न गाउँमा उत्साहपूर्वक मनाइने सोहरैया पर्व पछिल्लो समय धेरै ठाउँमा देखिन छाडेको छ । बदलिँदो जीवनशैली, आधुनिकताको प्रभाव र नयाँ पुस्तामा मौलिक संस्कृतिप्रतिको घट्दो चासोका कारण यो पर्व क्रमशः ओझेलमा पर्दै गएको स्थानीय जानकारहरू बताउँछन् ।

तर पेटभर्वाका स्थानीयवासीले भने वर्षौँदेखि यस पर्वलाई निरन्तरता दिँदै आएका छन् । नयाँ पुस्तालाई समेत सहभागी गराएर पुर्खाले हस्तान्तरण गरेको परम्परालाई जीवन्त राख्ने प्रयास यहाँ हुँदै आएको छ ।

पशुपालक किसानमा यस पर्वप्रति विशेष धार्मिक तथा सांस्कृतिक विश्वाससमेत रहेको छ । सोहरैयामा सहभागी गराउँदा गाईभैँसीमा रोगसँग लड्ने क्षमता बढ्ने र पशुधन स्वस्थ रहने जनविश्वास किसानहरूमा पाइन्छ । यही विश्वास र पुर्ख्यौली परम्पराप्रतिको सम्मानले पर्वलाई निरन्तरता दिन स्थानीयवासीलाई प्रेरित गरिरहेको छ ।

स्थानीय सञ्चारकर्मी दीपेन्द्र रजकले सोहरैया पर्वलाई केवल जात्रा वा मनोरञ्जनको कार्यक्रमका रूपमा मात्र हेर्न नहुने बताए । उनका अनुसार नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्न यस्ता पर्वको संरक्षण, प्रचारप्रसार र निरन्तरता आवश्यक छ ।

सोहरैया पर्वले किसान र पशुपालनबीचको सम्बन्ध मात्र उजागर गर्दैन, यसले गाउँको सामाजिक एकता, सामूहिक सहभागिता र स्थानीय पहिचानलाई समेत प्रतिनिधित्व गर्छ ।

आधुनिकताको प्रभावसँगै हराउँदै गएका यस्ता मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु स्थानीय समुदायसँगै सम्बन्धित निकायको पनि दायित्व हो । पेटभर्वामा वर्षेनी गुञ्जिने ‘हियालोलो’ को आवाजले पुर्ख्यौली संस्कृति पुस्तान्तरण गर्न सके मात्रै जीवित रहने सन्देश दिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २४, २०८३  १६:००
#पशुपालन #रौतहट #मधेश संस्कृति #परम्परागत पर्व #सांस्कृतिक संरक्षण #फतुवा विजयपुर नगरपालिका #मौलिक संस्कृति #पेटभर्वा #ग्रामीण संस्कृति #गाईभैंसी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
१०८ कन्याको कलश यात्राले भक्तिमय बन्यो गौरको ऐतिहासिक बरहवा ताल, सूर्य तथा बराह मन्दिरको प्राणप्रतिष्ठा बिहीबार
१०८ कन्याको कलश यात्राले भक्तिमय बन्यो गौरको ऐतिहासिक बरहवा ताल, सूर्य तथा बराह मन्दिरको प्राणप्रतिष्ठा बिहीबार मंगलबार, कात्तिक २४, २०८३
बारामा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु
बारामा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु मंगलबार, कात्तिक २४, २०८३
१७ करोडको लगानीमा बनेको नयाँ भवनबाट जीतपुरसिमरा नगर अस्पतालको सेवा सुरु, दैनिक ४०० बिरामीको उपचार
१७ करोडको लगानीमा बनेको नयाँ भवनबाट जीतपुरसिमरा नगर अस्पतालको सेवा सुरु, दैनिक ४०० बिरामीको उपचार मंगलबार, कात्तिक २४, २०८३
विश्वासको मत जुटाउन नसकेपछि मधेसका मुख्यमन्त्री कृष्णा यादव राजीनामा दिने तयारीमा
विश्वासको मत जुटाउन नसकेपछि मधेसका मुख्यमन्त्री कृष्णा यादव राजीनामा दिने तयारीमा मंगलबार, कात्तिक २४, २०८३
जातीय घेरा तोड्दै बाँसका सामग्री बनाउने पेसामा जुटे विभिन्न समुदाय, कटैयागाउँका दुई सयभन्दा बढी व्यक्ति स्वरोजगार
जातीय घेरा तोड्दै बाँसका सामग्री बनाउने पेसामा जुटे विभिन्न समुदाय, कटैयागाउँका दुई सयभन्दा बढी व्यक्ति स्वरोजगार मंगलबार, कात्तिक २४, २०८३
सर्लाहीको चुरेवर्ती क्षेत्रमा खानेपानीको हाहाकार, हिउँदमा मुहान सुक्ने र बर्खामा धमिलो पानी पिउनुपर्ने बाध्यता
सर्लाहीको चुरेवर्ती क्षेत्रमा खानेपानीको हाहाकार, हिउँदमा मुहान सुक्ने र बर्खामा धमिलो पानी पिउनुपर्ने बाध्यता सोमबार, कात्तिक २३, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड !
देउसी–भैलोमा पनि डिजिटल दक्षिणाको चलन, नाङ्लोको ठाउँमा क्युआर कोड ! वीरगंज सिटी
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा
प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगंज आउन घडिअर्वा छठ पूजा समितिको निमन्त्रणा वीरगंज सिटी
वीरगंजमा तीन दिनमै साढे ३ लाखका पटका बरामद, ११ प्रकारका आतिशबाजीजन्य पदार्थ प्रहरी नियन्त्रणमा
वीरगंजमा तीन दिनमै साढे ३ लाखका पटका बरामद, ११ प्रकारका आतिशबाजीजन्य पदार्थ प्रहरी नियन्त्रणमा वीरगंज सिटी
पर्सामा पटका पड्काउने क्रममा पाँच वर्षीय बालकको मृत्यु, उपचारका क्रममा ज्यान गयो
पर्सामा पटका पड्काउने क्रममा पाँच वर्षीय बालकको मृत्यु, उपचारका क्रममा ज्यान गयो वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार वीरगंज सिटी
एनपीएलमा आज दुई खेल हुँदै, पोखरा पहिलो जितको खोजीमा मैदान उत्रिँदै
एनपीएलमा आज दुई खेल हुँदै, पोखरा पहिलो जितको खोजीमा मैदान उत्रिँदै वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP