शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन, न्यून शुल्कमा दैनिक ५ सयभन्दा बढीले सेवा लिँदै
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन, न्यून शुल्कमा दैनिक ५ सयभन्दा बढीले सेवा लिँदै
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, साउन १४, २०८३
A1 Beakery Add A1 Beakery Add

जनकपुरधाम। मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेपछि स्थानीय नागरिकले निजी प्रयोगशालाको तुलनामा निकै न्यून शुल्कमा स्वास्थ्य परीक्षण सेवा पाउन थालेका छन् ।

बोलपत्र प्रक्रियामार्फत आवश्यक औषधि तथा केमिकल खरिद भएपछि केही महिनायता प्रयोगशालाले पुनः पूर्ण क्षमतामा स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरेको हो । हाल प्रयोगशालाबाट निजी क्षेत्रका प्रयोगशालाभन्दा कम शुल्कमा दैनिक ५ सयभन्दा बढी सेवाग्राहीले स्वास्थ्य परीक्षण गराइरहेका छन् । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा. नागेन्द्र यादवका अनुसार प्रयोगशालाबाट हाल २५६ प्रकारका स्वास्थ्य परीक्षण सेवा उपलब्ध छन् ।

२०७८ साल कात्तिक १५ गते स्थापना भएको उक्त प्रयोगशालाले मधेस प्रदेशका आठवटै जिल्लाका १३६ स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशालामार्फत स्वास्थ्य परीक्षण सेवा प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो । निर्देशक डा. यादवका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै जनकपुरधामस्थित मुख्य प्रयोगशाला तथा स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामार्फत ८ लाख ५५ हजार ५८२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

त्यसमध्ये जनकपुरधामस्थित प्रयोगशालाबाट २ लाख ३ हजार ५८७ तथा स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालाबाट ६ लाख ५१ हजार ९९५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षण सेवामार्फत प्रयोगशालाले आर्थिक वर्ष २०८२/८३ मा ४ करोड ७६ लाख ५२ हजार ८७ रुपैयाँ राजस्व संकलन गरेको छ । यसमध्ये जनकपुरधामस्थित प्रयोगशालाबाट २ करोड ७५ लाख ५२ हजार ५२२ रुपैयाँ तथा स्थानीय तहमा सञ्चालित प्रयोगशालाबाट २ करोड ९९ हजार ५६५ रुपैयाँ राजस्व संकलन भएको निर्देशक डा. यादवले जानकारी दिनुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

प्रयोगशालाले ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई स्वास्थ्य परीक्षण शुल्कमा ९० प्रतिशत र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट प्रदान गर्दै आएको जनाएको छ ।

यसैबीच, प्रयोगशालाले सञ्चालनमा ल्याएको ‘इन्टिग्रेटेड’ सेवा प्रणालीमार्फत सेवाग्राहीले एउटै स्थानबाट विभिन्न प्रकारका स्वास्थ्य परीक्षण गराउन सक्ने सुविधा पाएका छन् । नेपालका अधिकांश सरकारी स्वास्थ्य संस्थामा बिरामीले विभिन्न शाखा धाउनुपर्ने अवस्था रहेको सन्दर्भमा यो व्यवस्था सेवामैत्री सुधारको उदाहरण बनेको भन्दै स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

 

भिडियाे सामाग्री

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  १२:३९
#मधेस प्रदेश #जनस्वास्थ्य प्रयोगशाला #स्वास्थ्य परीक्षण #जनकपुरधाम #स्वास्थ्य सेवा #मधेस सरकार #स्वास्थ्य समाचार #डा. नागेन्द्र यादव #सरकारी प्रयोगशाला #इन्टिग्रेटेड सेवा प्रणाली
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स नपिउन स्वास्थ्य मन्त्रालयको आग्रह
बालबालिका, गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स नपिउन स्वास्थ्य मन्त्रालयको आग्रह बिहीबार, कात्तिक १२, २०८३
अस्पतालका निःशुल्क शय्या प्रयोगमा ल्याउन स्वास्थ्य मन्त्रालयको पुनः निर्देशन
अस्पतालका निःशुल्क शय्या प्रयोगमा ल्याउन स्वास्थ्य मन्त्रालयको पुनः निर्देशन बुधबार, कात्तिक ११, २०८३
गाभीले नेपाललाई दिने भयो ८ अर्ब ५९ करोडको खोप सहयोग
गाभीले नेपाललाई दिने भयो ८ अर्ब ५९ करोडको खोप सहयोग मंगलबार, कात्तिक १०, २०८३
ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण चाँडै सुरु हुन्छ : मन्त्री मेहता
ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण चाँडै सुरु हुन्छ : मन्त्री मेहता आइतबार, कात्तिक ८, २०८३
मेडिकल प्रवेश परीक्षाको तालिका सार्वजनिक, कुन परीक्षा कहिले ?
मेडिकल प्रवेश परीक्षाको तालिका सार्वजनिक, कुन परीक्षा कहिले ? आइतबार, कात्तिक ८, २०८३
सानो पिपरामा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान
सानो पिपरामा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान शनिबार, कात्तिक ७, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP