शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • प्रभु साहका छोराको नेतृत्वमा सिंहदरबार क्षेत्रमा लगातार हुलदंगा, जेन–जी आन्दोलनका हिंसात्मक गतिविधिमा संलग्न (भिडियाे सहित)
प्रभु साहका छोराको नेतृत्वमा सिंहदरबार क्षेत्रमा लगातार हुलदंगा, जेन–जी आन्दोलनका हिंसात्मक गतिविधिमा संलग्न (भिडियाे सहित)
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, मंसिर १०, २०८२

सिंहदरबार भित्र र बाहिर लगातार उत्पात, होहल्ला र हुलदंगा मच्चाइरहेका समूहको नेतृत्व पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु शाहका छोरा विकेश साहले गरिरहेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ ।

सिंहदरबार सुरक्षार्थ खटिएको प्रहरी गणले विकेशसहित मिराज ढुंगाना, सुप्रिया शाहीलगायत व्यक्तिहरूले विभिन्न समूह बनाएर दिनहुँजसो सरकारी क्षेत्रलाई अस्थिर तुल्याइरहेको विस्तृत रिपोर्ट माथिल्लो निकायमा पठाएको छ ।

सिंहदरबार परिसरमा दुई दिनमै दोहोरो हुलदंगा

सोमबार र मंगलबार विकेश नेतृत्वको समूहले सिंहदरबार परिसरमै हुलहुज्जत, नाराबाजी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । उनीहरू जेन–जी आन्दोलनको नाममा जबरजस्ती गर्ने, ढुंगा प्रहारदेखि अवरोध सिर्जना गर्ने जस्ता गतिविधिमा सक्रिय रहेको पाइएको हो ।

अपराध महाशाखाका अनुसार विकेश जेन–जी आन्दोलनकै क्रममा संसद भवन, नेकपा (एमाले) केन्द्रीय कार्यालय र अन्य स्थानमा गरिएका आगजनी घटनामा समेत प्रत्यक्ष संलग्न रहेको देखिने भिडियो प्रहरीसँग सुरक्षित रहेकाे जनाएकाे छ । ‘‘विकेश साहका गतिविधिहरू योजनाबद्ध रूपमा हिंसात्मक बन्दै गएको छ,’’ एक वरिष्ठ प्रहरीले बताएकाे नेपाल प्रेसले लेखेकाे छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

राजनीतिक पृष्ठभूमि र ‘नेपो किड्स’ विवाद

प्रभु साह मधेश राजनीतिका चर्चितसँगसँगै विवादित पात्र पनी हुन् । पूर्व नेकपा (माओवादी) नेता साह पटकपटक सांसद र मन्त्री बनेका थिए । एमाले प्रवेश र पुनः बहिर्गमनपछि २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए ।

साहका छोरालाई स्वतन्त्र आन्दोलनको नाममा ‘नेपो किड्स’ भन्दै आलोचना हुँदै आएको छ । उनको नेतृत्वमा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सिंहदरबारमा गरिएको हंगामाबारे जेन–जी आन्दोलनका केही अगुवाहरूले नै प्रश्न उठाएका छन् ।

Prabhu-sAH---sON-2-1764144397.jpg
परिवारको राजनीतिक प्रभाव र जेन–जी भ्रातृ संगठन

विकेशकी आमा रानीकुमारी साह रौतहटको मौलापुर नगरपालिकाको मेयर हुन् । उनले २०७४ र २०७९ दुवै स्थानीय तह चुनावमा विजयी हुँदै परिवारको राजनीतिक प्रभावलाई थप बलियो बनाएकी छन् ।

विकेशले केही महिनाअघि आफ्ना बुबा प्रभु साहलाई प्रमुख अतिथि बनाएर जेन–जी भ्रातृ संगठन गठन गरेका थिए । यही संगठनका सदस्यहरू हालका हिंसात्मक गतिविधिमा प्रयोग भइरहेको प्रहरीको प्रारम्भिक निष्कर्षमा उल्लेख छ ।

हिंसात्मक घटनामा संलग्नता

भदौ २३ र २४ मा काठमाडौंका विभिन्न ठाउँमा भएका आगजनी तथा तोडफोड घटनामा विकेशको सक्रियता पुष्टि भएको सिंहदरबार प्रहरीले जनाएको छ । संसद भवन, सिंहदरबार, भैंसेपाटीस्थित मन्त्री निवास, एमाले कार्यालय लगायत स्थानमा आगजनी गर्न पुगेको उनको फोटो र भिडियो प्रहरीसँग सुरक्षित छ ।

विकेशले केही फोटो र भिडियो आफ्नै फेसबुकमा राखेको पाइए पनि पछि धेरै सामग्री हटाएको प्रहरीले बताएको छ । तर हटाइएको सामग्रीसमेत प्रहरीको डिजिटल फरेन्सिक टोलीले पुनः प्राप्त गरेको एक अधिकारीले जानकारी दिएका छन् ।

आन्दोलनमा कबाडी समूहको प्रयोग

काठमाडौं महानगरपालिकाले हटाएका सडक कबाडी समूहका व्यक्तिहरूलाई समेत उनीहरूले जेन–जी आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न गराएको पाइएको छ । ‘‘नेपालगञ्ज, रौतहट, धनुषा र काठमाडौँका केही संगठित समूहलाई आन्दोलनका नाममा परिचालन गरिएको प्रमाण देखिएको छ,’’ एक अनुसन्धान अधिकारीले बताएका छन् ।

प्रहरीले घटनासँग सम्बन्धित सबै प्रमाणगत विवरण गृह मन्त्रालयमा पठाएको छ । भने, प्रहरीहरूलाई थप सतर्कता र निगरानी कडा पार्न निर्देशन दिइएको जनाएकाे छ ।
 

भिडियाे सामाग्री

 

 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १३:५१
#प्रभु साह #सिंहदरबार #मौलापुर नगरपालिका #काठमाडौं #नेपाल समाचार #प्रहरी अनुसन्धान #आगजनी #राजनीतिक हस्तक्षेप #संसद भवन #जेन–जी आन्दोलन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर बिहीबार, कात्तिक १२, २०८३
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ बुधबार, कात्तिक ११, २०८३
कांग्रेस सांसदकै कोठामा चोरी भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न
कांग्रेस सांसदकै कोठामा चोरी भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न बुधबार, कात्तिक ११, २०८३
अमेरिकाबाट कुरियरमार्फत गाँजा तस्करीको प्रयास, दुई भारतीय पक्राउ
अमेरिकाबाट कुरियरमार्फत गाँजा तस्करीको प्रयास, दुई भारतीय पक्राउ बुधबार, कात्तिक ११, २०८३
छुटपुर्जी काटेर नेपाली भूमिमै भारतीय गाडी, तस्करीको धन्दा जारी!
छुटपुर्जी काटेर नेपाली भूमिमै भारतीय गाडी, तस्करीको धन्दा जारी! बुधबार, कात्तिक ११, २०८३
काठमाडौं ल्याउँदै गरेको ८० हजारको पटका बरामद, दुई जना पक्राउ
काठमाडौं ल्याउँदै गरेको ८० हजारको पटका बरामद, दुई जना पक्राउ मंगलबार, कात्तिक १०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP