शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • उच्च अदालतको परमादेशपछि नागरिकता किर्ते गरेका मेयर राजेशमान सिंहले गरे आईजीपीसँग भेटघाट, परमादेशपछि प्रहरी नेतृत्वसँगै मुस्कानसहितको तस्बिरले कानूनी राज्यको खिल्ली (भिडियाे सहित)
उच्च अदालतको परमादेशपछि नागरिकता किर्ते गरेका मेयर राजेशमान सिंहले गरे आईजीपीसँग भेटघाट, परमादेशपछि प्रहरी नेतृत्वसँगै मुस्कानसहितको तस्बिरले कानूनी राज्यको खिल्ली (भिडियाे सहित)
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, पुस २४, २०८२
A1 Beakery Add A1 Beakery Add

वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग भेटघाट गरेकाे छ । 

पद र पावरको दुरुपयोग गरी मेयर राजेशमान सिंहले अर्काको छोरीलाई आफ्नो भनी सरकारी कागजात किर्ते गरेर नागरिकता बनाएको आरोपमा उच्च अदालत वीरगंज इजलाशले परमादेश दिएकाे ९ दिन मै आईजीपी दानबहादुर कार्कीसँग भेटघाट गरेका हुन् । 

एक समान्य नागरिक भइदिएकाे भए, पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने मुद्दामा मेयर राजेशमान सिहंका लागि भने आईजीपी दानबहादुर कार्कीले मिठाे चिया गफ दिएका छन् । मेयर राजेशमान सिंहले भेटमात्रै गरेनन् उच्च अदालत प्रहरीलाइ अनुसन्धान गर्न दिएकाे परमादेशकाे  खिल्ली उडाउँदै सार्वजनिक रूपमा फाेटाे पाेस्ट गर्दै भलाकुसारी गरेकाे लेखेका छन् । चिया गफमा खिचिएको तस्बिर मेयर राजेशमान सिंह आफैले सामाजिक सञ्जालमा सार्वजनिक गर्नाले उनकाे बधाईभन्दा बढी गम्भीर कानूनी तथा नैतिक प्रश्नहरू जन्माएको छ ।

पद र पावरकाे बलमा समाचार लेख्ने, विराेध गर्नेलाई थुनाउने, नगर प्रहरी लगाएर कुट्ने समेत गर्दै आएका मेयर सिंहकाे बारेमा पटक पटक संघिय सदनमा अावाज उठाउँदा समेत मेयर सिंह जाेगिदै आएका छन् । सामान्य अवस्थामा यस भेटलाई शिष्टाचार भेटका रूपमा लिन सकिन्थ्यो । तर, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले केही दिनअघि मात्रै मेयर सिंहविरुद्ध लागेको गम्भीर फौजदारी अभियोगमा अनुसन्धान नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सालाई कडा शब्दमा झकझक्याउँदै परमादेश जारी गरेको अवस्थामा भेट गर्नु सामान्य मान्न नसकिने कतिपयकाे बुझाई छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उच्च अदालतका न्यायाधीश निर्मला शाक्य र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले अर्काकी छोरी रुविना श्रेष्ठलाई कीर्ते गरी नागरिकता दिलाएको आरोपसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय पर्साले आफ्नो कानूनी दायित्व पूरा नगरेको ठहर गरेको थियो । सोही मुद्दामा अदालतले गत पुस १४ गते अनुसन्धान अघि बढाउन स्पष्ट परमादेश जारी गरेको छ ।

अदालतले अनुसन्धान गर्न आदेश दिएको मसी सुक्न नपाउँदै, सोही अनुसन्धानको घेरामा रहेका मुख्य आरोपी नै अनुसन्धान गर्ने संगठनका प्रमुखसँग भेटघाट गर्दै सार्वजनिक रूपमा मुस्कानसहित तस्बिर खिचिनुले विधिको शासनमाथि व्यंग्य गरेको टिप्पणी हुन थालेको छ ।

‘चिया–गफ’ कि दबाब ?

विगतमा राजनीतिक पहुँचका आधारमा अनुसन्धान प्रभावित हुने गरेको गुनासो बारम्बार उठ्दै आएको सन्दर्भमा, आईजीपीसँगको यो भेटलाई धेरैले ‘चिया–गफ’भन्दा पनि दबाबका रूपमा हेरेका छन् । विशेषगरी तल्लो तहका अनुसन्धान अधिकृतहरूलाई यसले कस्तो सन्देश दिन्छ भन्ने विषयमा कानुन व्यवसायी र नागरिक समाजले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष अधिवक्ता विनय सिंहले यस घटनालाई ‘स्वार्थको द्वन्द्व’को स्पष्ट उदाहरण भएको बताएका छन् । हाम्रा कुरा डटकमले लिएकाे प्रतिक्रियामा अधिवक्ता सिंहले “अनुसन्धानको दायरामा रहेका व्यक्ति प्रहरी संगठनको सर्वोच्च कमाण्डरसँग भेटघाट गर्नु र त्यसलाई सार्वजनिक गर्नु नाजायज रहेकाे बताएका छन् । उनले यस्ताे भेटले स्वतन्त्र अनुसन्धानको मर्ममाथि गम्भीर प्रहार गरेकाे बताए । 

स्वतन्त्र अनुसन्धानमाथि प्रश्न

जिल्ला प्रहरी कार्यालय पर्साले बयान लिनुपर्ने र प्रमाण संकलन गर्नुपर्ने व्यक्ति नै यसरी शक्ति केन्द्रमा ‘रेड कार्पेट’ शैलीमा देखिएपछि प्रहरीको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठ्नु स्वाभाविक भएको कानुन व्यवसायीहरूको भनाइ छ । “के यस तस्बिरले मातहतका प्रहरीलाई अनुसन्धान नगर्न वा ढिलाइ गर्न संकेत दिएको हो ?” भन्ने प्रश्न अहिले पेचिलो बन्दै गएको छ ।

यो घटनाले अदालतबाट जारी भएको परमादेशलाई गिज्याएको अनुभूति मात्रै दिएको छैन, पहुँच र शक्तिको आडमा कानूनी प्रक्रियालाई कसरी प्रभावमा पार्न सकिन्छ भन्ने तितो यथार्थ पनि उजागर गरेको विश्लेषकहरूको ठहर छ ।

यस विषयमा पर्सा प्रहरी नेतृत्वले आईजीपीसँग खिचिएको तस्बिरको ‘ओज’ जोगाउने बाटो रोज्छ कि अदालतको परमादेशको सम्मान गर्दै निष्पक्ष र निर्भीक अनुसन्धान अघि बढाउँछ — यसको उत्तरले नै कानूनी राज्यप्रतिको प्रतिबद्धता मापन गर्ने देखिन्छ ।

सम्बन्धित समाचार 

  • राजेशमान सिंह विरुद्ध किर्ते नागरिकता मुद्दामा उच्च अदालतद्वारा रिट जारी (भिडियाे सहित)
  • दुई वर्ष, चार एसपी अनुसन्धान शून्य !  मेयर राजेशमान सिंह विरुद्ध नागरिकता किर्ते प्रकरण मुद्दाकाे उच्चमा पेशी आज (भिडियाे सहित)
  • राजेशमान सिंह विरुद्ध किर्ते नागरिकता मुद्दामा उच्च अदालतद्वारा रिट जारी (भिडियाे सहित)
  • EXCLUSIVE : सलाई फैट्रिको सम्पति हत्याउन नक्कली अध्यक्ष बने वीरगंजका मेयर राजेशमान सिंह, जग्गा किने भोला कलवार गराए प्लटिङ (भिडियाे रिपाेर्ट सहित)
  • किर्ते नागरिकता गरेका मेयरलाई कार्वाही गर्न गृहमन्त्रीसँग माग भइरहदा, मेयर भन्छन् धन्यवाद केपी बा !
  • किर्ते नागरिकता प्रकरण : मेयर राजेशमान सिंहको ‘दोश्रो श्रीमती’ भनिएकी रिता भट्टराईको सम्बन्ध विच्छेद फाइल झिकाउन उच्चको आदेश
  • वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : अनुसन्धान हुदैछ भन्ने प्रहरीकाे दाबीमा अनुसन्धानकाे सम्पूर्ण फाईल झिकाउन उच्चकाे आदेश
  • मेयर राजेशमान सिंहकाे नागरिकता किर्ते सम्बन्धि पेशी आज
  • मेयर राजेशमान सिंह नागरिकता किर्ते प्रकरण : साेमबारका लागि सर्याे पेशी
  • नागरिकता किर्ते प्रकरण : पर्सा प्रहरी मेयर सिंहको बचाउमा, उच्च अदालतको आदेशमा टालटुले जवाफ | पुनः विस्तृत विवरण पेश गर्न अदालतकाे आदेश
  • वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन, उच्चकाे रिट पेशीमा चढ्याे
  • वीरगंजका मेयर सिंहले गरेकाे किर्ते नागरिकता प्रकरण : उच्च अदालतकाे पत्र जिल्ला प्रहरी कार्यालयमा, लिखित जवाफ तयार गर्दै पर्सा प्रहरी (भिडियाे सहित)
  • वीरगंजका मेयर राजेशमान सिंह विरुद्धको नागरिकता किर्ते प्रकरण : प्रहरीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न उच्च अदालतको अल्टिमेटम
  • वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध नागरिकता किर्ते प्रकरणमा उच्च अदालतमा परमादेश माग सहितकाे रिट दर्ता
  • वीरगंज मेयर नागरिकता किर्ते प्रकरण : दुई महिनापछि बल्ल पञ्जिकरण अधिकारीसँग बयान लिए पर्सा प्रहरी
  • संघिय सदनकाे शुन्य समयमा नागरिकता किर्ते गर्ने वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाही गर्न डा. स्वर्णिम वाग्लेकाे माग (भिडियाे सहित)

भिडियाे सामाग्री

 

 


प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  २०:०७
#वीरगंज महानगरपालिका #राजेशमान सिंह #नेपाल प्रहरी #नेपाल बार एसोसिएसन #पर्सा प्रहरी #परमादेश #नागरिकता किर्ते #विधिको शासन #उच्च अदालत वीरगंज #राजनीतिक पहुँच
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा बिहीबार, असोज २९, २०८३
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड बिहीबार, असोज २९, २०८३
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ बिहीबार, असोज २९, २०८३
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी बिहीबार, असोज २९, २०८३
बारामा भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ
बारामा भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ बिहीबार, असोज २९, २०८३
सप्तरीमा लागुऔषध मुद्दामा रास्वपाका नगरसभापति अली पक्राउ
सप्तरीमा लागुऔषध मुद्दामा रास्वपाका नगरसभापति अली पक्राउ बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP