शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #उपेन्द्र प्रसाद यादव
  • #मोबाइल बैंकिङ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #डिजिटल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ कसूर
  • #बैंकिङ ठगी
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • जितिया पर्वदेखि जलेश्वर डुबान र भूमिहीनलाई लालपूर्जा वितरणसम्म | मधेशमा आज | Top 10 Madhesh
जितिया पर्वदेखि जलेश्वर डुबान र भूमिहीनलाई लालपूर्जा वितरणसम्म | मधेशमा आज | Top 10 Madhesh
वीरगंज सिटी
वीरगंज सिटी शनिबार, असोज १७, २०८३
A1 Beakery Add A1 Beakery Add

०१. सन्तानको दीर्घायुको कामना गर्दै मधेशमा जितिया पर्व सुरु

तराई–मधेशमा सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै मनाइने जितिया पर्व यस वर्ष पनि धार्मिक विधिपूर्वक सुरु भएको छ ।

मधेशका महिलाले पोखरी, नदी तथा जलाशयमा स्नान गरी पितृ र जिमुतवाहन देवताको पूजा गर्दै व्रतको सङ्कल्प लिने परम्परा छ । व्रतालुले लामो समयसम्म पानीसमेत नपिई कठोर व्रत बस्ने र व्रत पूरा भएपछि पूजाका सामग्री तथा प्रसाद परिवारका सदस्यलाई बाँड्ने चलन छ ।

धार्मिक महत्त्वसँगै जितिया पारिवारिक भेटघाट, आपसी सद्भाव र महिला प्रतिभा प्रस्तुत गर्ने अवसरका रूपमा पनि विकसित हुँदै गएको छ । जियल, बाँस र घिरौलाका पातजस्ता प्राकृतिक सामग्रीको प्रयोगले पर्वले प्रकृतिसँगको सम्बन्ध र वातावरण संरक्षणको सन्देशसमेत दिने गरेको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

०२. साढे दुई महिनादेखि मधेश प्रदेशसभा बैठक ठप्प, मासिक ७० लाख खर्च

मधेश प्रदेशसभाको बैठक साढे दुई महिनादेखि बस्न सकेको छैन । बैठक सञ्चालनका लागि मुख्यमन्त्री कृष्ण यादवसँग पटक–पटक छलफल गरे पनि मन्त्रिपरिषद्बाट बैठक आह्वान गर्ने निर्णय नभएको सभामुख रामअशिष यादवले बताएका छन् ।

प्रदेशसभाको पछिल्लो बैठक गत असार ३१ गते बजेट पारित गर्न बसेको थियो। त्यसयता सदन निष्क्रिय रहँदै आएको छ ।

प्रदेशसभा बैठक नबसे पनि १०७ जना प्रदेशसभा सदस्यको तलबभत्ता, इन्धन, सञ्चारलगायत सुविधामा मासिक करिब ७० लाख रुपैयाँ खर्च हुने प्रदेशसभाले जनाएको छ ।

०३. रातु नदीको बाँध तीन ठाउँमा भत्किँदा जलेश्वर जलमग्न

रातु नदीको बाँध तीन ठाउँमा भत्किँदा महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न भएको छ । बलवा नगरपालिकाको वञ्चौरी तथा महोत्तरी गाउँपालिकाको गोरीगमा र मडै बस्ती नजिक बाँध भत्किएपछि खेत हुँदै बाढीको पानी जलेश्वर प्रवेश गरेको हो ।

साँझदेखि बजार क्षेत्रमा पानी पस्न थालेपछि जलेश्वर–१ स्थित नगरपालिकाचोकदेखि हटिया क्षेत्रसम्म जलमग्न भएको छ । बाढीको पानी बस्ती तथा बजार क्षेत्रमा प्रवेश गरेपछि स्थानीय प्रभावित भएका छन् ।

स्थानीयका अनुसार यी क्षेत्रमा हरेक वर्ष नदीको बाँध भत्किने समस्या दोहोरिँदै आएको छ । बाँधको दीर्घकालीन व्यवस्थापन हुन नसक्दा वर्षायाममा बाढीको जोखिम कायमै रहेको उनीहरूको भनाइ छ ।

०४. पर्सामा सखुवा प्रसौनी र बारामा परवानीपुर स्वास्थ्य कार्यक्रम मूल्याङ्कनमा प्रथम

आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको वार्षिक मूल्याङ्कनमा पर्साको सखुवा प्रसौनी गाउँपालिका जिल्लामै प्रथम भएको छ । जिल्लास्तरीय स्वास्थ्य समीक्षा कार्यक्रममा सार्वजनिक नतिजाअनुसार ठोरी गाउँपालिका दोस्रो र जगरनाथपुर गाउँपालिका तेस्रो भएका छन् ।

स्वास्थ्य सेवाको योजना तथा कार्यान्वयन, सेवा प्रवाह, पहुँच, गुणस्तर र स्वास्थ्य संस्थाको कार्यसम्पादनलगायत विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरिएको हो ।

यस्तै, बारामा परवानीपुर गाउँपालिका प्रथम भएको छ । महागढीमाई नगरपालिका दोस्रो र करैयामाई गाउँपालिका तेस्रो भएका छन् । वार्षिक समीक्षामा सार्वजनिक नतिजाले जिल्लाका स्थानीय तहमा सञ्चालित स्वास्थ्य कार्यक्रमको कार्यसम्पादनको अवस्था देखाएको छ ।

०५. जीतपुरसिमराका चार वडाका भूमिहीनलाई लालपूर्जा दिने प्रक्रिया अघि बढ्यो

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अघि बढेको छ ।

उपमहानगरपालिकाले वडा नम्बर १, ४, १४ र २२ का लाभग्राहीको विवरण प्रमाणीकरण गरेको छ । स्थानीय तह भूमि सहजीकरण समितिले प्रमाणित नामावली नगर कार्यपालिकामा निर्णयका लागि पेस गर्ने तयारी गरेको छ ।

नगर कार्यपालिकाको निर्णयपछि सम्बन्धित फाइल भूमि समस्या समाधान आयोगको बारा कार्यालयमा पठाइनेछ । आयोगको कानुनी प्रक्रिया पूरा भएपछि लाभग्राहीलाई जग्गाधनी प्रमाणपुर्जा अर्थात् लालपूर्जा वितरण गरिने उपमहानगरपालिकाले जनाएको छ ।

यसअघि वडा नम्बर १, २, १८ र २१ का लाभग्राहीको नामावली स्वीकृत भइसकेको छ ।


प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  ०६:००
#बारा #महोत्तरी #पर्सा #परवानीपुर #सखुवा प्रसौनी #जीतपुरसिमरा #मधेश प्रदेशसभा #भूमि समस्या समाधान आयोग #ठोरी #कृष्ण यादव
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
जितपुरसिमराबाट १५५ किलो गाँजासहित कार चालक पक्राउ
जितपुरसिमराबाट १५५ किलो गाँजासहित कार चालक पक्राउ शुक्रबार, असोज १६, २०८३
धनुषाका १८६ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा
धनुषाका १८६ परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा शुक्रबार, असोज १६, २०८३
रौतहटको गौरबाट कर सेवा खारेज भएपछि व्यवसायीलाई सास्ती
रौतहटको गौरबाट कर सेवा खारेज भएपछि व्यवसायीलाई सास्ती शुक्रबार, असोज १६, २०८३
टिपरले विद्युतीय गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच घाइते
टिपरले विद्युतीय गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, पाँच घाइते शुक्रबार, असोज १६, २०८३
सर्लाहीमा वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन
सर्लाहीमा वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन शुक्रबार, असोज १६, २०८३
मधेशका मुख्यमन्त्रीलाई बालबालिकाको पत्र
मधेशका मुख्यमन्त्रीलाई बालबालिकाको पत्र शुक्रबार, असोज १६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
सन्तानप्रति समर्पित तराई–मधेशमा जितिया व्रत सुरू
सन्तानप्रति समर्पित तराई–मधेशमा जितिया व्रत सुरू वीरगंज सिटी
कर्जा स्वीकृत गरेर रकम नदिएको आरोपमा प्रभु बैंकका सीईओ शर्मासहित चार जनाविरुद्ध मुद्दा
कर्जा स्वीकृत गरेर रकम नदिएको आरोपमा प्रभु बैंकका सीईओ शर्मासहित चार जनाविरुद्ध मुद्दा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
कांग्रेस पर्साका पूर्वसभापति अजय द्विवेदी महाधिवेशन प्रतिनिधिमा परेनन्
कांग्रेस पर्साका पूर्वसभापति अजय द्विवेदी महाधिवेशन प्रतिनिधिमा परेनन् वीरगंज सिटी
मानवसेवा आश्रमको पहलमा एक वर्षपछि परिवारसँग भेटिइन् हराएकी महिला
मानवसेवा आश्रमको पहलमा एक वर्षपछि परिवारसँग भेटिइन् हराएकी महिला वीरगंज सिटी
नारायणी अस्पतालमा बिरामीको चाप बढ्यो, जनशक्ति र शय्या अभाव
नारायणी अस्पतालमा बिरामीको चाप बढ्यो, जनशक्ति र शय्या अभाव वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य  सेवा पूर्ण रूपमा दिन सकेको छ त ?  अस्पतालको सेवा–सुविधा कस्तो छ ?
पोखरिया अस्पतालले ग्रामीण नागरिकलाई आवश्यक न्यूनतम स्वास्थ्य सेवा पूर्ण रूपमा दिन सकेको छ त ? अस्पतालको सेवा–सुविधा कस्तो छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
विश्वकप लिग–२ खेल्न ओमान जाँदै नेपाल, टोली घोषणा
विश्वकप लिग–२ खेल्न ओमान जाँदै नेपाल, टोली घोषणा वीरगंज सिटी
एसियन गेम्स क्रिकेट : बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा
एसियन गेम्स क्रिकेट : बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP