राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टीघरमा बैठक बस्न लागेको हो ।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।