शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
  • गृहपृष्ठ
  • विदेशिएका पुराना कलाकार विदेश मै रमाए, नयाँ पुस्ताले स्वदेश फर्किएर ऐश्वर्य कमाए
विदेशिएका पुराना कलाकार विदेश मै रमाए, नयाँ पुस्ताले स्वदेश फर्किएर ऐश्वर्य कमाए
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असोज ३०, २०८१
A1 Beakery Add A1 Beakery Add

नेपाली सिने क्षेत्रका पुराना कलाकारहरू विदेश पलायन हुँदै गएपछि सिनेमा क्षेत्रमा खाल्डो परेको थियो । तर अहिले, विदेशी भूमिमा जन्मेका वा बसेका नयाँ पुस्ताका कलाकार, निर्देशक र प्राविधिकहरूले यो खाडल क्रमशः पुरिँदै लगेका छन् ।

सन् २०३५ देखि सिने क्षेत्रमा सक्रिय अभिनेता तथा निर्देशक मोहन निरौलाका अनुसार, उनका धेरै सहकर्मीहरू अहिले नेपालमा छैनन् । द्वन्द्व, राजनीतिक अस्थिरता, बेरोजगारी र कलाकर्मीहरूको अन्योलग्रस्त भविष्यकै कारण २०५० को दशकमा धेरै कलाकारले विदेश रोजे । निरौला भन्छन्, "नेपाली चलचित्र क्षेत्रले धेरै राम्रा कलाकार, निर्देशक र प्राविधिकहरू गुमाएको छ ।"

नेपाली भाषाको पहिलो चलचित्र 'आमा' की अभिनेत्री वसुन्धरा भुसाल पनि आफूले काम गरेका धेरै सहकर्मी विदेशिएको बताउँछिन्। उनका अनुसार, विशेषगरी कोरोना महामारीपछि यो प्रक्रिया तीव्र भएको हो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

तर हाल, विदेशी भूमिमा जन्मिएका वा हुर्किएका नेपालीले आफ्नो पुर्ख्यौली थलोमा आएर सिनेमा क्षेत्रलाई फेरी उठाउन थालेका छन् । मिरुना मगर, धीरज मगर, जसिता गुरुङ, सृष्टि श्रेष्ठ, प्राप्ति घिमिरे लगायत कलाकारहरू विदेशबाट आएर नेपाली सिने क्षेत्रमा सक्रिय छन् । निर्देशकहरू सुयोग गुरुङ, मिलन चान्स, सूर्य बोहोरा, फिडेल देवकोटा पनि प्रवासबाट फर्किएका सर्जक हुन्, जसले नेपाली सिनेमा क्षेत्रमा नयाँ तरंग ल्याएका छन् ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काका अनुसार, यी कलाकारहरूले नेपालमा आफ्नो पहिचानभन्दा बढी सीप र लगानी भित्र्याउन ध्यान दिएका छन्। यसले नेपाली चलचित्रको विश्वव्यापीकरणमा पनि सघाउ पुर्‍याएको छ। खड्का भन्छन्, “पुराना कलाकारलाई धन्यवाद अनि नयाँलाई स्वागत छ ।"

विदेशिएका कलाकारहरूमध्ये केही अहिले पनि नेपाल फर्किएर चलचित्र क्षेत्रमा पुनः सक्रिय हुन थालेका छन् । अभिनेता सरोज खनाल, रमेश उप्रेती, दिलीप रायमाझी, जीवन लुइँटेललगायत कलाकारहरू आफ्नो करियरलाई पुनः जीवित पार्न नेपाल फर्किएका छन् ।

यस्तै, नेपाली सिनेमा उद्योगमा टिक्न धैर्यता र लामो समयसम्म निरन्तरता चाहिने अभिनेत्री वसुन्धरा भुसाल बताउँछिन् । “चलचित्रमा पाँच वर्ष मात्र काम गरेर हुँदैन। दुई दशक समर्पित भएर लागेपछि मात्र त्यसले उद्योगलाई योगदान दिएको मान्नुपर्छ,” उनी भन्छिन् ।

नयाँ पुस्ताका एनआरएन कलाकारहरूको आगमनसँगै नेपाली चलचित्रमा प्रतिस्पर्धा बढेको छ । यी कलाकारहरूले आधुनिक प्रविधि र सीप पनि भित्र्याएका छन्, जसले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने सम्भावना बलियो भएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ११:३६
#नेपाली सिने क्षेत्र #नयाँ पुस्ताका कलाकार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप
दुई खुट्टाले हिँड्न थालेपछि मानव शरीरमा के परिवर्तन आयो ?
दुई खुट्टाले हिँड्न थालेपछि मानव शरीरमा के परिवर्तन आयो ? बिहीबार, कात्तिक ५, २०८३
एक मिनेटमा झण्डै डेढ किलो मह खाएर बनाए विश्व कीर्तिमान
एक मिनेटमा झण्डै डेढ किलो मह खाएर बनाए विश्व कीर्तिमान मंगलबार, असोज ६, २०८३
एम्बुलेन्स पठाउन गाउँपालिका अध्यक्षकाे अनुमति  कुर्दाकुर्दै सर्पदंश बालकको मृत्यु, स्वास्थ्य केन्द्रमा तोडफोड,  सिरहामा हुलाकी सडक अवरुद्ध गरेर आन्दोलन
एम्बुलेन्स पठाउन गाउँपालिका अध्यक्षकाे अनुमति कुर्दाकुर्दै सर्पदंश बालकको मृत्यु, स्वास्थ्य केन्द्रमा तोडफोड, सिरहामा हुलाकी सडक अवरुद्ध गरेर आन्दोलन शनिबार, साउन ९, २०८३
मधेशी भएकै कारण फिल्म सेटमा पटक पटक अपमान सहनुपरेकाे कालाकार काजल कर्णकाे आरोप
मधेशी भएकै कारण फिल्म सेटमा पटक पटक अपमान सहनुपरेकाे कालाकार काजल कर्णकाे आरोप शनिबार, असार २७, २०८३
आमिर खान र गौरी स्प्राटले मुम्बईमा गरे विवाह
आमिर खान र गौरी स्प्राटले मुम्बईमा गरे विवाह आइतबार, असार २१, २०८३
‘ट्रम्प’सँग तुलना गरिएको भैंसीलाई पुनर्जीवन, अब राष्ट्रिय चिडियाखानामा राखिने (भिडियो सहित)
‘ट्रम्प’सँग तुलना गरिएको भैंसीलाई पुनर्जीवन, अब राष्ट्रिय चिडियाखानामा राखिने (भिडियो सहित) बिहीबार, जेठ १४, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सब–इन्जिनियरविरुद्ध मुद्दा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सब–इन्जिनियरविरुद्ध मुद्दा वीरगंज सिटी
मेलामा दुई पक्षबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो आठ राउण्ड हवाई फायर
मेलामा दुई पक्षबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो आठ राउण्ड हवाई फायर वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
सिताराम राउत जग्गा प्रकरण : ऋणबापत दिएको जग्गा समेत राजकुमार राउतले हडपिएको विनोद पटेलकाे दाबी, न्यायको खोजीमा पीडित पक्ष (भिडियो रिपोर्ट सहित)
सिताराम राउत जग्गा प्रकरण : ऋणबापत दिएको जग्गा समेत राजकुमार राउतले हडपिएको विनोद पटेलकाे दाबी, न्यायको खोजीमा पीडित पक्ष (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
बहुदरमाईको प्रसिद्ध पाँचदिने मेला सुरु, नगर प्रमुख तेलीद्वारा उद्घाटन  (तस्बिर सहित)
बहुदरमाईको प्रसिद्ध पाँचदिने मेला सुरु, नगर प्रमुख तेलीद्वारा उद्घाटन (तस्बिर सहित) वीरगंज सिटी
वीरगंजमा धुमधामका साथ मनाइयो गुरु नानक देवजीको ५५७औँ जन्मजयन्ती
वीरगंजमा धुमधामका साथ मनाइयो गुरु नानक देवजीको ५५७औँ जन्मजयन्ती वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण
राष्ट्रिय खेलकुदको छनोटमा पर्साका खेलाडीको दबदबा, ६ जनाले जिते स्वर्ण वीरगंज सिटी
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित
सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्स १० विकेटले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP