शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • जेएनजीको आन्दोलन नेपो बेबिज, आन्दोलनकाे बिलकुल नयाँ स्वरूप (भिडियाे सहित)
जेएनजीको आन्दोलन नेपो बेबिज, आन्दोलनकाे बिलकुल नयाँ स्वरूप (भिडियाे सहित)
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, भदौ २३, २०८२

इन्डोनेसियामा सरकार विरुद्धको आन्दोलन नै सफल पारेको ट्रेण्ड नेपो बेबिज समाजिक सञ्जालदेखि सडकसम्म विराेध सुरू भएकाे छ । 

नेपालमा ‘जेन–जी’ पुस्ताले सुरु गरेको ‘नेपो बेबिज’ काे आन्दोलनले विभिन्न क्षेत्रका व्यक्तीहरूलाई समर्थन गर्न बाध्य बनाएकाे छ । सत्ता र सुविधाबाट पालिएका नेताका छोराछोरीको विलासी जीवनविरुद्ध टिकटकमा सुरु भएको यो ट्रेण्ड अहिले काठमाडौँको माइतीघरमा प्रदर्शनकाे तयारीसम्म आइपुगेको छ ।

सरकारले सामाजिक सन्जाल बन्द गरेर आफू विरुद्धका प्रश्नमा बन्देज लगाइरहँदा टिकटकमा भने नेपो बेबिज ट्रेण्डले तहल्का मचाइरहेको छ । भ्रष्टाचारको आयबाट पोषित पालित परिवारका छाेराछाेरीकाे बिलासी जिवनलाई खुलासा गर्न 'जेन-जी' समूहले आन्दोलनको घोषण गरेपछि विभिन्न तह तप्काका व्यक्तीहरूले एक्यूबद्धता जनाएर साथ दिइरहेका छन् । 

मस्तीको जीवन बिताइरहेका वृद्ध भताकाे सुविधा भाेगीमा पुगेका नेताहरूका छाेराछाेरी कराेडाैँकाे सुविधा भाेग गरेकाे विरूद्धमा समाजिक सञ्जाल भरी भराउ भएकाे छ । काठमाडाैँ महानगरका मेयर बालेन साहकाे गित 'गाईत बाँध्ने ढुङ्ग्रामा मै छैन, गरिबको चमेली' बोल्दिन काेइ छैन बोलको गीत प्रयोग गर्दै नेपाली कांग्रेस, एमाले, माअाेवादी, समाजवादी लगायत पार्टीका नेताका बिलासी छाेराछाेरीकाे विराेध भइरहेकाे छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री अर्जुन राणा देउवाका छोरा जयवीर देउवा र उनकी श्रीमती, समाजवादी पार्टीका नेता बिरोध खतिवडा र उनकी छोरी एवंम पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहाल र नातिनी स्मिता दाहाल यस्तै एमाले नेता महेश बस्नेतकी छोरीको विवाह उत्सव होस्की अन्य नेताहरूले प्रयोग गर्ने घडी, झोलादेखि जुत्तासम्मको विषयबारे अहिले प्रश्न उठाउदै विराेध भइरहेकाे छ । 

फेसबुक, यूट्यूब, एक्स लगायत सामाजिक सञ्जाल बन्द गरेपछी अहिले नेताका छाेराछाेरीहरूले माज मस्ती सहित बिलासी जीवन बिताइरहेकाे फाेटाे भिडियाेलाई देशका बिदेशिदै गरेकाे  नागरिक  र देशमै बेराेजगारी, अब्यवस्थाले थलिएका बिच तुल्ना गर्दै अहिले टिकटकमा  'नेपाेबेब' हजाराैँ भिडियाेहरू पहिलाे नम्बरमा ट्रेन्डिङ तथा भाइरल भइरहेकाे छ । 

विद्यार्थीहरूको पोशाक लगाएर, परिचय पत्रसहित, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलमा उपस्थित भएर अान्दाेलनमा सहभागि भएका विधार्थीहरूले भ्ष्टाचारको आयबाट पोषित पालित परिवारका छाेराछाेरीकाे विरूद्ध कुनै डर नमानी खुल्लम खुल्ला विराेध जनाइरहेका छन् । सरकारले फेसबुक ट्विटर, युट्युब लगायतका सञ्जाल बन्द गरे पनि विभिन्न माध्यमबाट चलाएर सरकारको निर्णयको प्रतिकार मात्रै गरेका छैनन्, यसका विरुद्ध सडक संघर्ष थालेका छन् । 

प्रधानमन्त्री भइसकेका मानिसहरू भ्रष्टाचारमा संलग्नको आरोप लागे पनि कानुनी कारबाही नहुने सानालाई एेन ठूलालाई चेन लगायतकाे प्रश्न उठाउँदै अान्दाेलन छेडिएकाे छ । ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले काठमाडौँको माइतीघर मण्डलमा उपस्थित भएर प्रदर्शनमा उत्रन थालेका हुन् ।  

जेन जी काे समर्थनमा लेखक सुविन भट्टराइले के गर्न सक्दो रैन्छ आखिर नयाँ पुस्ताले ? भ्रष्टाचारी र तिनका सन्तान, दरसन्तान यी सबैको अलिसान जिन्दगीको भण्डाफोड गर्ने नयाँ पुस्तालाई नमन गर्दै । देश आज जे जस्तो अवस्थामा आइपुगेको छ, धमिराले खाएझैं खोक्रो हुने यो अवस्थामा ल्याई पुर्याउनलाई यिनीहरूकै हात छ । त्यसैले पनि यिनका काला कर्तृतलाई अझै पनि खोजि खोजि, चिहानबाट निकालेर भए पनि भण्डाफोड गरौ । यो अभियानलाई यो ट्रेण्डलाई बलियो बनाउँदै जाउ । सधैँ जनतालाई झुक्याएर, ढाटेर, छलेर ए+ ल्याउने यि नेताहरूलाई अबको २०८४ को चुनावमा सम्पूर्ण विषयमामा फेल बनाइदिएर राजनीतिबाट पूरै लखेटौ मेरो समर्थन रहेकाे भनेका छन्र । 

यति मात्र नभई तपाईंले टिकटकमा 'करप्ट पोलटिसियन चाइल्ड' भनेर सर्च गर्ने हो भने यस्ता हजारौँ भिडियो फेला पार्छन् जसमा उनीहरूको विलासी जीवनमाथि प्रश्न उठाइएको छ । 

अान्दाेलनकाे बिलकुल नयाँ रूप, यो हो जेएनजीको आन्दोलन नेपो बेबिज  

सरकारले सामाजिक सन्जाल बन्द गरेर आफू विरुद्धका प्रश्नमा बन्देज लगाइरहँदा टिकटकमा भने नेपो बेबिज ट्रेण्डले तहल्का मचाइरहेको छ। अधिकांश भिडियोमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र सहालय आफ्नो ब्रान्डिंगमा प्रयोग गरेको गीत 'गाईत बाँध्ने ढुङ्ग्रामा मै छैन, गरिबको चमेली' बोल्दिन कै छैन बोलको गीत प्रयोग भएका छन् । नेपालको सन्दर्भमा यसलाई Gen Z ले थालेको नयाँ आन्दोलनको रूपमा हेर्न सकिने अवस्था बन्दै गएको छ। उनीहरूले राजनीतिमा चासो राख्थेनन् भन्ने भाष्यका बीच नेपालमा पनि Nepo baby trend राजनीतिक कोणबाट सुरु भएको छ, जो फेसबुक सहितका सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयपछि व्यापक हुँदै गएको छ । यसले सरकारले चाहेर पनि आफैं नसुधर्योसम्म नागरिकको मुख थुल्न नसक्ने प्रष्ट पारेको छ । यसबाहेक फेसबुक प्रतिबन्धकै विरोधमा समेत आन्दोलनको तयारीमा Gen g पुस्ता देखिन्छन् । 

देशमा ३ दशकभित्र पटक पटक शसन गरेका नेताहरू विरूद्ध विभिन्न क्षेत्रका पुस्ताले विभिन्न समयमा बाेलेका भिडियाेेहरू राख्दै नेताहरूकाे विराेध गरिरहेका छन् । यस्तै नायक राजेश हमालले बाेलेका भाषण समेत अहिले भाइरल भइरहेकाे छ । UN मा जाँदा या अन्य अन्तर्राष्ट्रिय मञ्चमा जाँदाखेरि आफ्नो गरिबीको बखान गर्नुहुन्छ । चाहे शिक्षामा होस या चाहे स्वास्थ्यमा होस् । तर नेपाली जनताको सामु घोक्रो फुलाएर चाहिँ नि अर्को दश बर्षमा South Asia को सबैभन्दा शक्तिशाली राष्ट्र त बनाउछौँ, बनाउछौँ । अर्को पन्ध्र बिस बर्ष दिनुभयो पनि European standard मा लान्छौं । त्यो भन्दा ठूलो बकवास के हुन सक्छ ? बिरालो कालो होस या सेताे त्यसले खासै भूमिका राख्दैन । विषयकाे भाषण अहिले जेन जी पुस्ताले भाइरल गरिररहेकाे छ । 

नायक हमालले एशियाको सबैभन्दा गरिब मुलुक नेपाल हो, सबैभन्दा कमजोर मुलुक नेपाल हो । हाम्रो वास्तविकता भनेको हामी अत्यन्त नै कमजोर, अशक्त अन्तर्राष्ट्रिय स्तरमा एउटा बेग्लै हैसियत बोकेका व्यक्तिहरु हौँ । यस्तो अवस्था भएको राष्ट्रमा जसले नेतृत्व गरेपनी राष्ट्रलाई एक दिशा दिनुपर्छ की पर्दैन भन्दै नेताहरूलाइ गरेकाे चर्काे विराेध गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ११:३२
#भ्रष्टाचार #माइतीघर प्रदर्शन #बेरोजगारी #सामाजिक सञ्जाल बन्द #इन्डोनेसिया आन्दोलन #नेपालमा नेपो बेबिज #जेन–जी आन्दोलन #टिकटक विरोध #नेताका छोराछोरी #विलासी जीवन #वंशवाद #सुविन भट्टराई समर्थन #राजेश हमाल वक्तव्य #नयाँ सामाजिक आन्दोलन #असमानता #सडक संघर्ष
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
प्रधानमन्त्री शाह र रवि लामिछानेबीच पाँच घण्टा छलफल, अध्यादेशदेखि आईजीपी प्रकरणसम्म चर्चा
प्रधानमन्त्री शाह र रवि लामिछानेबीच पाँच घण्टा छलफल, अध्यादेशदेखि आईजीपी प्रकरणसम्म चर्चा बिहीबार, कात्तिक १२, २०८३
कृषि अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुईजना पक्राउ
कृषि अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुईजना पक्राउ बिहीबार, कात्तिक १२, २०८३
प्रहरी महानिरीक्षकको अध्यक्षतामा पीसीसी बैठक बस्दै
प्रहरी महानिरीक्षकको अध्यक्षतामा पीसीसी बैठक बस्दै बिहीबार, कात्तिक १२, २०८३
नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोगमा शुल्क लाग्ने, कुन सवारीलाई कति  ?
नागढुंगा–नौबिसे सुरुङमार्ग प्रयोगमा शुल्क लाग्ने, कुन सवारीलाई कति ? बिहीबार, कात्तिक १२, २०८३
चक्रवात‘अर्र्नब’को प्रभाव: शनिबारसम्म वर्षा र हिमपातको सम्भावना
चक्रवात‘अर्र्नब’को प्रभाव: शनिबारसम्म वर्षा र हिमपातको सम्भावना बिहीबार, कात्तिक १२, २०८३
नेपाल प्रहरीको अनलाइन सेवा तथा एपमा समस्या, सेवा प्रभावित
नेपाल प्रहरीको अनलाइन सेवा तथा एपमा समस्या, सेवा प्रभावित बुधबार, कात्तिक ११, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP