काठमाडौँ । प्रहरीले काठमाडौँबाट चीनतर्फ २५ करोड बढी अवैध रकम लार्ने क्रममा पक्राउ परेका ‘फुच्चे’ भनिने कुसाङ लामालाई सार्वजनिक गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गयराति पक्राउ गरेका लामालाई सोमबार पत्रकार सम्मेलन गरि पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लामाले नेपाली र विदेशी गरी कुल २५ करोड १ लाख ६० हजार रुपैयाँ चीनतर्फ लाँदै गरेका थिए ।



