शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #अख्तियारको वार्षिक प्रतिवेदन
  • #वीरगंज महानगरपालिका
  • #डिजिटल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • पोखरामा परीक्षा दिएर फर्किन नपाएका १५ सय परीक्षार्थी अलपत्र, सार्वजनिक यातायात बन्दले सिर्जना गर्‍यो संकट
पोखरामा परीक्षा दिएर फर्किन नपाएका १५ सय परीक्षार्थी अलपत्र, सार्वजनिक यातायात बन्दले सिर्जना गर्‍यो संकट
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, जेठ १८, २०८२
A1 Beakery Add A1 Beakery Add

शिक्षा सेवा आयोगको निम्न माध्यमिक तहको परीक्षा दिएर घर फर्किन लागेका करिब १,५०० परीक्षार्थी गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प हुँदा पोखरामा अलपत्र परेका छन् ।  राइड शेयरिङ र सेल्फ ड्राइभसम्बन्धी नयाँ नियमावलीको विरोधमा यातायात व्यवसायीले शुक्रबारदेखि प्रदेशभर सवारी ठप्प पार्दा परीक्षार्थीहरू बिचल्लीमा परेका हुन् ।

पर्साको वीरगञ्जबाट परीक्षा दिन पोखरा आएका एमडी सरोजलाई शनिबार दिउँसो नै घर फर्किनुपर्ने थियो । तर, परीक्षा सकेर दिउँसो साढे २ बजे बसपार्क पुगेका उनी साँझ ६ बजेसम्म बसपार्कमै गाडीको पर्खाइमा बसिरहे। गाडी नपाएपछि उनी स्कुल बसमार्फत मुग्लिङतर्फ लाग्न बाध्य भए ।

त्यस्तै, सल्यानकी कमला केसी ओली आइतबार विद्यालयको कक्षा भेट्टाउनुपर्ने बाध्यतामा थिइन् । तर गाडी नपाउँदा उनी अस्तव्यस्त भएकी छन् । “गाडी नपाउँदा भोलिको कक्षा भेट्टाउन कठिन छ,” उनले भनिन् । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार, करिब १५–१६ सय परीक्षार्थी गाडी नपाएर अलपत्र परेका थिए। प्रहरीको पहलमा उनीहरूलाई स्कुल बस, पर्यटक बस र ट्रकमार्फत मुग्लिङ पठाइएको हो ।

नवलपुरकी दीपा थापा, सल्यानका भीमसेन ओली र सीताराम थारु पृथ्वीचोकमा बस कुरिरहेकै अवस्थामा भेटिए। बस नपाउँदा कतिपयको परीक्षा छुटेको गुनासो उनीहरूको छ। भीमसेनले भने, “भोलिदेखि विद्यालय जानुपर्नेछ, तर बन्दले स्थिति नाजुक बनेको छ ।”

राइड शेयरिङ तथा सेल्फ ड्राइभसम्बन्धी नियमावली खारेज गर्नुपर्ने माग गर्दै यातायात व्यवसायीले गण्डकी प्रदेशमा सार्वजनिक सवारी ठप्प पारेका छन् । उनीहरूले १९ गतेदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी पनि दिएका छन् ।

सार्वजनिक यातायात सेवा बचाउ अभियान गण्डकीका प्रवक्ता योगेन्द्र केसीले सरकारले हचुवाको भरमा नियम ल्याएको भन्दै विरोध गर्नुपर्ने बाध्यता आएको बताए। “यात्रुलाई परेको असुविधाप्रति क्षमाप्रार्थी छौं,” उनले भने ।


प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०९:५४
#शिक्षा सेवा आयोग #पोखरा परीक्षा केन्द्र #सार्वजनिक यातायात बन्द #गण्डकी प्रदेश बन्द #परीक्षार्थीको सास्ती #राइड शेयरिङ विवाद #यातायात व्यवसायी आन्दोलन #पोखरा ट्राफिक समस्या #मुग्लिङ स्कर्टिङ #सार्वजनिक सवारी संकट #पोखरा अलपत्र परीक्षार्थी #ट्रान्सपोर्ट हड्ताल 2082
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
भारी वर्षाको पूर्वानुमानपछि असोज ८ र ९ गते शैक्षिक संस्था बन्द गर्न मन्त्रालयको निर्देशन
भारी वर्षाको पूर्वानुमानपछि असोज ८ र ९ गते शैक्षिक संस्था बन्द गर्न मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान मंगलबार, असोज ६, २०८३
ज्ञानदा एकेडेमीमा नवआगन्तुक विद्यार्थीको स्वागत
ज्ञानदा एकेडेमीमा नवआगन्तुक विद्यार्थीको स्वागत शुक्रबार, असोज २, २०८३
त्रिभुवन विश्वविद्यालयको ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन आवेदन खुला
त्रिभुवन विश्वविद्यालयको ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन आवेदन खुला बिहीबार, असोज १, २०८३
सिटी स्कुल अफ् वीरगंजमा अङ्ग्रेजी हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न
सिटी स्कुल अफ् वीरगंजमा अङ्ग्रेजी हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितको राहत तथा उद्धारका लागि नवदीप एकेडेमीद्वारा ५० हजार सहयोग
बाढीपीडितको राहत तथा उद्धारका लागि नवदीप एकेडेमीद्वारा ५० हजार सहयोग शनिबार, भदौ २०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
पर्साको धोबिनीमा चोरीपछि ६२ वर्षीया महिलाको हत्या गर्ने ३ युवक पक्राउ
पर्साको धोबिनीमा चोरीपछि ६२ वर्षीया महिलाको हत्या गर्ने ३ युवक पक्राउ वीरगंज सिटी
कुलेखानी जलाशयमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानी जलाशयमा पानीको सतह बढेपछि उच्च सतर्कता अपनाउन आग्रह वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न वीरगंज सिटी
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण
मनियारीमा वीरगंज लेडिज सर्कल–३ र कपडा बैंकद्वारा निःशुल्क कपडा वितरण वीरगंज सिटी
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति
राजेशमान सिंहको नाम जबरा पक्राउ प्रकरणसँग जोडिएको भन्दै वीरगंज महानगर सचिवालयको आपत्ति वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आउँदो चुनावमा  तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? नेता, योजनाकार कि काम गरेर परिणाम देखाउने व्यक्ति  ?
आउँदो चुनावमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? नेता, योजनाकार कि काम गरेर परिणाम देखाउने व्यक्ति ? वीरगंज सिटी
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP