शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #उपेन्द्रकुमार साह
  • #वित्तीय अपराध
  • #राहुलकुमार गुप्ता
  • #सरकारी वकिल कार्यालय
  • #सुरजकुमार
  • #शंकास्पद वित्तीय कारोबार
  • #२ अर्ब ३९ करोड
  • #डीएसपी राजु कार्की
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • सप्तरीकी वेपत्ता आरती प्रकरणमा नयाँ मोड, टिकटक भिडियोले उजागर गर्यो जबरजस्ती सिन्दुर हाल्ने घटना
सप्तरीकी वेपत्ता आरती प्रकरणमा नयाँ मोड, टिकटक भिडियोले उजागर गर्यो जबरजस्ती सिन्दुर हाल्ने घटना
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, चैत ८, २०८२
A1 Beakery Add A1 Beakery Add

 दुई महिनादेखी वेपत्ता आरती प्रकरणमा नयाँ मोड आएको छ । सप्तरीको तिरहुत गाउँपालिका–३ गोइठी निवासी १८ वर्षिया आरती देव गत माघ ८ गते देखी वेपत्ता छिन ।

आफन्त तथा प्रहरीले उनको खोजतलास गरिरहेकै वेला आईतवार समाजिक सञ्जालमा देखिएको एक दृश्यले घट्नामा नयाँ मोड आएको छ भने परिवारजनमा हल्लीखल्ली मच्चिएको छ । उक्त दृश्य रञ्जीत कुमार साह नाम गरेको ब्यक्तीले टिकटक मार्फत सार्वजनिक गरेका छन । दृश्यमा रुदै गरेको आरतीलाई केही महिला र पूरुषले हात समाएको र एक जना युवाले सिउँदोमा जबरजस्ती सिन्दुर हालेको दृश्य देखिएको छ ।

सार्वजनिक भिडीयोमा भक्कानो छाडी रुदै गरेकी आरती उनीहरुको कसिलो पडकबाट मुक्त हुन र सिन्दुर हाल्नबाट रोक्न निकै संघर्ष गरिरहेको स्पष्टै देखिएको छ ।

टिकटकमा देखिएको स्थान ग्रामिण क्षेत्रको भएपनि स्थान पहिचान हुन भने बाकि रहेको प्रहरीको भनाई छ । नाबालिका आरतीलाई जबरजस्ती सिन्दुर हाल्ने ब्यक्तीको भने पहिचान खुलेको छ । आरतीका बुआ शशिधरले आईतवार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिएको किटानी जाहेरीमा यसरी छोरीलाई जबरजस्ती सिन्दुर हाल्ने ब्यक्ती अशोक मण्डल रहेको उल्लेख गरेका छन ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

मण्डल सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रह्मपुर टोल निवासी हुन । उनको सुनसरीको इनर्वामा समेत घर रहेको जाहेरीमा उल्लेख गरिएको छ । यस अघि शशिधरले २०८२ माघ ८ गते नाबालिक छोरी आरती वेपत्ता भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।

निवेदनमा राजविराज नगरपालिका २ डेरा लिई स्थानीय राजदेवी टेक्नीकल कलेजमा अध्यनरत छोरी दिउँसो ३ बजे देखि वेपत्ता भएको उनले उल्लेख गरेका थिए । छोरीले बोक्ने गरेको ९७०५४२३६६२ नम्बरको मोइवाइल सोही दिन देखी स्विच अफ भएको जानकारी गराउँदै उनले हुलिया सहित खोजतलाशका लागी प्रहरीमा निवेदन दिएका थिए ।

त्यति बेला पनि उनले निवेदनमा शंकास्पद ब्यक्तीको रुपमा अशोक मण्डलकै नाम उल्लेख गरेका थिए । समाजिक सञ्चालमा पछिल्लो पटक देखिएको युवा अशोक नै रहेको गाउँलेहरुले समेत बताएका छन । प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले घटनाको सूक्ष्म अनुसन्धानका साथै प्राप्त हुलिया विवरणको आधारमा खोजी कार्य तिब्र बनाईएको जनाएका छन ।

उनले सार्वजनिक भएको भिडीयोको पनि अनुसन्धान भईरहेको जानकारी दिएका छन ।

 

भिडियाे सामाग्री

 

 


प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १७:४२
#सामाजिक सञ्जाल #सप्तरी #सुरक्षा #कानुनी कारबाही #अपराध अनुसन्धान #आरती देव #वेपत्ता प्रकरण #नाबालिका सुरक्षा #जबरजस्ती सिन्दुर #अशोक मण्डल #खोजतलाश #टिकटक भिडियो #जिल्ला प्रहरी सप्तरी #नाबालिका प्रकरण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ सोमबार, असोज १९, २०८३
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ सोमबार, असोज १९, २०८३
टिकटकको फेक अकाउन्टबाट ठगीको जाल, सस्तो सामानको लोभमा बैंक खाता रित्तिँदै
टिकटकको फेक अकाउन्टबाट ठगीको जाल, सस्तो सामानको लोभमा बैंक खाता रित्तिँदै सोमबार, असोज १९, २०८३
तरकारी बोकेको ट्रकबाट २ हजार ५६६ किलो लागुऔषध बरामद, चालक–सहचालक पक्राउ
तरकारी बोकेको ट्रकबाट २ हजार ५६६ किलो लागुऔषध बरामद, चालक–सहचालक पक्राउ सोमबार, असोज १९, २०८३
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ आइतबार, असोज १८, २०८३
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ आइतबार, असोज १८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ
पेस्तोल र गोलीसहित नेपाल छिर्न खोज्ने भारतीय नागरिक पक्राउ वीरगंज सिटी
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ
लागुऔषध खैरो हेरोइनसहित चार जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु वीरगंज सिटी
ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा माग्दै श्रीसियावासी धर्नामा
ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा माग्दै श्रीसियावासी धर्नामा वीरगंज सिटी
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन
भारतीय सवारी प्रवेशमा कडाइपछि दसौता–इनर्वामा स्थानीयको प्रदर्शन वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ?
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ? वीरगंज सिटी
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु
जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु वीरगंज सिटी
नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु
नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP