शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • गोरैता–जयनगर–हरनहिया सडक मर्मतमा जुट्यो मौलापुर नगरपालिका
गोरैता–जयनगर–हरनहिया सडक मर्मतमा जुट्यो मौलापुर नगरपालिका
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, कात्तिक २६, २०८३
A1 Beakery Add A1 Beakery Add

हुलाकी राजमार्गअन्तर्गत रौतहटको गोरैता–जयनगर–हरनहिया सडकखण्डको मर्मत तथा निर्माण कार्य मौलापुर नगरपालिकाले सुरु गरेको छ ।

संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने राष्ट्रिय महत्वको सडक लामो समयदेखि जीर्ण अवस्थामा रहे पनि सम्बन्धित निकायले मर्मतमा चासो नदेखाएपछि नगरपालिकाले आफ्नै पहलमा काम अघि बढाएको हो ।

मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साहको पहलमा सडक मर्मत तथा निर्माण कार्य सुरु गरिएको जनाइएको छ । गोरैता–जयनगर–हरनहिया हुँदै कलैया र वीरगञ्जसम्म जोडिने उक्त सडक चाडपर्वका बेला अत्यधिक व्यस्त हुने मार्गमध्ये एक हो ।

सडक जीर्ण हुँदा स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालकले लामो समयदेखि सास्ती खेप्दै आएका छन् । दैनिक आवागमनसँग प्रत्यक्ष जोडिएको सडकको अवस्था सुधार गर्न सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

सडक मर्मतका लागि स्थानीय सरकारले नै अग्रसरता लिनुपर्ने अवस्था आएपछि यस क्षेत्रका सांसद रवीन्द्र पटेल (धिरज) को भूमिकामाथि पनि स्थानीयले प्रश्न उठाएका छन् । सांसद पटेलको घरसमेत मौलापुर नगरपालिका–५ स्थित सोनरनियामा पर्छ । आफ्नै गाउँ र निर्वाचन क्षेत्रसँग जोडिएको महत्वपूर्ण सडकको समस्या समाधानका लागि संघीय सरकारबाट आवश्यक बजेट तथा कार्यक्रम सुनिश्चित गराउन उनले प्रभावकारी पहल गर्न नसकेको स्थानीयको आरोप छ ।

मौलापुर नगरपालिका–५ का स्थानीय सुनिल साहले संघीय सरकारको नेतृत्व आफ्नै पार्टीले गरिरहेको अवस्थामा समेत सडकको समस्या समाधान हुन नसक्नु विडम्बनापूर्ण भएको बताए ।

‘संघीय सरकारको मातहतमा रहेको आफ्नै गाउँको सडक निर्माण गराउन नसक्ने, तर अरूमाथि आरोप लगाउँदै हिँड्ने प्रवृत्ति जिम्मेवारीबाट पन्छिने काम मात्रै हो,’ साहले भने ।

उनका अनुसार उक्त सडक मर्मत तथा निर्माणका लागि हरेक वर्ष करोडौँ रुपैयाँ विनियोजन हुने गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सडकको अवस्था सुधार गर्न आवश्यक बजेट र स्रोत परिचालनका लागि प्रभावकारी पहल नहुनु दुःखद भएको उनको भनाइ छ ।

साहले जनताको दैनिक आवागमनसँग प्रत्यक्ष जोडिएको सडक निर्माणमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा पनि परिणाममुखी पहल आवश्यक रहेको बताए ।

यसैबीच, आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विकास निर्माणका क्षेत्रमा मौलापुर नगरपालिकाले देखाएको अग्रसरताको प्रशंसा गरेका छन् । संघीय सरकारको जिम्मेवारीमा रहेको सडकको मर्मतमा स्थानीय सरकारले पहल गर्नु सकारात्मक भएको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  १२:२४
#हुलाकी राजमार्ग #प्रभु साह #मौलापुर नगरपालिका #स्थानीय विकास #विकास निर्माण #रौतहट #सडक मर्मत #रिना कुमारी साह #गोरैता जयनगर हरनहिया सडक #रवीन्द्र पटेल
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मोटरसाइकललाई ठक्कर दिई युवकको ज्यान लिने चालक दुई वर्षपछि पक्राउ
मोटरसाइकललाई ठक्कर दिई युवकको ज्यान लिने चालक दुई वर्षपछि पक्राउ बिहीबार, कात्तिक २६, २०८३
सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते
सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते बिहीबार, कात्तिक २६, २०८३
छठ मनाउन सर्लाही फर्किंदै गरेका यात्रु सवार ईभी भीमफेदीमा दुर्घटना, १० जनाको मृत्यु ६ घाइते
छठ मनाउन सर्लाही फर्किंदै गरेका यात्रु सवार ईभी भीमफेदीमा दुर्घटना, १० जनाको मृत्यु ६ घाइते बिहीबार, कात्तिक २६, २०८३
खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद
खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद बिहीबार, कात्तिक २६, २०८३
छठ पूजाका सामग्री प्रहरीले जफत गरेपछि रौतहटमा तनाव, स्थानीयद्वारा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक
छठ पूजाका सामग्री प्रहरीले जफत गरेपछि रौतहटमा तनाव, स्थानीयद्वारा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक बिहीबार, कात्तिक २६, २०८३
असिनासहितको वर्षाले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल जलमग्न, यात्रुलाई सास्ती
असिनासहितको वर्षाले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल जलमग्न, यात्रुलाई सास्ती बुधबार, कात्तिक २५, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
भीमफेदी सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, ६ जना घाइते
भीमफेदी सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो, ६ जना घाइते वीरगंज सिटी
सार्वजनिक स्थलमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ
सार्वजनिक स्थलमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित)
घडीअर्वा पोखरीमा छठपूजाको तयारी ८० प्रतिशत पूरा, २ देखि ३ लाख श्रद्धालु आउने अपेक्षा (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कारागारबाट फरार कैदी ५ घण्टाभित्रै भारतीय सीमा क्षेत्रबाट पक्राउ
कारागारबाट फरार कैदी ५ घण्टाभित्रै भारतीय सीमा क्षेत्रबाट पक्राउ वीरगंज सिटी
वीरगंज नाकामा खाद्यान्न आयातमा ठूलो गिरावट, ६३ प्रतिशतले घट्यो
वीरगंज नाकामा खाद्यान्न आयातमा ठूलो गिरावट, ६३ प्रतिशतले घट्यो वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब
एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब वीरगंज सिटी
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार
तिहारमा तासको रौनक : तीन महिनामै ७ करोडभन्दा बढीको तास आयात, मनोरञ्जनदेखि जुवासम्म जोडिँदै कारोबार वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP