शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #उपेन्द्र प्रसाद यादव
  • #बैंक खाता ह्याक
  • #मोबाइल बैंकिङ
  • #डिजिटल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
  • #अनधिकृत रकम ट्रान्सफर
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पर्सामा ४ हजार ५ सय भारतीय कुखुराका चल्ला बरामद गरी नष्ट
पर्सामा ४ हजार ५ सय भारतीय कुखुराका चल्ला बरामद गरी नष्ट
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, साउन ३१, २०८३
A1 Beakery Add A1 Beakery Add

सशस्त्र प्रहरी बल नेपालले पर्सामा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी अमरपट्टीको टोलीले शनिबार बिहान पर्साको बिन्दवासिनी गाउँपालिका–३, झौवागुठी क्षेत्रबाट भारतबाट अवैध रूपमा ल्याइँदै गरेका ४ हजार ५ सय वटा भारतीय कुखुराका चल्ला बरामद गरेको हो। बरामद चल्लाको अनुमानित मूल्य ३ लाख ३७ हजार ५ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी पर्साका प्रमुख एसपी मोहनबहादुर क्षेत्रीले अवैध पशुपन्छी ओसारपसार तथा तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिएसँगै सीमावर्ती क्षेत्रमा निगरानी, गस्ती र चेकजाँच बढाइएको बताएका छन् ।

प्रहरीका अनुसार शनिबार बिहान करिब ३ बजे भारतबाट नेपालतर्फ अवैध रूपमा कुखुराका चल्ला ल्याइँदै गरेको सूचना प्राप्त भएपछि बिओपी अमरपट्टीबाट टोली परिचालन गरिएको थियो । बिओपी अमरपट्टीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक उपेन्द्र साहको नेतृत्वमा खटिएको टोलीले झौवागुठी क्षेत्रमा निगरानी तथा चेकजाँच गर्ने क्रममा भारततर्फबाट नेपाल ल्याइँदै गरेका चल्ला फेला पारेको हो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

सशस्त्र प्रहरीको टोलीलाई देखेपछि चल्ला ल्याउँदै गरेका तस्करहरूले चल्ला घटनास्थलमै छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले सबै चल्ला नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो ।

भारतबाट अवैध रूपमा पशुपन्छी तथा कुखुराका चल्ला भित्र्याउँदा स्थानीय व्यवसायमा असर पर्नुका साथै पशुपन्छीजन्य रोगको जोखिमसमेत बढ्न सक्ने भएकाले सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

पछिल्लो समय पर्साको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले गस्ती, निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको छ । विशेषगरी अवैध रूपमा भारतबाट नेपाल भित्र्याइने कुखुराका चल्ला, पशुपन्छी, खाद्यान्न, लत्ताकपडा तथा अन्य राजस्व छलीका सामान नियन्त्रणमा लिन नियमित रूपमा टोली परिचालन हुँदै आएको प्रहरीले जनाएको छ ।

एसपी मोहनबहादुर क्षेत्रीको नेतृत्वमा अवैध पशुपन्छी ओसारपसार तथा सीमावर्ती तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर मातहतका युनिटलाई सक्रिय रूपमा परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सोही अभियानअन्तर्गत बिओपी अमरपट्टीको टोलीले पछिल्लो कारबाहीमा ४ हजार ५ सय भारतीय कुखुराका चल्ला बरामद गरेको हो ।

बरामद गरिएका चल्ला सम्बन्धित निकायसँगको समन्वयमा नष्ट गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न तस्करहरू भने चल्ला छाडेर फरार भएकाले उनीहरूको पहिचान तथा खोजीका लागि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमावर्ती क्षेत्रमा हुने अवैध पशुपन्छी ओसारपसार तथा अन्य तस्करी नियन्त्रणका लागि आगामी दिनमा समेत निगरानी र कारबाहीलाई निरन्तरता दिने सशस्त्र प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  ०७:००
#वीरगंज #सशस्त्र प्रहरी #पर्सा #तस्करी नियन्त्रण #उपेन्द्र साह #मोहनबहादुर क्षेत्री #सीमा तस्करी #बिन्दवासिनी #झौवागुठी #बिओपी अमरपट्टी #कुखुराका चल्ला #भारतीय चल्ला #चल्ला बरामद #पशुपन्छी तस्करी
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
वीरगंज महानगरको संशोधित बजेट ४ अर्ब ४२ करोडबाट घटेर ४ अर्ब २१ करोडमा
वीरगंज महानगरको संशोधित बजेट ४ अर्ब ४२ करोडबाट घटेर ४ अर्ब २१ करोडमा बुधबार, असोज १४, २०८३
वीरगंज महानगरको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित
वीरगंज महानगरको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित बुधबार, असोज १४, २०८३
मल भित्रिने क्रम बढ्दा बीरगंजका गोदाम भरिए
मल भित्रिने क्रम बढ्दा बीरगंजका गोदाम भरिए बुधबार, असोज १४, २०८३
वीरगंजका तीन वडामा चार वर्षदेखि जमेको पानीको निकास खुल्यो
वीरगंजका तीन वडामा चार वर्षदेखि जमेको पानीको निकास खुल्यो मंगलबार, असोज १३, २०८३
वीरगंज–२५ का जग्गाधनीद्वारा मुआब्जा र क्षतिपूर्ति माग गर्दै भन्सार प्रमुखलाई ज्ञापनपत्र
वीरगंज–२५ का जग्गाधनीद्वारा मुआब्जा र क्षतिपूर्ति माग गर्दै भन्सार प्रमुखलाई ज्ञापनपत्र मंगलबार, असोज १३, २०८३
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
क्रियाशील युवा पत्रकार मञ्च नेपालको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न आइतबार, असोज ११, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
वर्षा र गर्मी बढेसँगै सर्पको जोखिम बढ्यो
वर्षा र गर्मी बढेसँगै सर्पको जोखिम बढ्यो वीरगंज सिटी
एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति
एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज महानगरको संशोधित बजेट ४ अर्ब ४२ करोडबाट घटेर ४ अर्ब २१ करोडमा
वीरगंज महानगरको संशोधित बजेट ४ अर्ब ४२ करोडबाट घटेर ४ अर्ब २१ करोडमा वीरगंज सिटी
वीरगंज महानगरको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित
वीरगंज महानगरको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित वीरगंज सिटी
मल भित्रिने क्रम बढ्दा बीरगंजका गोदाम भरिए
मल भित्रिने क्रम बढ्दा बीरगंजका गोदाम भरिए वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य  सेवा पूर्ण रूपमा दिन सकेको छ त ?  अस्पतालको सेवा–सुविधा कस्तो छ ?
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य सेवा पूर्ण रूपमा दिन सकेको छ त ? अस्पतालको सेवा–सुविधा कस्तो छ ? वीरगंज सिटी
स्थानीय चुनाव नजिकिँदै गर्दा उम्मेदवारको चर्चा र नेतृत्वको बहस फेरि सुरु भएको छ । आउँदो स्थानीय तहकाे निर्वाचनमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ?
स्थानीय चुनाव नजिकिँदै गर्दा उम्मेदवारको चर्चा र नेतृत्वको बहस फेरि सुरु भएको छ । आउँदो स्थानीय तहकाे निर्वाचनमा तपाईं कस्तो उम्मेदवार रोज्न चाहनुहुन्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल
श्रीलंकासँग क्वार्टरफाइनल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरियो नेपाल वीरगंज सिटी
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने
हङकङ सिक्सेसबाट नेपाल बाहिर, यसपटक नखेल्ने वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP