शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • पुल नहुँदा किसानदेखि विद्यार्थीसम्मलाई सास्ती, बर्खामा आवागमन नै ठप्प
पुल नहुँदा किसानदेखि विद्यार्थीसम्मलाई सास्ती, बर्खामा आवागमन नै ठप्प
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, मंसिर ३, २०८३
A1 Beakery Add A1 Beakery Add

सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगर र हरिपुर–९, पिडारी जोड्ने लखन्देहीखोलामा पुल बन्ने आस गरेर बसेको बर्सौं बित्यो । पुल बन्ने कुनै सुरसार छैन । पुल नहुँदा स्थानीय सास्ती झेल्न बाध्य छन् । 

खोला वारपार गर्दा पानीमा हेलिनुपर्ने बाध्यता छ । बर्खामा त आउजाउ नै ठप्प हुने गरेको स्थानीय बताउँछन् । हरेक निर्वाचनमा राजनीतिक दलका नेता तथा उम्मेदवारले पुल बनाउने आश्वासन दिँदै आए पनि पुल निर्माण हुन नसकेको स्थानीयको गुनासो छ । हरिपुर नगरपालिका–१ को जानकीनगर तथा हजारबिघातर्फबाट लखन्देहीखोला पार गरेर नगरपालिकाको कार्यालय आउनुपर्ने हुन्छ तर खोलामा कतै पनि पुल छैनन् । 

हरिपुर–२, हरिवन–५ र लालबन्दी–२ को सङ्गमस्थल जुटपानीमा झोलुङ्गे पुल बने पनि अत्यन्त जीर्ण अवस्थामा छ । खोलामा पुल नहुँदा जानकीनगर र हजारबिघा क्षेत्रका किसान, विद्यार्थी, कर्मचारीलगायत दिनहुँ पानीमा हेलिएर हरिपुर तथा पिडारी आउजाउ गर्न बाध्य छन् । 

जानकीनगरका खगेन्द्र पोखरेल खोलामा पुल नहुँदा जानकीनगर र हजारबिघाका स्थानीयले भोग्दै आएको समस्या कसैले नबुझेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, “खेती गर्ने किसानदेखि विद्यालय जाने बालबालिकालाई खोलामा पुल नहुँदा वारपार गर्न असाध्यै गाह्रो छ तर यस विषयमा कसैलाई मतलब नै छैन ।” 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

खोलामा बाह्रैमास पानी बगिरहने भएकाले पैदल, साइकल तथा मोटरसाइकलमा आउजाउ गर्न सकस रहेको पोखरेलले बताउनुभयो । जानकीनगरबाट हरिपुर तथा पिडारीतर्फ जानु पर्दा जुत्ता, चप्पल हातमा बोकेर खोला तर्नुपर्ने बाध्यता रहेको गाउँलेको दुःखेसो छ । 

हजारबिघाका शिक्षक टेकबहादुर थापा लखन्देहीखोलामा पुल बनेको हेर्ने स्थानीयको धोको पूरा हुन नसकेकोप्रति दुःखी हुनुहुन्छ । उहाँले भन्नुभयो, “अरू ठाउँमा पुल, पुलेसा बनेर कायापलट भइसक्यो तर हाम्रो ठाउँमा भने लखन्देहीखोलाको भेल झेल्नुपर्ने बाध्यता ज्युँका त्युँ छ ।” 

हरिपुर–१ का वडाध्यक्ष नानीबाबु थापाले लखन्देहीखोलाको पिडारी र सखुवा गाउँमा पक्की पुल तथा जानकीनगरमा झोलुङ्गे पुल बनाउने योजना रहेको तर कतैबाट बजेट नै नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ पुल बनाउँदा अत्यन्त लामो र ठुलो बजेटको खाँचो छ । त्यसका लागि वडाको बजेटले मात्र केही गर्न सकिने अवस्था नै छैन ।” 

लखन्देहीखोलामा पुल नभएकै कारण बर्खामा बाढी आएका बेला हरिपुर बजार र पिडारीबाट जानकीनगर तथा हजारबिघातर्फ आउजाउ गर्नु परे पूर्वपश्चिम महेन्द्र राजमार्ग निस्कनुपर्ने बाध्यता छ । त्यसका लागि लामो दुरी र बढी समय खर्चिनुपर्ने हुन्छ । 

पिडारी र जानकीनगरलाई जोड्ने गरी पुल निर्माणका लागि अघिल्लो सरकारकै कार्यकालमा रातो किताबमा योजना उल्लेख भए पनि बजेट नपरेको हरिपुर–९ का वडाध्यक्ष विश्वनाथ रायले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष नै रेड बुकमा पुलको शीर्षक त प¥यो तर बजेट शून्य भनेर उल्लेख गरिएकाले केही गर्न सकिएन् ।” 

वडा तथा पालिकाको बजेटले नभ्याउने र केन्द्रबाट बजेट नहालिदिँदा लखन्देहीखोलामा पुल बनाउन नसकिएको वडाध्यक्ष रायको भनाइ छ ।     

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  ११:१९
#मधेश प्रदेश #सर्लाही #पूर्वाधार विकास #विकास निर्माण #बजेट अभाव #किसान समस्या #जनप्रतिनिधि #स्थानीय समस्या #पुल निर्माण #जनगुनासो #विद्यार्थी समस्या #हरिपुर नगरपालिका #लखन्देहीखोला #जानकीनगर #पिडारी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
सिरहाको गोलबजारबाट ९ ग्रामभन्दा बढी खैरो हेरोइनसहित युवक पक्राउ
सिरहाको गोलबजारबाट ९ ग्रामभन्दा बढी खैरो हेरोइनसहित युवक पक्राउ बिहीबार, मंसिर ३, २०८३
मधेश प्रदेशलाई  विकासको पहिलो प्राथमिकतामा राखिएको छ : मन्त्री लम्साल
मधेश प्रदेशलाई  विकासको पहिलो प्राथमिकतामा राखिएको छ : मन्त्री लम्साल बिहीबार, मंसिर ३, २०८३
महोत्तरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ, घरधनीको मोबाइलसमेत बरामद
महोत्तरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ, घरधनीको मोबाइलसमेत बरामद बिहीबार, मंसिर ३, २०८३
१२ वर्षपछि सर्लाहीका २७५ स्ववासी परिवारले पाए लालपुर्जा
१२ वर्षपछि सर्लाहीका २७५ स्ववासी परिवारले पाए लालपुर्जा बिहीबार, मंसिर ३, २०८३
सर्लाहीको महादेव मठको जग्गा अतिक्रमण हटाउन गाउँपालिकाको डोजर, पाँच घर भत्काइयो
सर्लाहीको महादेव मठको जग्गा अतिक्रमण हटाउन गाउँपालिकाको डोजर, पाँच घर भत्काइयो बिहीबार, मंसिर ३, २०८३
वीरगंजका जलस्रोत तथा सिँचाइका दुई तत्कालीन अधिकृतविरुद्ध साढे ३ लाख घुसको मुद्दा
वीरगंजका जलस्रोत तथा सिँचाइका दुई तत्कालीन अधिकृतविरुद्ध साढे ३ लाख घुसको मुद्दा बुधबार, मंसिर २, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ वीरगंज सिटी
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्सा–२ का सांसद सुशील कुमार कानुद्वारा चार सदस्यीय सचिवालय गठन, विकास निर्माण र जनगुनासो सम्बोधनलाई प्राथमिकता
पर्सा–२ का सांसद सुशील कुमार कानुद्वारा चार सदस्यीय सचिवालय गठन, विकास निर्माण र जनगुनासो सम्बोधनलाई प्राथमिकता वीरगंज सिटी
नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, कलेजमा आफन्तको आक्रोश
नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, कलेजमा आफन्तको आक्रोश वीरगंज सिटी
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने वीरगंज सिटी
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP