शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
  • गृहपृष्ठ
  • ‎पचरौता नगरपालिकाको हाकिम फेरिए, अब बेरुजु र आर्थिक बेथितिको हिसाब खोजिने
‎पचरौता नगरपालिकाको हाकिम फेरिए, अब बेरुजु र आर्थिक बेथितिको हिसाब खोजिने
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, भदौ २, २०८३
A1 Beakery Add A1 Beakery Add

महालेखा परीक्षकको प्रतिवेदनले पचरौता नगरपालिकाको आर्थिक तथा प्रशासनिक व्यवस्थापनमाथि प्रश्न उठाइरहेका बेला नगरपालिकाको प्रशासनिक नेतृत्व परिवर्तन भएको छ । लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका वसन्तराज जोशीको स्थानमा गृह मन्त्रालयमा कार्यरत उपसचिव प्रदर्शनी कुमारीलाई पचरौता नगरपालिकामा कामकाज गर्ने जिम्मेवारी दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको सरुवा निर्णयअनुसार उपसचिव प्रदर्शनी कुमारी पचरौता आउने भएकी हुन् । मन्त्रालयले एकैपटक २२ उपसचिव र २३ शाखा अधिकृत गरी ४५ कर्मचारीको सरुवा गरेको जनाएको छ ।

पचरौताको प्रशासनिक नेतृत्व परिवर्तनलाई भने सामान्य कर्मचारी सरुवाका रूपमा मात्र हेर्न नमिल्ने अवस्था छ । आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु, खर्च व्यवस्थापन, सार्वजनिक रकमको उपयोग, आर्थिक अनुशासन तथा प्रशासनिक निर्णय प्रक्रियासँग सम्बन्धित विभिन्न प्रश्न उठाइएका छन् । यिनै प्रश्नको चाङबीच नयाँ प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हाल्नुपर्ने भएको छ ।

जोशीले २०८१ चैत २३ गतेदेखि पचरौता नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब उनको स्थानमा उपसचिव प्रदर्शनी कुमारी आउने भएपछि जोशीलाई पुनः शिक्षा शाखातर्फ फर्काउने तयारी गरिएको छ । लामो समयदेखि एउटै व्यक्तिले फरक–फरक प्रशासनिक जिम्मेवारी सम्हाल्दै आएको अवस्थाको अन्त्य हुने भन्दै स्थानीयले प्रशासनिक नेतृत्व परिवर्तनलाई सकारात्मक रूपमा लिएका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

शिक्षा शाखाको जिम्मेवारीमाथि पनि प्रश्न

पचरौता नगरपालिकामा प्रशासनिक जिम्मेवारीसँगै शिक्षा शाखाको सञ्चालनलाई लिएर पनि यसअघि प्रश्न उठ्दै आएका थिए । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बेनौलीका लेखापाल मुकेशकुमार सिंहलाई शिक्षा शाखासँग सम्बन्धित जिम्मेवारी दिइएको विषयमा विवाद र आलोचना भएको थियो ।

स्थानीय तहमा शिक्षा प्रशासन सञ्चालन गर्ने शाखामा सम्बन्धित पद, जिम्मेवारी र अधिकारको प्रयोग कसरी भइरहेको थियो भन्ने विषयमा प्रश्न उठ्दै आएको अवस्थामा नयाँ प्रमुख प्रशासकीय अधिकृतले यसलाई समेत कानुनी र प्रशासनिक प्रक्रियाको दायरामा ल्याउनुपर्ने देखिएको छ । जोशी निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहँदा शिक्षा शाखाको जिम्मेवारीसमेत विवादमा परेको र लेखापाल सिंहले शिक्षा शाखा प्रमुखको काम गर्दै आएको विषयमा स्थानीयस्तरमा आलोचना हुँदै आएको थियो ।

महालेखाका प्रश्नको जवाफ खोज्ने चुनौती

पचरौता नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनमा सार्वजनिक स्रोतको उपयोग, इन्धन खर्च, खर्चको औचित्य, अभिलेख व्यवस्थापन तथा बेरुजुसँग सम्बन्धित विषयमा प्रश्न उठाइएको छ । विशेषगरी नगरपालिकाले उक्त आर्थिक वर्षमा इन्धनमा मात्रै ८१ लाख ३६ हजार ५४० रुपैयाँ खर्च गरेको विषयमा महालेखाले खर्च व्यवस्थापन र अभिलेख प्रणालीमाथि प्रश्न उठाएको छ ।

इन्धन खपतको अभिलेख व्यवस्थित नभएको तथा विभिन्न शीर्षकमा इन्धन खर्च गरिएको विषयसमेत प्रतिवेदनमा औंल्याइएको छ । यस्तो अवस्थामा नयाँ प्रशासनिक नेतृत्वसामु खर्च कसरी भयो, निर्णय कसले गर्‍यो, खर्चको औचित्य के थियो र देखिएको बेरुजु फछ्र्योटका लागि अहिलेसम्म के कदम चालियो भन्ने विषय स्पष्ट पार्ने चुनौती छ ।

नयाँ प्रमुख प्रशासकीय अधिकृतले विगतका निर्णय तथा आर्थिक कारोबारलाई कानुनी प्रक्रिया र कागजातका आधारमा परीक्षण गर्ने, महालेखाले औंल्याएका बेरुजुको अवस्था पहिचान गर्ने र बेरुजु फछ्र्योटलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

स्थानीय नागरिकले भने हाकिम परिवर्तनसँगै आर्थिक तथा प्रशासनिक कार्यशैलीमा पनि सुधार आउनुपर्ने माग गरेका छन् । सार्वजनिक रकम खर्च गर्दा निर्णय प्रक्रिया पारदर्शी बनाउनुपर्ने, जिम्मेवारीअनुसार अधिकार प्रयोग गराउनुपर्ने तथा कानुनी आधारबिना एउटै व्यक्तिलाई फरक–फरक जिम्मेवारी दिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनीहरूको भनाइ छ ।

पचरौता नगरपालिकामा देखिएका भनिएका प्रशासनिक तथा आर्थिक अनियमितताका विषयमा यसअघि पनि विभिन्न सञ्चारमाध्यमले प्रश्न उठाउँदै आएका छन् । अब नयाँ प्रमुख प्रशासकीय अधिकृत प्रदर्शनी कुमारीले विगतका निर्णय, आर्थिक कारोबार, बेरुजु तथा विवादित जिम्मेवारीलाई कसरी व्यवस्थापन गर्छिन् भन्ने विषय चासोको बनेको छ ।

भिडियाे सामाग्री

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १८:२६
#प्रमुख प्रशासकीय अधिकृत #स्थानीय तह #बारा #पारदर्शिता #पचरौता नगरपालिका #आर्थिक अनियमितता #महालेखा परीक्षक #इन्धन खर्च #शिक्षा शाखा #बेरुजु #मुकेशकुमार सिंह #जवाफदेहिता #आर्थिक अनुशासन #संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय #प्रदर्शनी कुमारी #वसन्तराज जोशी #प्रशासनिक नेतृत्व
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप
शिक्षक लाइसेन्स खुल्यो, माध्यमिक तहका लागि आवेदन दिन सकिने
शिक्षक लाइसेन्स खुल्यो, माध्यमिक तहका लागि आवेदन दिन सकिने मंगलबार, मंसिर १, २०८३
त्रिविमा शैक्षिक गुणस्तर सुधार्न सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी
त्रिविमा शैक्षिक गुणस्तर सुधार्न सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी शुक्रबार, कात्तिक २७, २०८३
शैक्षिक वर्ष २०८३/०८४ का लागि त्रिविको स्नातकोत्तर भर्ना तालिका सार्वजनिक
शैक्षिक वर्ष २०८३/०८४ का लागि त्रिविको स्नातकोत्तर भर्ना तालिका सार्वजनिक शुक्रबार, कात्तिक २०, २०८३
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप
वीरगंजका विद्यालयमा चार वर्षदेखि विवाद, शिक्षा शाखाले अनुगमनसमेत नगरेको वडाध्यक्ष यादवको आरोप आइतबार, कात्तिक १५, २०८३
६ हजार शिक्षकको बढुवा पुनरवलोकन गरिँदै
६ हजार शिक्षकको बढुवा पुनरवलोकन गरिँदै बुधबार, कात्तिक ११, २०८३
एनपीएल चल्दा त्रिभुवन विश्वविद्यालय प्रवेश गर्न परिचयपत्र अनिवार्य
एनपीएल चल्दा त्रिभुवन विश्वविद्यालय प्रवेश गर्न परिचयपत्र अनिवार्य आइतबार, कात्तिक ८, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ
गृहमन्त्रीकी आमाको भिडियो सार्वजनिक गरेको आरोपमा छत्र बोगटी पक्राउ वीरगंज सिटी
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ
१० अर्बको सहकारी ठगी प्रकरणमा बराहका अध्यक्ष लामिछाने पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पर्सा–२ का सांसद सुशील कुमार कानुद्वारा चार सदस्यीय सचिवालय गठन, विकास निर्माण र जनगुनासो सम्बोधनलाई प्राथमिकता
पर्सा–२ का सांसद सुशील कुमार कानुद्वारा चार सदस्यीय सचिवालय गठन, विकास निर्माण र जनगुनासो सम्बोधनलाई प्राथमिकता वीरगंज सिटी
नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, कलेजमा आफन्तको आक्रोश
नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, कलेजमा आफन्तको आक्रोश वीरगंज सिटी
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने
नेशनल मेडिकल कलेजमा आन्दोलनरत रेजिडेन्ट डाक्टर अध्ययनमा फर्किने वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित)
छठ पर्वको किनमेलले रक्सौलमा बढायो चहलपहल, सस्तो सामान किन्न नेपाली ग्राहकको भीड (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
खेलकुद
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, बिहीबार सुदूरपश्चिमसँग भिड्ने वीरगंज सिटी
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP