शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #वित्तीय अपराध
  • #राहुलकुमार गुप्ता
  • #सुरजकुमार
  • #शंकास्पद वित्तीय कारोबार
  • #उपेन्द्र प्रसाद यादव
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • बारासँग जोडिएको सीमामा मदिरा र गोरु तस्करी प्रयास विफल, दुई जना पक्राउ
बारासँग जोडिएको सीमामा मदिरा र गोरु तस्करी प्रयास विफल, दुई जना पक्राउ
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, चैत १४, २०८२
A1 Beakery Add A1 Beakery Add

बारा जिल्लासँग जोडिएको नेपाल–भारत सीमामा अवैध रूपमा मदिरा तथा गोरु तस्करी गर्ने दुई छुट्टाछुट्टै प्रयास भारतीय सुरक्षाकर्मीले विफल पारेका छन् ।

घटनामा ठूलो परिमाणमा मदिरा तथा दुई वटा गोरुसहित दुई जनालाई पक्राउ गरिएको छ । सशस्त्र सीमा बल (एसएसबी) ७१औँ बटालियन मुख्यालय पिपराकोठिकाका सहायक कमाण्डेन्ट विश्वजित तिवारीका अनुसार शुक्रबार राति करिब ९:३० बजे प्राप्त गोप्य सूचनाका आधारमा समवाय बरहडवाले प्रहरी चौकी जितनासँग समन्वय गरी संयुक्त नाका स्थापना गरिएको थियो ।

त्यसपछि बरहरवा मुख्यालयबाट थप सुरक्षाकर्मी परिचालन गरी सीमा क्षेत्रमा निगरानी कडा पारिएको थियो । सोही क्रममा सीमा स्तम्भ नम्बर ३६७/०२ नजिक, भारततर्फ करिब ४०० मिटर दूरीमा पर्ने बरेला गाउँ आसपास शुक्रबार राति करिब १२:३५ बजे नेपालबाट भारततर्फ सामान बोकेर जाँदै गरेका व्यक्तिहरूलाई शंकास्पद अवस्थामा देखिएको थियो ।

सुरक्षाकर्मीले रोक्न आदेश दिएपछि उनीहरू सामान फालेर भाग्न खोजेका थिए । खेद्ने क्रममा एक जनालाई नियन्त्रणमा लिन सफल भएको र अन्य व्यक्ति अँध्यारोको फाइदा उठाउँदै नेपालतर्फ फरार भएको जनाइएको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्य पूर्वी चम्पारण जिल्ला अन्तर्गत बेला जितपुर गाउँ निवासी सुधांशु शर्मा रहेका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

घटनास्थलमा फालिएको सामान जाँच गर्दा जुटका ६ वटा बोराभित्र ‘कस्तुरी (निम्बु फ्रेश)’ ब्रान्डका ३०० एमएलका ५८० बोतल (कुल १७४ लिटर) मदिरा बरामद भएको एसएसबीले जनाएको छ । बरामद मदिरा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि प्रहरी चौकी जितनामा बुझाइएको छ ।

यसैबीच, अर्को घटनामा पनि बारा जोडिएको सीमाक्षेत्रमा गोरु तस्करी प्रयास विफल पारिएको छ ।  सशस्त्र सीमा बल को इन्टेलिजेन्स सेटअप ७१ बटालियन मोतिहारीबाट प्राप्त सूचनाका आधारमा बि कम्पनी महुवाको गस्ती टोलीले सीमा स्तम्भ नम्बर ३७५/११ नजिकबाट दुई वटा गोरुसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

एसएसबी मुख्यालय पिपराकोठिकाका प्रवक्ता विनित कुमार सिंहका अनुसार पक्राउ पर्नेमा पूर्वी चम्पारण जिल्लाको मसाही गाउँ निवासी मोहम्मद साबिर रहेका छन् । प्रारम्भिक अनुसन्धानअनुसार ती गोरुहरू नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको आशंका गरिएको छ ।

बरामद गोरु र पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन महुवा प्रहरी चौकीमा बुझाइएको एसएसबीले जनाएको छ ।

 

भिडियाे सामाग्री

 

 


प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  १३:३५
#तस्करी #बारा #पक्राउ #अवैध कारोबार #नेपाल–भारत सीमा #बिहार #सीमासुरक्षा #पूर्वी चम्पारण #मदिरा तस्करी #एसएसबी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए आइतबार, असोज १८, २०८३
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए आइतबार, असोज १८, २०८३
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र आइतबार, असोज १८, २०८३
पर्सामा अवैध बालुवा उत्खननमा ट्र्याक्टर नियन्त्रण, ४ लाखभन्दा बढीका औषधि बरामद
पर्सामा अवैध बालुवा उत्खननमा ट्र्याक्टर नियन्त्रण, ४ लाखभन्दा बढीका औषधि बरामद आइतबार, असोज १८, २०८३
मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेससहित वीरगंजका अमर चौधरी पक्राउ
मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेससहित वीरगंजका अमर चौधरी पक्राउ आइतबार, असोज १८, २०८३
टेस्ला गाडीको भन्सार मूल्यांकनमा विवाद, वीरगंज भन्सारले थप राजस्व मागेपछि आयातकर्ता असन्तुष्ट
टेस्ला गाडीको भन्सार मूल्यांकनमा विवाद, वीरगंज भन्सारले थप राजस्व मागेपछि आयातकर्ता असन्तुष्ट शनिबार, असोज १७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ वीरगंज सिटी
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए वीरगंज सिटी
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए वीरगंज सिटी
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी वीरगंज सिटी
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP