शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #सीआईबी
  • #वित्तीय अपराध
  • #उपेन्द्रकुमार साह
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #जिल्ला अदालत पर्सा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • गम्भीर रोगबाट पीडित जोगेन्द्र मण्डलद्वारा आर्थिक सहयोगको अपिल
गम्भीर रोगबाट पीडित जोगेन्द्र मण्डलद्वारा आर्थिक सहयोगको अपिल
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, जेठ १५, २०८३
A1 Beakery Add A1 Beakery Add

महोत्तरीको औरही नगरपालिका–१ निवासी ४० वर्षीय जोगेन्द्र मण्डलले गम्भीर रोगको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।

वैदेशिक रोजगारीका क्रममा पक्षघात (प्यारालाइसिस) भएपछि स्वदेश फर्किएका मण्डल हाल किड्नी, पेनक्रियाज तथा पेटसम्बन्धी जटिल समस्याबाट पीडित हुनुहुन्छ । परिवारका अनुसार उहाँको एउटा किड्नी पूर्ण रूपमा खराब भइसकेको छ । पछिल्लो छ महिनादेखि लगातार पेट दुख्ने, बान्ता हुने तथा शरीर अत्यधिक कमजोर हुँदै जाने समस्या देखिएको छ । आर्थिक अभावका कारण समयमै उपचार गराउन नसक्दा स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको पीडित मण्डलले बताउनुभयो ।

“विदेशमा रहँदा पक्षघात भयो, त्यहीँ उपचार गराएर नेपाल फर्किएँ । नेपाल आएको केही महिनापछि फेरि पेटमा असह्य पीडा सुरु भयो । अहिले सामान्य हिँडडुल गर्न सक्छु तर उपचार गर्ने पैसा छैन,” मण्डलले भन्नुभयो । उहाँले वैदेशिक रोजगारीबाट कमाएको सम्पूर्ण रकम उपचारमै खर्च भएको र थोरै जग्गासमेत बैंकमा धितो राख्नुपरेको बताउनुभयो । घरको एक मात्र कमाउने व्यक्ति बिरामी परेपछि परिवार गम्भीर आर्थिक संकटमा परेको छ । मण्डलका चार साना छोराछोरी छन्, जसमध्ये एक छोरा र एक छोरी शारीरिक रूपमा अशक्त रहेको परिवारले जनाएको छ । श्रीमती प्रमिला देवीका अनुसार उपचार खर्च धान्न नसक्ने अवस्था भएकाले परिवार थप समस्यामा परेको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

“घरमा कमाउने मान्छे नै बिरामी भएपछि बालबच्चाको पालनपोषण गर्नसमेत गाह्रो भएको छ । हालसम्म उपचारमा धेरै रकम खर्च भइसकेको छ, अब थप उपचार गराउन सक्ने अवस्था छैन,” प्रमिला देवीले भन्नुभयो । यता औरही नगरपालिका–१ निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगर उपसभापति मनोजकुमार चौधरी ले मण्डलको उपचारका लागि आर्थिक सहयोग जुटाउने पहल सुरु गर्नुभएको छ । उहाँले उपचार अभावमा एउटा परिवार ठूलो संकटमा परेको भन्दै सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

परिवारका अनुसार हालसम्म उपचारमा करिब १५ लाख रुपैयाँ खर्च भइसकेको छ भने थप १० लाख रुपैयाँ आवश्यक पर्ने बताइएको छ ।

भिडियाे सामाग्री

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  ११:५३
#आर्थिक सहयोग #महोत्तरी #वैदेशिक रोजगारी #स्वास्थ्य समस्या #औरही नगरपालिका #जोगेन्द्र मण्डल #उपचार सहयोग #किड्नी रोग #पक्षघात #मानवता appeal
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
सिरहाबाट १६ किलो गाँजासहित ५६ वर्षीय व्यक्ति पक्राउ
सिरहाबाट १६ किलो गाँजासहित ५६ वर्षीय व्यक्ति पक्राउ मंगलबार, कात्तिक १०, २०८३
भारी वर्षाको पूर्वानुमानपछि सर्लाहीका किसानलाई धान भित्र्याउने चटारो
भारी वर्षाको पूर्वानुमानपछि सर्लाहीका किसानलाई धान भित्र्याउने चटारो मंगलबार, कात्तिक १०, २०८३
धोबीनी गाउँपालिकाको इन्धनमा २० लाख खर्च, अभिलेख छैन
धोबीनी गाउँपालिकाको इन्धनमा २० लाख खर्च, अभिलेख छैन मंगलबार, कात्तिक १०, २०८३
चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित , एकै घरबाट २० तोला सुन चोरी
चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित , एकै घरबाट २० तोला सुन चोरी मंगलबार, कात्तिक १०, २०८३
बिन्दबासिनी गाउँपालिकामा २८ लाख ७२ हजार इन्धनमा खर्च, बिल समेत छैन व्यवस्थित
बिन्दबासिनी गाउँपालिकामा २८ लाख ७२ हजार इन्धनमा खर्च, बिल समेत छैन व्यवस्थित मंगलबार, कात्तिक १०, २०८३
सिरहाकाे गोलबजार घटनाले लियो नयाँ मोड, वडाध्यक्ष अनवर पक्राउ
सिरहाकाे गोलबजार घटनाले लियो नयाँ मोड, वडाध्यक्ष अनवर पक्राउ मंगलबार, कात्तिक १०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
काठमाडौं ल्याउँदै गरेको ८० हजारको पटका बरामद, दुई जना पक्राउ
काठमाडौं ल्याउँदै गरेको ८० हजारको पटका बरामद, दुई जना पक्राउ वीरगंज सिटी
लागूऔषध गाँजासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा
लागूऔषध गाँजासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्सागढीबाट सात थान सालको गोलिया काठ र पिकअपसहित चालक पक्राउ
पर्सागढीबाट सात थान सालको गोलिया काठ र पिकअपसहित चालक पक्राउ वीरगंज सिटी
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ वीरगंज सिटी
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट
पर्सामा ४४ लाखभन्दा बढीका अवैध सामान बरामद, लाखौँका पटाका नष्ट वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ?
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ? वीरगंज सिटी
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित वीरगंज सिटी
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP