शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • हुलाकी राजमार्गको कटहरी खण्डमा तीन ट्रक फसे, आवागमन प्रभावित
हुलाकी राजमार्गको कटहरी खण्डमा तीन ट्रक फसे, आवागमन प्रभावित
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, असार ८, २०८३
A1 Beakery Add A1 Beakery Add

हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डमा एकै स्थानमा तीनवटा मालबाहक ट्रक फसेपछि सवारी आवागमन प्रभावित भएको छ । हाटखोला–कटहरी सडकखण्डमा सोमबार तीनवटा लोडेड ट्रक खाल्डोमा फसेका हुन् ।

वर्षाका कारण कच्ची सडक हिलाम्मे बनेपछि ट्रकहरू फसेका हुन् । ट्रक फसेसँगै उक्त क्षेत्रमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ भने ट्राफिक प्रहरीले मालबाहक सवारीसाधनको आवागमन अस्थायी रूपमा रोकेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार फसेका सवारीसाधन निकाल्न मेसिन परिचालन गर्ने तयारी गरिएको छ । बर्खायाम र कच्ची सडकका कारण बढी भार बोकेका ट्रकहरू पटक–पटक फस्ने समस्या रहेको उनले बताए ।

ठेक्का सम्झौता तोडिएपछि अलपत्र परेको यो सडकखण्डमा बर्खा लागेपछि दैनिकजसो मालबाहक सवारी फस्ने गरेका छन् । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गअन्तर्गत मोरङ खण्डमा ४४ किलोमिटर सडक पर्ने भए पनि विराटनगरको हाटखोलादेखि कटहरीको रामचोकसम्मको करिब ६ किलोमिटर सडक सबैभन्दा समस्याग्रस्त बनेको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालिले निर्माणको ठेक्का लिएको उक्त सडक समयमै सम्पन्न गर्न नसकेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो । त्यसयता सडक निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ ।

योजना कार्यालयका प्रमुख पोखरेलले कटहरी खण्डको निर्माणका लागि नयाँ ठेक्का आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आवश्यक सहमति प्राप्त भइसकेको छ र लागत अनुमान स्वीकृत भएपछि एक साताभित्र नयाँ ठेक्काको सूचना प्रकाशित गरिनेछ ।

यसअघि ठेक्का रद्द गर्ने निर्णयविरुद्ध ठेकेदार कम्पनीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा खारेज भइसकेकाले अब नयाँ ठेक्का प्रक्रियामा कुनै कानुनी अवरोध नरहेको उनले बताए । सरकारले पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्माणका लागि २९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

भिडियाे सामाग्री

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १३:४५
#हुलाकी राजमार्ग #वर्षा #सडक अवरुद्ध #मोरङ #सडक निर्माण #यातायात #भौतिक पूर्वाधार मन्त्रालय #सडक समस्या #कटहरी #मालबाहक ट्रक #हाटखोला #युवराज पोखरेल #राष्ट्रिय गौरवको आयोजना #श्रेष्ठ कन्ट्रक्सन #पूर्वपश्चिम हुलाकी राजमार्ग
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
विदेशमा १५ वर्षको अनुभव, स्वदेशमा च्याउखेतीमार्फत उद्यमी बने महोत्तरीका मनिष
विदेशमा १५ वर्षको अनुभव, स्वदेशमा च्याउखेतीमार्फत उद्यमी बने महोत्तरीका मनिष सोमबार, मंसिर ७, २०८३
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सुरु, प्रधानमन्त्री बालेन र मोदीले गरे संयुक्त उद्घाटन
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सुरु, प्रधानमन्त्री बालेन र मोदीले गरे संयुक्त उद्घाटन सोमबार, मंसिर ७, २०८३
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ सोमबार, मंसिर ७, २०८३
प्रहरीको आलोचनापछि किसान ठगी आरोपित राइस मिल सञ्चालक साह पुनः पक्राउ
प्रहरीको आलोचनापछि किसान ठगी आरोपित राइस मिल सञ्चालक साह पुनः पक्राउ सोमबार, मंसिर ७, २०८३
राम–सीताको सम्बन्ध अब रेलमार्गबाट जोडिँदै, नेपाल–भारतबीच नयाँ सम्पर्क
राम–सीताको सम्बन्ध अब रेलमार्गबाट जोडिँदै, नेपाल–भारतबीच नयाँ सम्पर्क सोमबार, मंसिर ७, २०८३
राजविराजमा बिटौरी जग्गा दर्ता प्रक्रिया सुरु, हजारौँ परिवारलाई लालपुर्जाको प्रतीक्षा
राजविराजमा बिटौरी जग्गा दर्ता प्रक्रिया सुरु, हजारौँ परिवारलाई लालपुर्जाको प्रतीक्षा सोमबार, मंसिर ७, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
बालविवाह अन्त्य गर्न सामाजिक सोच र व्यवहार परिवर्तन आवश्यक
बालविवाह अन्त्य गर्न सामाजिक सोच र व्यवहार परिवर्तन आवश्यक वीरगंज सिटी
भीमफेदी ईभी दुर्घटनाको कारण खुल्यो : चालकको अनिद्रा र क्षमताभन्दा बढी यात्रु
भीमफेदी ईभी दुर्घटनाको कारण खुल्यो : चालकको अनिद्रा र क्षमताभन्दा बढी यात्रु वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त
ठाकुरराम बहुमुखी क्याम्पसमा तीन शाखा प्रमुख नियुक्त वीरगंज सिटी
छपकैयाका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई उपकार सेवा नेपालद्वारा सहयोग
छपकैयाका पूर्ण अपाङ्गता भएका व्यक्तिलाई उपकार सेवा नेपालद्वारा सहयोग वीरगंज सिटी
११ वर्षदेखि अलपत्र वीरगंज–२३ को सिर्सिया खोलाकाे पुल निर्माणले लियो गति, एक वर्षभित्र सम्पन्न गर्ने सडक डिभिजनको लक्ष्य (भिडियो रिपोर्ट सहित)
११ वर्षदेखि अलपत्र वीरगंज–२३ को सिर्सिया खोलाकाे पुल निर्माणले लियो गति, एक वर्षभित्र सम्पन्न गर्ने सडक डिभिजनको लक्ष्य (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP