शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #डीएसपी राजु कार्की
  • #प्रहरी अनुसन्धान
  • #इन्सपेक्टर
  • #घुस प्रकरण
  • #जिल्ला प्रहरी कार्यालय पर्सा
  • #पारदर्शिता
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
यहाँ खोज्नुहोस्
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • इन्धन महँगिएपछि विश्वका विभिन्न देशमा प्रदर्शन, सडकमा उत्रिए नागरिक
इन्धन महँगिएपछि विश्वका विभिन्न देशमा प्रदर्शन, सडकमा उत्रिए नागरिक
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, भदौ ३१, २०८३
A1 Beakery Add A1 Beakery Add

अमेरिका–इरानबीच जारी युद्धका कारण विश्व बजारमा इन्धन आपूर्तिमा असर परेसँगै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । महँगो इन्धन र बढ्दो महँगीको विरोधमा विभिन्न देशमा प्रदर्शन तथा हडताल सुरु भएका छन् ।

सिरियामा इन्धनको मूल्य करिब ४० प्रतिशत बढेपछि प्रदर्शनकारीले सडक अवरुद्ध गरेका छन् । ग्वाटेमालामा ट्रक चालक तथा विभिन्न समूहले राजमार्ग बन्द गर्दै मूल्य नियन्त्रणको माग गरेका छन् ।

यस्तै, पोर्चुगलमा व्यवसायी र श्रमिकले प्रदर्शन गरेका छन् भने फ्रान्समा माछा व्यवसायीले इन्धन डिपो अवरुद्ध गरेका छन् । फिलिपिन्समा यातायात मजदुरले इन्धनमा अनुदान र पेट्रोलियम पदार्थमा लगाइएको कर हटाउन माग गर्दै हडताल गरेका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेपछि महँगो इन्धनको असर यातायात, व्यापार, उद्योग तथा घरपरिवारको दैनिक खर्चमा परेको छ । विभिन्न देशमा बढ्दो जीवनयापन खर्चसँगै सरकारमाथि राहत तथा मूल्य नियन्त्रणका लागि दबाब बढिरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १६:२०
#पेट्रोलियम पदार्थ #पोर्चुगल #ऊर्जा संकट #प्रदर्शन #महँगी #इन्धन संकट #फ्रान्स #फिलिपिन्स #हडताल #विश्व बजार #इन्धन मूल्यवृद्धि #अमेरिका इरान युद्ध #सिरिया #ग्वाटेमाला
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विश्व
बंगालको खाडीमा चक्रवातीय आँधी विकसित हुने सम्भावना, नेपालको मौसम प्रभावित हुन सक्ने
बंगालको खाडीमा चक्रवातीय आँधी विकसित हुने सम्भावना, नेपालको मौसम प्रभावित हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
पुटिन युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न सहमत
पुटिन युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न सहमत बिहीबार, कात्तिक ५, २०८३
युद्ध रोक्न अमेरिका र इरानको मध्यस्थकर्तासँग अलग–अलग वार्ता
युद्ध रोक्न अमेरिका र इरानको मध्यस्थकर्तासँग अलग–अलग वार्ता मंगलबार, असोज १३, २०८३
भारतको उत्तर प्रदेशमा बाढीपहिरोको कहर, ६२ जनाको मृत्यु
भारतको उत्तर प्रदेशमा बाढीपहिरोको कहर, ६२ जनाको मृत्यु मंगलबार, असोज १३, २०८३
साउदीलाई एफ–३५ बिक्रीको तयारी, चीनको प्रभावबारे अमेरिकाको चिन्ता
साउदीलाई एफ–३५ बिक्रीको तयारी, चीनको प्रभावबारे अमेरिकाको चिन्ता शुक्रबार, असोज २, २०८३
विश्वमा पानीको चक्र असन्तुलित बन्दै, बाढी र खडेरीको जोखिम उच्च
विश्वमा पानीको चक्र असन्तुलित बन्दै, बाढी र खडेरीको जोखिम उच्च बिहीबार, असोज १, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद वीरगंज सिटी
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
काठ बरामद गर्ने विषयमा पर्साको महादेवपटीमा सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप
काठ बरामद गर्ने विषयमा पर्साको महादेवपटीमा सुरक्षाकर्मी, वन कर्मचारी र स्थानीयबीच झडप वीरगंज सिटी
चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका थारूसहित पर्साबाट ११ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका थारूसहित पर्साबाट ११ जना फरार प्रतिवादी पक्राउ वीरगंज सिटी
वीरगंजमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका निजगढका एक युवक पक्राउ
वीरगंजमा मोटरसाइकल चोरी गरेर भाग्दै गरेका निजगढका एक युवक पक्राउ वीरगंज सिटी
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा काठमाडौं गोर्खाजको पहिलो जित, जितको खाता खोल्यो
एनपीएलमा काठमाडौं गोर्खाजको पहिलो जित, जितको खाता खोल्यो वीरगंज सिटी
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै
टस जितेको काठमाडौँले पहिले बलिङ गर्दै वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP