शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #मोबाइल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
  • #डिजिटल बैंकिङ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #बैंक खाता ह्याक
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • सरकारी शिक्षकका सन्तानलाई अनिवार्य रूपमा सरकारी विद्यालयमै पढाउनुपर्ने जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ को निर्णय
सरकारी शिक्षकका सन्तानलाई अनिवार्य रूपमा सरकारी विद्यालयमै पढाउनुपर्ने जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १५ को निर्णय
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, वैशाख १०, २०८२
A1 Beakery Add A1 Beakery Add

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१५ वडा कार्यालयले सरकारी विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकका सन्तानलाई अनिवार्य रूपमा सरकारी विद्यालय मै भर्ना गराउन निर्देशन दिएको छ ।

आइतबार बसेको वडा समितिको बैठकले यस्तो निर्णय गरेको हो । वडा अध्यक्ष रामप्रसाद लामिछानेका अनुसार, यस आर्थिक वर्षदेखि वडाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्ना छोराछोरीलाई नजिकको कुनै सरकारी विद्यालयमा अनिवार्य रूपमा कक्षा १० सम्म पढाउनुपर्नेछ ।

यो निर्णय कार्यान्वयन गर्न स्पष्ट निर्देशनसमेत जारी गरिएको छ ।

शिक्षा सुधारको उद्देश्यले निर्णय

शिक्षकले आफैँ पढाउने विद्यालयमा आफ्ना सन्तानलाई पढाएमा विद्यालयको पठनपाठन, अनुशासन र सेवा–प्रवाहमा उल्लेखनीय सुधार आउने विश्वाससहित यस्तो निर्णय गरिएको वडा अध्यक्ष राम प्रसाद लामिछानेले बताए ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

“शिक्षकले आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाएर समुदायिक विद्यालयमा काम गर्नु शिक्षा प्रणाली मै शंका गर्ने अधार बन्छ” वडाध्यक्ष लामिछानेले भने, “अब सुधारको थालनी शिक्षकबाटै गरिनुपर्ने भएकाले सुरूवात गरिएकाे हाे । ”

निर्देशन अवज्ञा गरे सेवा सुविधा कट्टा गरिने

वडा कार्यालयकाे निर्णय अनुसार यदि शिक्षकहरूले आफ्ना सन्तानलाई निजी विद्यालयमा अध्ययन गराएको पाइएमा उपमहानगरपालिकाबाट प्राप्त सेवा–सुविधा जस्तै तलब अतिरिक्त लाभ, प्रोत्साहन भत्ता लगायत सुविधा कट्टा गरिने छ ।

कार्यन्वयनका लागि वडा कार्यालयले विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक सहितलाइ समन्वय गर्दै कार्यन्वयन गर्न निर्देशन दिएकाे वडा अध्यक्ष  । यसबाट सरकारी विद्यालयप्रतिको विश्वास बढ्ने र सामुदायिक शिक्षा सुधारमा टेवा पुग्ने वडाले विश्वास लिएको छ।

यस वडामा नेपाल राष्ट्रिय मावि डुबरवाना, जनकल्याण आधारभूत विद्यालय (नयाँबस्ती), र बालज्योती आधारभूत विद्यालय (भवानीपुर) गरी तीनवटा सरकारी विद्यालय रहेका छन् । तीमध्ये जनकल्याण आधारभूत विद्यालयमा कार्यरत शिक्षकका सन्तान यसअघि कै शैक्षिक सत्रदेखी अध्ययनरत रहेका छन् । बाँकी शिक्षकहरूका सन्तानलाई यस आर्थिक वर्षदेखि अनिवार्य रूपमा सरकारी विद्यालय मै भर्ना गराउने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ।

वडाध्यक्ष लामिछानेका अनुसार, दोस्रो चरणमा वडा कार्यालयमा पर्ने अन्य सरकारी कार्यालयका कर्मचारीहरूका छोराछोरीलाई समेत सामुदायिक विद्यालयमै पढाउन अनिवार्य गरिनेछ । “शिक्षामा गुणस्तर ल्याउन सबै सरकारी कर्मचारीहरूले उदाहरणीय भूमिका खेल्नुपर्छ,” उनले भने ।


प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १५:२६
#शिक्षा नीति #नेपाल समाचार #स्थानीय सरकार #शिक्षा सुधार #जितपुरसिमरा #शिक्षक आन्दोलन #वडा नम्बर १५ #सरकारी विद्यालय #शिक्षक सन्तान #अनिवार्य भर्ना
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
भारी वर्षाको पूर्वानुमानपछि असोज ८ र ९ गते शैक्षिक संस्था बन्द गर्न मन्त्रालयको निर्देशन
भारी वर्षाको पूर्वानुमानपछि असोज ८ र ९ गते शैक्षिक संस्था बन्द गर्न मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान मंगलबार, असोज ६, २०८३
ज्ञानदा एकेडेमीमा नवआगन्तुक विद्यार्थीको स्वागत
ज्ञानदा एकेडेमीमा नवआगन्तुक विद्यार्थीको स्वागत शुक्रबार, असोज २, २०८३
त्रिभुवन विश्वविद्यालयको ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन आवेदन खुला
त्रिभुवन विश्वविद्यालयको ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन आवेदन खुला बिहीबार, असोज १, २०८३
सिटी स्कुल अफ् वीरगंजमा अङ्ग्रेजी हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न
सिटी स्कुल अफ् वीरगंजमा अङ्ग्रेजी हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितको राहत तथा उद्धारका लागि नवदीप एकेडेमीद्वारा ५० हजार सहयोग
बाढीपीडितको राहत तथा उद्धारका लागि नवदीप एकेडेमीद्वारा ५० हजार सहयोग शनिबार, भदौ २०, २०८३
By Nepal By Nepal
Birgunj Public College Birgunj Public College
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
वीरगंजको मुख्य सडक विस्तारले लियो गति, काम अन्तिम चरणमा (भिडियाे रिपाेर्ट)
वीरगंजको मुख्य सडक विस्तारले लियो गति, काम अन्तिम चरणमा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
सिमरा विमानस्थलमा अवतरण हुन नसकेपछि बुद्ध एयरको विमान काठमाडौं फर्कियो
सिमरा विमानस्थलमा अवतरण हुन नसकेपछि बुद्ध एयरको विमान काठमाडौं फर्कियो वीरगंज सिटी
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई हट्न निर्देशन
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई हट्न निर्देशन वीरगंज सिटी
अनेरास्ववियु केन्द्रीय सदस्य अहमदले छाडे पद
अनेरास्ववियु केन्द्रीय सदस्य अहमदले छाडे पद वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
वीरगंजका स्वास्थ्य सेवा तथा अस्पतालले दिने सेवा–सुविधा कस्तो छ ? बिरामीले उपचारमा के–कस्ता समस्या भोगिरहेका छन्  ?
वीरगंजका स्वास्थ्य सेवा तथा अस्पतालले दिने सेवा–सुविधा कस्तो छ ? बिरामीले उपचारमा के–कस्ता समस्या भोगिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
अफगानिस्तानलाई १०२ रनमै रोक्दै नेपालसामु १०३ रनको लक्ष्य
अफगानिस्तानलाई १०२ रनमै रोक्दै नेपालसामु १०३ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP