शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #मोबाइल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
  • #डिजिटल बैंकिङ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #बैंक खाता ह्याक
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  •  भारी वर्षा र बाढीको जोखिम बढेपछि सतर्क रहन मधेस सरकारको आग्रह
 भारी वर्षा र बाढीको जोखिम बढेपछि सतर्क रहन मधेस सरकारको आग्रह
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असोज ९, २०८३
A1 Beakery Add A1 Beakery Add

गृह, सञ्चार तथा कानून मन्त्रालयले प्रदेशमा हुनसक्ने भारी वर्षा, बाढी, पहिरो, डुबान तथा अन्य सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बिहीबार बिहान बसेको बैठकको निर्णय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना र सतर्कताका आधारमा प्रदेश सरकारले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार सम्भावित विपद्का समयमा आवश्यक पर्ने खाद्यान्न, दैनिक उपभोग्य वस्तु, औषधि तथा उद्धार सामग्रीको पूर्वव्यवस्था गरी तत्काल परिचालन गर्न सक्ने अवस्थामा राखिएको छ । सुरक्षा निकायलाई समेत उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार उद्धार तथा सुरक्षा कार्यमा परिचालन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

साथै, जोखिमयुक्त क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति लगायत जोखिममा रहेका समूहको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक परे उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था गरिएको छ । विपद्सम्बन्धी सूचना, सावधानी तथा सुरक्षाका उपायबारे नियमित सूचना प्रवाह गरिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, स्वास्थ्य, विद्युत् र सञ्चारजस्ता अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन सम्बन्धित निकायबीच समन्वय र सहकार्य कायम गरिएको मन्त्रालयको भनाइ छ ।

मन्त्री फकिरा महतोले सम्भावित विपद्को अवस्थामा नागरिकलाई आवश्यक सावधानी अपनाउन, जोखिमयुक्त स्थानमा नजान तथा आधिकारिक सूचना र सुरक्षासम्बन्धी सन्देशमा ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँले प्रदेशका सबै स्थानीय तहसँग समन्वय गरी स्थानीयस्तरमा पूर्वतयारी, उद्धार, राहत तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

मन्त्री महतोले ‘सतर्क रहौँ, सुरक्षित रहौँ’ भन्ने सन्देशसहित विपद्को जोखिम न्यूनीकरणमा सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।


प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १०:४४
#मधेस प्रदेश #पहिरो #बाढी #डुबान #गृह मन्त्रालय #भारी वर्षा #विपद् व्यवस्थापन #विपद् पूर्वतयारी #फकिरा महतो
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
प्रहरीलाई मोटरसाइकलदेखि लाइसेन्स छपाइ र भारी वर्षाको सतर्कतासम्म | मधेशमा आज | Top 10 Madhesh
प्रहरीलाई मोटरसाइकलदेखि लाइसेन्स छपाइ र भारी वर्षाको सतर्कतासम्म | मधेशमा आज | Top 10 Madhesh शुक्रबार, असोज ९, २०८३
१२ वर्षीया बालिकालाई अपहरण गरी १० दिनसम्म जबरजस्ती करणी गरेको कसूरमा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ
१२ वर्षीया बालिकालाई अपहरण गरी १० दिनसम्म जबरजस्ती करणी गरेको कसूरमा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ बिहीबार, असोज ८, २०८३
भारी वर्षाको सम्भावनासँगै मधेशमा सुरक्षा सतर्कता, यी क्षेत्र उच्च जोखिममा
भारी वर्षाको सम्भावनासँगै मधेशमा सुरक्षा सतर्कता, यी क्षेत्र उच्च जोखिममा बिहीबार, असोज ८, २०८३
जनकपुरमा जताततै फोहर, धार्मिक सहरको सौन्दर्यमा असर
जनकपुरमा जताततै फोहर, धार्मिक सहरको सौन्दर्यमा असर बिहीबार, असोज ८, २०८३
लम्पी स्किनबाट डेढ सयभन्दा बढी चौपाया मरे
लम्पी स्किनबाट डेढ सयभन्दा बढी चौपाया मरे बिहीबार, असोज ८, २०८३
ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु बिहीबार, असोज ८, २०८३
By Nepal By Nepal
Birgunj Public College Birgunj Public College
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
वीरगंजको मुख्य सडक विस्तारले लियो गति, काम अन्तिम चरणमा (भिडियाे रिपाेर्ट)
वीरगंजको मुख्य सडक विस्तारले लियो गति, काम अन्तिम चरणमा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
पैसा नभएपछि सगरमाथा अस्पतालले भर्ना लिएन, सडकपेटीमै बच्चा जन्माएकी महिलाको दुःखद भोगाइ | फोन संवाद :
पैसा नभएपछि सगरमाथा अस्पतालले भर्ना लिएन, सडकपेटीमै बच्चा जन्माएकी महिलाको दुःखद भोगाइ | फोन संवाद : वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ वीरगंज सिटी
१२ वर्षीया बालिकालाई अपहरण गरी १० दिनसम्म जबरजस्ती करणी गरेको कसूरमा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ
१२ वर्षीया बालिकालाई अपहरण गरी १० दिनसम्म जबरजस्ती करणी गरेको कसूरमा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई हट्न निर्देशन
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई हट्न निर्देशन वीरगंज सिटी
अनेरास्ववियु केन्द्रीय सदस्य अहमदले छाडे पद
अनेरास्ववियु केन्द्रीय सदस्य अहमदले छाडे पद वीरगंज सिटी
खाल्डाखुल्डीले जीर्ण वीरगन्ज–पोखरिया सडक
खाल्डाखुल्डीले जीर्ण वीरगन्ज–पोखरिया सडक वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
वीरगंजका स्वास्थ्य सेवा तथा अस्पतालले दिने सेवा–सुविधा कस्तो छ ? बिरामीले उपचारमा के–कस्ता समस्या भोगिरहेका छन्  ?
वीरगंजका स्वास्थ्य सेवा तथा अस्पतालले दिने सेवा–सुविधा कस्तो छ ? बिरामीले उपचारमा के–कस्ता समस्या भोगिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
टस जित्दै अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय
टस जित्दै अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय वीरगंज सिटी
पाकिस्तानी अलराउन्डर इफ्तिखार अहमद जनकपुर बोल्ट्समा
पाकिस्तानी अलराउन्डर इफ्तिखार अहमद जनकपुर बोल्ट्समा वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP