काठमाडौँ । टेरामक्स प्रकरणमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।
अहिले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भई प्रतिनिधि सभा सदस्य रहेका बस्नेत, तत्कालीन अध्यक्ष दिगम्बर झा लगायतविरुद्ध आज मुद्दा दर्ता भएको हो ।
उनीहरुबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
यस्ताे छ आराेपपत्र :