शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ कसूर
  • #मोबाइल बैंकिङ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #बैंकिङ ठगी
  • #डिजिटल बैंकिङ
यहाँ खोज्नुहोस्
your add here your add here
अन्तराष्ट्रिय
  • गृहपृष्ठ
  • अन्तराष्ट्रिय
  • दुबईमा नेपाली पासपोर्ट अब हुलाकमार्फत घरमै पुग्ने, सेवाग्राहीलाई थप सहज
दुबईमा नेपाली पासपोर्ट अब हुलाकमार्फत घरमै पुग्ने, सेवाग्राहीलाई थप सहज
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, असोज ९, २०८३
A1 Beakery Add A1 Beakery Add

नेपाली महावाणिज्यदूतावास, दुबईले नयाँ बनेर आएका नेपाली राहदानी (पासपोर्ट) सेवाग्राहीको घरमै डेलिभरी गर्ने व्यवस्था सुरु गरेको छ ।

महावाणिज्यदूतावासले शुक्रबार सूचना जारी गर्दै अब नयाँ राहदानी इमिरेट्स पोस्टमार्फत सम्बन्धित आवेदकले उपलब्ध गराएको ठेगानामा पठाउने व्यवस्था गरिएको जनाएको हो ।

राहदानी लिनकै लागि कार्यालयमा उपस्थित हुनुपर्ने, त्यसका लागि बिदा मिलाउनुपर्ने, समय तथा यात्रा खर्च लाग्ने भएकाले सेवाग्राहीबाट लामो समयदेखि हुलाकमार्फत राहदानी उपलब्ध गराउन माग हुँदै आएको महावाणिज्यदूतावासले जनाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

नयाँ व्यवस्थाअनुसार महावाणिज्यदूतावासबाट राहदानीका लागि आवेदन दिने सेवाग्राहीले बायोमेट्रिक विवरण दिने समयमा नै राहदानी डेलिभरीसम्बन्धी फाराम भरेर बुझाउनुपर्नेछ। राहदानी तयार भएर दुबई आएपछि महावाणिज्यदूतावासले डेलिभरीका लागि इमिरेट्स पोस्टलाई उपलब्ध गराउनेछ ।

राहदानी घरमै प्राप्त गर्न चाहने सेवाग्राहीले डेलिभरीका क्रममा इमिरेट्स पोस्टलाई शुल्क बुझाउनुपर्नेछ। डेलिभरी शुल्क १५ दिराम तथा भ्याटसहित कुल १५.७५ दिराम लाग्ने महावाणिज्यदूतावासले जनाएको छ ।

महावाणिज्यदूतावासका अनुसार घरमै राहदानी प्राप्त गर्ने यो सेवा स्वैच्छिक हो। कार्यालयबाटै राहदानी लिन चाहने सेवाग्राहीले नियमित प्रक्रियाअनुसार राहदानी लिन सक्नेछन् ।

नयाँ व्यवस्थाले राहदानी लिन महावाणिज्यदूतावाससम्म पुग्नुपर्ने बाध्यता कम गर्नुका साथै समय र यात्रामा लाग्ने खर्च बचत हुने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १५:००
#वैदेशिक रोजगार #नेपाली नागरिक #विदेशमा नेपाली #दुबई #हुलाक सेवा #नेपाली महावाणिज्यदूतावास #राहदानी सेवा #पासपोर्ट #नेपाली राहदानी #इमिरेट्स पोस्ट #राहदानी डेलिभरी #दुबईस्थित नेपाली #दूतावास सेवा
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अन्तराष्ट्रिय
प्रधानमन्त्री शाहको राष्ट्रसंघमा सम्बोधन : ‘विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’
प्रधानमन्त्री शाहको राष्ट्रसंघमा सम्बोधन : ‘विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’ शुक्रबार, असोज ९, २०८३
नेपालको विपद्ले दियो गम्भीर संकेत ‘विश्वको छानो’ खतरामा रहेको छ। : गुटेरेस
नेपालको विपद्ले दियो गम्भीर संकेत ‘विश्वको छानो’ खतरामा रहेको छ। : गुटेरेस बुधबार, असोज ७, २०८३
इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धको चीनद्वारा विरोध
इरानी एयरलाइन्समाथि अमेरिकी प्रतिबन्धको चीनद्वारा विरोध बुधबार, असोज ७, २०८३
रक्सौलको हनुमान मन्दिरमा चोरी, चाँदीका मुकुट–पादुका र दानपेटीबाट रकम गायब
रक्सौलको हनुमान मन्दिरमा चोरी, चाँदीका मुकुट–पादुका र दानपेटीबाट रकम गायब सोमबार, असोज ५, २०८३
सिरियाली रक्षा मन्त्रालयको हतियार डिपोमा ठूलो विस्फोट
सिरियाली रक्षा मन्त्रालयको हतियार डिपोमा ठूलो विस्फोट सोमबार, असोज ५, २०८३
लागूऔषध मुद्दामा नेपाली नागरिकलाई भारतमा १० वर्ष कैद, १ लाख भारु जरिवाना
लागूऔषध मुद्दामा नेपाली नागरिकलाई भारतमा १० वर्ष कैद, १ लाख भारु जरिवाना आइतबार, असोज ४, २०८३
By Nepal By Nepal
Birgunj Public College Birgunj Public College
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) वीरगंज सिटी
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
सिमरा विमानस्थलमा अवतरण हुन नसकेपछि बुद्ध एयरको विमान काठमाडौं फर्कियो
सिमरा विमानस्थलमा अवतरण हुन नसकेपछि बुद्ध एयरको विमान काठमाडौं फर्कियो वीरगंज सिटी
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) वीरगंज सिटी
वीरगंजका सबै वडा कार्यालयबाटै मालपोत कर सङ्कलन हुने
वीरगंजका सबै वडा कार्यालयबाटै मालपोत कर सङ्कलन हुने वीरगंज सिटी
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसको ध्यान ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसको ध्यान ? वीरगंज सिटी
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
अफगानिस्तानलाई १०२ रनमै रोक्दै नेपालसामु १०३ रनको लक्ष्य
अफगानिस्तानलाई १०२ रनमै रोक्दै नेपालसामु १०३ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP