शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #जिल्ला अदालत पर्सा
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नयाँ दलले अबका २० वर्षसम्म चुनाव जित्न नसक्ने: अध्यक्ष ओली
नयाँ दलले अबका २० वर्षसम्म चुनाव जित्न नसक्ने: अध्यक्ष ओली
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, पुस २३, २०८२
A1 Beakery Add A1 Beakery Add

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबका बीस वर्षसम्म नयाँ आएका दलहरूले चुनाव जित्न नसक्ने दाबी गरेका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार चुनाव गराउने वा नगराउने विषयमा अझै अन्योलमा रहेको बताएका हुन् ।

उनले नयाँ दलहरू चुनाव हार्ने अवस्था देखिएपछि सरकार चुनाव नगराउने पक्षमा देखिएको आरोप लगाए । अध्यक्ष ओलीका अनुसार सरकार आफूहरूले हार्ने अवस्थामा मात्रै चुनाव गराउने मनस्थितिमा रहेको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनले भने, “एमाले–कांग्रेसले चुनाव जित्ने भए चुनाव नगराउने गरियो, अनि फलानाले जित्छ भने मात्र चुनाव गराउने गरियो । फलाना–फलानाले अबका बीस वर्षसम्म चुनाव जित्दै छन् । के त्यसो भए अब बीस वर्षसम्म चुनाव नै नगराउने ? चुनाव गर्नु वा नगर्नु फरक कुरा हो ।”

अध्यक्ष ओलीले यदि आफूहरूले चुनाव जित्ने कुरा मात्रैको आधारमा सरकारले निर्वाचन नगराउने हो भने, बरु सरकारले आफूहरू चुनाव हार्छौँ भनेर खुलेर भन्नुपर्ने बताए । अझै पनि एमाले र कांग्रेस एक भएर चुनावमा जाने निर्णय गरे तोकिएको समयमा निर्वाचन गर्न नदिने धम्की सुनिन थालेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले वर्तमान सरकार चुनावी वातावरण बनाउन छाडेर हेटौँडामा घर भत्काउने काममा लागेको आरोप लगाए। उन्माद र नशामा देश निर्माण हुन नसक्ने भन्दै देश बनाउन सही व्यक्ति आवश्यक रहेको उनले उल्लेख गरे ।

त्यस्तै, उनले असंवैधानिक तवरले सरकार गठन भएको र संसद् विघटन गरिएको दोहोर्‍याउँदै प्रतिगमन सच्याउन संसद् पुनःस्थापना हुनैपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटना लामो समयदेखिको योजनाको परिणाम भएको दाबी गर्दै ती घटनामा जनेजी युवाहरूको कुनै भूमिका नरहेको बताए । उनले देशद्रोही तथा अपराधी तत्वहरूले तोडफोड र आगजनी गरेको आरोप लगाए ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १८:४६
#नेकपा एमाले #केपी शर्मा ओली #सरकार #निर्वाचन #काठमाडौं #नेपाल समाचार #नेपाली राजनीति #प्रतिगमन #संसद पुनःस्थापना #राजनीतिक आरोप
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
सांसद आशिका तामाङको कदमले उठायो कानुन पालनाको प्रश्न
सांसद आशिका तामाङको कदमले उठायो कानुन पालनाको प्रश्न मंगलबार, कात्तिक १०, २०८३
गाउँपालिका निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न २० हजारभन्दा बढी इच्छुक
गाउँपालिका निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न २० हजारभन्दा बढी इच्छुक मंगलबार, कात्तिक १०, २०८३
रास्वपा पर्सा–२ को चेतावनी : टिकटको झुटो आश्वासन दिनेलाई कारबाही सिफारिस गरिने
रास्वपा पर्सा–२ को चेतावनी : टिकटको झुटो आश्वासन दिनेलाई कारबाही सिफारिस गरिने सोमबार, कात्तिक ९, २०८३
मधेसमा चुनावी सरगर्मी बढ्दै, सामाजिक सञ्जालबाट जनमत बुझ्दै आकांक्षी
मधेसमा चुनावी सरगर्मी बढ्दै, सामाजिक सञ्जालबाट जनमत बुझ्दै आकांक्षी आइतबार, कात्तिक ८, २०८३
नेकपाद्वारा राष्ट्रिय जागरण अभियान सुरु, जनताका समस्या र गुनासा सङ्कलन गरिने
नेकपाद्वारा राष्ट्रिय जागरण अभियान सुरु, जनताका समस्या र गुनासा सङ्कलन गरिने शनिबार, कात्तिक ७, २०८३
विधिसम्मत प्रक्रियाबाट मात्रै रास्वपाको टिकट वितरण हुन्छ : सभापति हरि पन्त
विधिसम्मत प्रक्रियाबाट मात्रै रास्वपाको टिकट वितरण हुन्छ : सभापति हरि पन्त शनिबार, कात्तिक ७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
काठमाडौं ल्याउँदै गरेको ८० हजारको पटका बरामद, दुई जना पक्राउ
काठमाडौं ल्याउँदै गरेको ८० हजारको पटका बरामद, दुई जना पक्राउ वीरगंज सिटी
लागूऔषध गाँजासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा
लागूऔषध गाँजासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्सागढीबाट सात थान सालको गोलिया काठ र पिकअपसहित चालक पक्राउ
पर्सागढीबाट सात थान सालको गोलिया काठ र पिकअपसहित चालक पक्राउ वीरगंज सिटी
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ वीरगंज सिटी
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ?
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ? वीरगंज सिटी
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित वीरगंज सिटी
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP