शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #उपेन्द्र प्रसाद यादव
  • #बैंक खाता ह्याक
  • #मोबाइल बैंकिङ
  • #डिजिटल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
  • #अनधिकृत रकम ट्रान्सफर
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • सीमा जोड्ने पुल नबन्दा नेपाल–भारत आवतजावतमा सास्ती
सीमा जोड्ने पुल नबन्दा नेपाल–भारत आवतजावतमा सास्ती
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असार १२, २०८३
A1 Beakery Add A1 Beakery Add

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गत बेल्ही भन्सारलाई भारतको कुनौली बजारसँग जोड्ने पुल वर्षौंदेखि निर्माण हुन नसक्दा नेपाल–भारत आवतजावत गर्ने सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

स्थानीयका अनुसार विगतमा बाँसको अस्थायी पुलमार्फत आवतजावत हुँदै आएको थियो । तर, करिब एक दशकअघि आएको बाढीले उक्त पुल बगाएपछि हालसम्म नयाँ पुल निर्माण हुन सकेको छैन । जसका कारण बर्खायाममा हिलो र पानी तथा गर्मीयाममा धुलोको सामना गर्दै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको विष्णुपुर गाउँपालिकाका रामप्रसाद सदाले बताए ।

उनका अनुसार कुनौली बजार सप्तरीवासीका लागि किनमेलको प्रमुख गन्तव्य हो । त्यहाँ दैनिक उपभोग्य सामग्री राजविराज बजारभन्दा सस्तो मूल्यमा पाइने भएकाले विशेषगरी विपन्न तथा निम्न आय भएका नागरिक किनमेलका लागि नियमित रूपमा भारत जाने गरेका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

रामप्रसाद सदाका अनुसार यस नाकाबाट दैनिक करिब ४० हजारदेखि ६० हजारसम्म मानिसको आवतजावत हुने गरे पनि पुल निर्माणका लागि सम्बन्धित निकायले आवश्यक चासो नदिँदा स्थानीयले वर्षौंदेखि सास्ती भोग्नुपरेको छ ।

राजविराज–७ की रेखा चौधरीका अनुसार अहिले विवाहलगायत शुभकार्यको मौसम भएकाले अन्य समयभन्दा बढी नागरिक भारतको कुनौली बजार आउजाउ गरिरहेका छन् । पुलको अभावका कारण जोखिमपूर्ण बाटो प्रयोग गर्नुपर्ने अवस्था रहेको उनले बताइन् ।

उनले नेपाल–भारतबीच रहेको रोटी–बेटीको सम्बन्धका कारण विवाह, व्रतबन्ध, उपचार तथा किनमेलका लागि दुवैतर्फका नागरिक यही नाका प्रयोग गर्ने गरेको उल्लेख गर्दै सुरक्षित आवतजावतका लागि पुल निर्माणलाई तत्काल प्राथमिकता दिन सम्बन्धित निकायसँग आग्रह गरिन् ।

भिडियाे सामाग्री


प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  १६:३४
#सप्तरी #राजविराज #नेपाल समाचार #सप्तरी समाचार #नेपाल–भारत सीमा #पूर्वाधार #पुल निर्माण #सीमा नाका #विष्णुपुर गाउँपालिका #तिलाठी कोइलाडी गाउँपालिका #बेल्ही भन्सार #कुनौली #सीमा पुल #आवतजावत #रामप्रसाद सदा #रेखा चौधरी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मधेसमा ट्राफिक व्यवस्थापन सुधार्न आठ जिल्लाका प्रमुखसँग कार्यसम्पादन सम्झौता
मधेसमा ट्राफिक व्यवस्थापन सुधार्न आठ जिल्लाका प्रमुखसँग कार्यसम्पादन सम्झौता बुधबार, असोज १४, २०८३
मधेशमा असोजमै हुस्सु लाग्न थाल्यो
मधेशमा असोजमै हुस्सु लाग्न थाल्यो बुधबार, असोज १४, २०८३
महोत्तरीको भिठामोड नाकामा भारतीय पर्यटकलाई स्वागत तथा बिदाइ
महोत्तरीको भिठामोड नाकामा भारतीय पर्यटकलाई स्वागत तथा बिदाइ बुधबार, असोज १४, २०८३
ट्रान्सफर्मर र मोटर चोरीले महोत्तरीका किसान समस्यामा
ट्रान्सफर्मर र मोटर चोरीले महोत्तरीका किसान समस्यामा बुधबार, असोज १४, २०८३
स्क्रिन सेयर गराई खाताबाट रकम निकाल्ने चार जना पक्राउ
स्क्रिन सेयर गराई खाताबाट रकम निकाल्ने चार जना पक्राउ बुधबार, असोज १४, २०८३
बर्दिबासका सरकारी अस्पतालमै रेबिजविरुद्धको खोप अभाव, निजीमा महँगो शुल्क तिर्न बाध्य बिरामी
बर्दिबासका सरकारी अस्पतालमै रेबिजविरुद्धको खोप अभाव, निजीमा महँगो शुल्क तिर्न बाध्य बिरामी बुधबार, असोज १४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वर्षा र गर्मी बढेसँगै सर्पको जोखिम बढ्यो
वर्षा र गर्मी बढेसँगै सर्पको जोखिम बढ्यो वीरगंज सिटी
एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति
एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज महानगरको संशोधित बजेट ४ अर्ब ४२ करोडबाट घटेर ४ अर्ब २१ करोडमा
वीरगंज महानगरको संशोधित बजेट ४ अर्ब ४२ करोडबाट घटेर ४ अर्ब २१ करोडमा वीरगंज सिटी
वीरगंज महानगरको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित
वीरगंज महानगरको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित वीरगंज सिटी
मल भित्रिने क्रम बढ्दा बीरगंजका गोदाम भरिए
मल भित्रिने क्रम बढ्दा बीरगंजका गोदाम भरिए वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य  सेवा पूर्ण रूपमा दिन सकेको छ त ?  अस्पतालको सेवा–सुविधा कस्तो छ ?
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य सेवा पूर्ण रूपमा दिन सकेको छ त ? अस्पतालको सेवा–सुविधा कस्तो छ ? वीरगंज सिटी
स्थानीय चुनाव नजिकिँदै गर्दा उम्मेदवारको चर्चा र नेतृत्वको बहस फेरि सुरु भएको छ । आउँदो स्थानीय तहकाे निर्वाचनमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ?
स्थानीय चुनाव नजिकिँदै गर्दा उम्मेदवारको चर्चा र नेतृत्वको बहस फेरि सुरु भएको छ । आउँदो स्थानीय तहकाे निर्वाचनमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल वीरगंज सिटी
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP