शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • सप्तरीका बस्तीमा जङ्गली हात्तीको त्रास, गाउँले रातभर जाग्राम
सप्तरीका बस्तीमा जङ्गली हात्तीको त्रास, गाउँले रातभर जाग्राम
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, मंसिर ३, २०८३
A1 Beakery Add A1 Beakery Add

सप्तरीको सुरुङ्गा नगरपालिका र बलान–बिहुल गाउँपालिकाका विभिन्न बस्तीमा पछिल्लो दस दिनदेखि जङ्गली हात्तीको भयका कारण स्थानीयवासी रातभर जाग्राम बस्न थालेका छन् । दुई दर्जन भन्दा बढी हात्तीले स्थानीयबासीको बालीमा क्षति पुर्‍याएपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका हुन् ।

हात्तीको समूहले बस्ती आसपासका खेतबारीमा लगाइएको आलु खेतीमा क्षति गरेको स्थानीय वीरेन्द्र चौधरीले बताउनुभयो । हात्तीको समूह दिनभर जङ्गल तथा खोला आसपास लुक्ने र रात परेपछि बस्ती तथा खेतबारीमा प्रवेश गर्ने उहाँको भनाइ छ । 

उहाँका अनुसार बिरनगर, बसनपटि, पोखरिया, हरिपुर, गोठटोल, कुशहा र प्रमाणपुरलगायतका बस्ती आसपास हात्तीको समूह देखिने गरेको छ । बिरगना खोला र सुरुङ्गा नदीबिचको क्षेत्र तथा बलान खोलाको आसपासमा समेत हात्तीको समूह घुमफिर गरिरहेकोका छन् । 

हात्तीको समूह जुनसुकै बेला घरआँगनमै प्रवेश गर्न सक्ने डरले स्थानीयवासी रातभर जाग्राम बस्नुपरेको अवकाश प्राप्त शिक्षक बेचन चौधरीले बताउनुभयो । उहाँका अनुसार हात्तीको डरले गाउँलेहरू एक ठाउँमा भेला भएर आगो बालेर रात काट्ने गरेका छन् । हात्तीको आक्रमणबाट ज्यानै जान सक्ने जोखिम रहेकाले घरमा एक्लै बस्नसमेत डर लाग्ने गरेको उहाँले बताउनुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उहाँले भन्नुभयो, “राति हात्ती आउने डरले निदाउन सकिएको छैन । गाउँलेहरू भेला भएर रातभर जाग्राम बस्छौँ । हात्तीको डरले घरबाहिर निस्कनसमेत कठिन हुन्छ ।”

स्थानीय रामनाथ साहका अनुसार हात्तीको समूहले बस्ती आसपासका खेतीबालीमा क्षति पु¥याएका छन् । 

यसैबिच जङ्गली हात्तीबाट उत्पन्न जोखिम न्यूनीकरण तथा स्थानीयवासीको जनधनको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले नगरप्रमुख गीता चौधरीको उपस्थितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन डिभिजन कार्यालयका प्रतिनिधि तथा हरिपुरका युवासहितको आपत्कालीन बैठक बसेको छ ।

बैठकमा हात्ती नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायबारे छलफल गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख चौधरीका अनुसार स्थानीयवासीले हात्तीको सख्या २८ देखि ३० वटासम्म रहेको अनुमान गरेका छन् । बुधबार रातिसमेत हात्तीको समूह बस्तीमा प्रवेश गरेको थियो ।

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट गत आइतबार सुरुङ्गा नगरपालिका–४ बिरनगरका ७२ वर्षीय गोपी चौधरीको मृत्यु भएपछि त्यस क्षेत्रका स्थानीयवासी थप त्रसित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार त्यससाँझ स्थानीय विधन सामुदायिक वनमा बाख्रा खोज्न जाने क्रममा जङ्गली हात्तीले चौधरीमाथि एक्कासि आक्रमण गरेको थियो ।

घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा हात्तीलाई पुनः जङ्गलतर्फ धपाइएको थियो । तर, त्यसपछि पनि हात्तीको समूह बस्ती आसपास देखिन थालेपछि स्थानीयवासीमा थप भय उत्पन्न भएको छ ।

हात्ती धपाउने प्रभावकारी उपाय छैन

जिल्ला प्रहरी कार्यालयका प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक घिमिरेले जङ्गली हात्ती नियन्त्रण गर्ने ठोस तथा प्रभावकारी उपाय हाल उपलब्ध नभएको बताउनुभयो । प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सहयोगमा हात्तीलाई बस्तीबाट जङ्गलतर्फ धपाउने काम मात्र भइरहेको उहाँको भनाइ छ ।

धान पाक्ने समयमा आहारको खोजीमा जङ्गली हात्ती बस्ती तथा खेतबारीतर्फ आउने गरेको उहाँले बताउनुभयो । हात्तीलाई आक्रमण गर्ने, जिस्क्याउने, तर्साउने वा आगोले पोल्ने जस्ता गतिविधि गर्दा झन् आक्रामक बन्न सक्ने भएकाले त्यस्ता काम नगर्न उहाँले आग्रह गर्नुभयो ।

हात्तीलाई आक्रोशित बनाउँदा घरटहरा भत्काउने, बालीनाली नष्ट गर्ने तथा मानिसमाथि समेत आक्रमण गर्न सक्ने जोखिम रहने उहाँको भनाइ छ ।

स्थानीयवासीले भने हात्तीको गतिविधि नियमित निगरानी गर्ने, जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्ने, वन प्राविधिकसहितको उद्धार टोली तयारी अवस्थामा राख्ने र हात्तीलाई सुरक्षित रूपमा बस्तीबाट हटाउने दीर्घकालीन व्यवस्था गर्न माग गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  १२:०१
#मधेश प्रदेश #नेपाल प्रहरी #सप्तरी #स्थानीय सुरक्षा #सुरुङ्गा नगरपालिका #वन्यजन्तु #वन डिभिजन कार्यालय #जङ्गली हात्ती #हात्ती नियन्त्रण #वृद्धको मृत्यु #बलान बिहुल गाउँपालिका #हात्तीको आक्रमण #हात्तीको आतंक #बालीनाली क्षति #गोपी चौधरी #बिरनगर
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
सिरहाको गोलबजारबाट ९ ग्रामभन्दा बढी खैरो हेरोइनसहित युवक पक्राउ
सिरहाको गोलबजारबाट ९ ग्रामभन्दा बढी खैरो हेरोइनसहित युवक पक्राउ बिहीबार, मंसिर ३, २०८३
पुल नहुँदा किसानदेखि विद्यार्थीसम्मलाई सास्ती, बर्खामा आवागमन नै ठप्प
पुल नहुँदा किसानदेखि विद्यार्थीसम्मलाई सास्ती, बर्खामा आवागमन नै ठप्प बिहीबार, मंसिर ३, २०८३
मधेश प्रदेशलाई  विकासको पहिलो प्राथमिकतामा राखिएको छ : मन्त्री लम्साल
मधेश प्रदेशलाई  विकासको पहिलो प्राथमिकतामा राखिएको छ : मन्त्री लम्साल बिहीबार, मंसिर ३, २०८३
महोत्तरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ, घरधनीको मोबाइलसमेत बरामद
महोत्तरीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ, घरधनीको मोबाइलसमेत बरामद बिहीबार, मंसिर ३, २०८३
१२ वर्षपछि सर्लाहीका २७५ स्ववासी परिवारले पाए लालपुर्जा
१२ वर्षपछि सर्लाहीका २७५ स्ववासी परिवारले पाए लालपुर्जा बिहीबार, मंसिर ३, २०८३
सर्लाहीको महादेव मठको जग्गा अतिक्रमण हटाउन गाउँपालिकाको डोजर, पाँच घर भत्काइयो
सर्लाहीको महादेव मठको जग्गा अतिक्रमण हटाउन गाउँपालिकाको डोजर, पाँच घर भत्काइयो बिहीबार, मंसिर ३, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ वीरगंज सिटी
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्साका विद्यालयमा यौनजन्य हिंसाविरुद्ध प्रहरीको सचेतना अभियान
पर्साका विद्यालयमा यौनजन्य हिंसाविरुद्ध प्रहरीको सचेतना अभियान वीरगंज सिटी
वीरगंजबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित मकवानपुरका युवक पक्राउ
वीरगंजबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित मकवानपुरका युवक पक्राउ वीरगंज सिटी
पर्सा–२ का सांसद सुशील कुमार कानुद्वारा चार सदस्यीय सचिवालय गठन, विकास निर्माण र जनगुनासो सम्बोधनलाई प्राथमिकता
पर्सा–२ का सांसद सुशील कुमार कानुद्वारा चार सदस्यीय सचिवालय गठन, विकास निर्माण र जनगुनासो सम्बोधनलाई प्राथमिकता वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा
एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा वीरगंज सिटी
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP