शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #जिल्ला अदालत पर्सा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • जनकपुरधाममा फोहोर व्यवस्थापन चुनौतीपूर्ण, डम्पिङ साइट अभावले समस्या झन् विकराल
जनकपुरधाममा फोहोर व्यवस्थापन चुनौतीपूर्ण, डम्पिङ साइट अभावले समस्या झन् विकराल
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, भदौ १९, २०८२
A1 Beakery Add A1 Beakery Add

जनकपुरधाम | प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा फोहोर व्यवस्थापन दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएको छ । नगर क्षेत्रका विभिन्न सडक किनारमा थुप्रिएका फोहोरले पैदलयात्रीलाई नाक छोपेर हिँड्नुपर्ने बाध्यता छ भने स्थानीयवासी वातावरण प्रदूषणको मारमा परेका छन् ।

उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहका अनुसार जनकपुरधामको मुख्य समस्या फोहोर व्यवस्थापनस्थल (डम्पिङ साइट) को अभाव हो । फोहोर व्यवस्थापनका लागि उपमहानगरले प्रत्येक वडामा कम्तीमा एउटा ट्र्याक्टर र सरसफाइ कर्मचारी परिचालन गरेको र दैनिक दुई पटक सरसफाइ भइरहेको दाबी गरे पनि डम्पिङ साइट नहुँदा समस्या आएको उनको भनाइ छ ।

यसै विषयमा उपमहानगरपालिकाका सरसफाइ प्रमुख श्याम ठाकुरले सरसफाइ व्यवस्थापनमा उपमहानगर पूर्ण रूपमा संवेदनशील रहेको दाबी गरे । उनका अनुसार सरसफाइका लागि प्रत्येक वडामा बिहान र बेलुकी दुईपटक जनचेतनामूलक अडियोसहित ट्र्याक्टर पठाएर फोहोर सङ्कलन गरिँदै आएको छ। तर, उपमहानगरले १४० स्वीपर दैनिक दुई पटक परिचालन गर्दा पनि सहर सफा हुन सकेको छैन ।

यता, स्थानीयवासी र जनप्रतिनिधिबीच एक-अर्कालाई दोषारोपण गर्ने क्रम पनि जारी छ । शहरमा जताततै फोहोर देखिनुमा जनप्रतिनिधिले स्थानीयवासीलाई दोष दिइरहेका छन् भने स्थानीयवासीले जनप्रतिनिधि नै गम्भीर नहुँदा सरसफाइको अवस्था दयनीय बनेको बताउँछन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उपमहानगर-४, मुरली चोकका स्थानीय सुदीप पाठकका अनुसार डस्टबिन नहुँदा मानिसले जथाभावी फोहोर फाल्ने गरेका छन् । पसलेहरूले आफ्नो पसलभित्रको फोहोर निकालेर बिहानै आउने कुरा पनि भने। पाठकले भने, 'पसल बन्द गर्ने बेलासम्म फोहोर सडक किनारमा फालेर हिँड्नुपर्ने अवस्था छ । समयमै नगरपालिकाका कर्मचारी आएर त्यो फोहोर उठाएनन् भने भोलिपल्ट सडक किनारमा जताततै फोहोर देखिनु स्वाभाविक हो।' उनले डम्पिङ साइटको अभावका कारण फोहोरको समस्या झन् बढेको बताए ।

उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले आफ्नो घोषणापत्रमा डम्पिङ साइट निर्माण गर्ने वाचा गरे पनि त्यो कहिल्यै पूरा नभएको स्थानीयको गुनासो छ । उनी भने आफ्नो घोषणापत्रमा गरेका वाचा पूरा गर्न प्रतिबद्ध रहेको बताउँछन्। डम्पिङ साइटका लागि जग्गा उपलब्ध नहुँदा काम अघि बढ्न नसकेको र यसका लागि पटक-पटक जिल्लादेखि केन्द्रीय तहसम्म धाइरहेको उनको भनाइ छ ।

डम्पिङ साइटका लागि स्थानीयवासीले पनि सहयोग नगरेको गुनासो उनले गरे । 'जहाँ डम्पिङ साइट रोजिन्छ, त्यहाँका स्थानीयले दुर्गन्ध आउँछ भन्दै विरोध गर्छन्,' उनले भने ।

युवा अभियन्ता सरोज मिश्रले सरसफाइमा वडाध्यक्षहरू गैरजिम्मेवार हुँदा समस्या थपिएको बताए । 'समस्या नगरपालिकामा छ वा वडामा छ, यो उनीहरूले नै थाहा पाऊन्, तर सरसफाइ समस्या झन् झन् बढिरहेको छ,' मिश्रले भने, 'स्थानीयमा पनि चेतनाको कमी छ । सबै काम नगरपालिकाले मात्र गर्छ भन्ने सोचका कारण समस्या बढेको हो।' उनले मुख्य चोक र बजारमा डस्टबिन राख्न आवश्यक रहेको औंल्याए ।

वडा नं. ८ का अध्यक्ष दिनेश कुमार सिंहले आफ्नो वडाका विभिन्न ठाउँमा डस्टबिनको व्यवस्था गरिएको जानकारी दिए। तर, एउटा ट्र्याक्टर र दुईजना सरसफाइ कर्मचारीले मात्र सम्पूर्ण काम धान्न नसक्ने उनको भनाइ छ। यस्तै, वडा नं. ७ का वडाध्यक्ष झले सरसफाइका लागि थप जनशक्ति आवश्यक रहेको र उपमहानगरले इमानदारीपूर्वक सहयोग गर्नुपर्ने बताए ।

फोहोर व्यवस्थापनका लागि उपमहानगरले हालै १४२ बिघा जग्गा भाडामा लिन सूचना सार्वजनिक गरे पनि सम्पर्कका लागि कोही पनि नआएको स्रोतले जनाएको छ ।

भिडियाे सामाग्री

 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १५:५८
#मधेस प्रदेश #जनकपुरधाम फोहोर व्यवस्थापन #डम्पिङ साइट अभाव #वातावरण प्रदूषण #उपमहानगरपालिका सरसफाइ
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
सिरहाबाट १६ किलो गाँजासहित ५६ वर्षीय व्यक्ति पक्राउ
सिरहाबाट १६ किलो गाँजासहित ५६ वर्षीय व्यक्ति पक्राउ मंगलबार, कात्तिक १०, २०८३
भारी वर्षाको पूर्वानुमानपछि सर्लाहीका किसानलाई धान भित्र्याउने चटारो
भारी वर्षाको पूर्वानुमानपछि सर्लाहीका किसानलाई धान भित्र्याउने चटारो मंगलबार, कात्तिक १०, २०८३
धोबीनी गाउँपालिकाको इन्धनमा २० लाख खर्च, अभिलेख छैन
धोबीनी गाउँपालिकाको इन्धनमा २० लाख खर्च, अभिलेख छैन मंगलबार, कात्तिक १०, २०८३
चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित , एकै घरबाट २० तोला सुन चोरी
चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित , एकै घरबाट २० तोला सुन चोरी मंगलबार, कात्तिक १०, २०८३
बिन्दबासिनी गाउँपालिकामा २८ लाख ७२ हजार इन्धनमा खर्च, बिल समेत छैन व्यवस्थित
बिन्दबासिनी गाउँपालिकामा २८ लाख ७२ हजार इन्धनमा खर्च, बिल समेत छैन व्यवस्थित मंगलबार, कात्तिक १०, २०८३
सिरहाकाे गोलबजार घटनाले लियो नयाँ मोड, वडाध्यक्ष अनवर पक्राउ
सिरहाकाे गोलबजार घटनाले लियो नयाँ मोड, वडाध्यक्ष अनवर पक्राउ मंगलबार, कात्तिक १०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
लागूऔषध गाँजासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा
लागूऔषध गाँजासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
खल्तीको नाम दुरुपयोग गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ
खल्तीको नाम दुरुपयोग गरी ठगी गर्ने गिरोहका चार जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्सागढीबाट सात थान सालको गोलिया काठ र पिकअपसहित चालक पक्राउ
पर्सागढीबाट सात थान सालको गोलिया काठ र पिकअपसहित चालक पक्राउ वीरगंज सिटी
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ वीरगंज सिटी
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ?
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ? वीरगंज सिटी
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित वीरगंज सिटी
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP