शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #२ अर्ब ३९ करोड
  • #उपेन्द्रकुमार साह
  • #वित्तीय अपराध
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #सुरजकुमार
  • #प्रहरी पक्राउ
यहाँ खोज्नुहोस्
your add here your add here
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • लालपुर्जा नहुँदा जनकपुरको याज्ञवल्क्य संस्कृत विद्यालयको ६ करोड बजेट फ्रिज हुने जोखिम
लालपुर्जा नहुँदा जनकपुरको याज्ञवल्क्य संस्कृत विद्यालयको ६ करोड बजेट फ्रिज हुने जोखिम
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, असोज १८, २०८३
A1 Beakery Add A1 Beakery Add

नमुना विद्यालयमा छनोट भएको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकुपको भवन निर्माणका लागि छुट्याएको बजेट फ्रिज हुने अवस्थमा पुगेको छ ।  

दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि सङ्घीय आयोजनाबाट बजेट सुनिश्चित थियो तर विद्यालयले लामो समयदेखि प्रयोग गर्दै आएको जग्गाको स्वामित्वसम्बन्धी कागजात विद्यालयको नाममा नहुँदा सङ्घ सरकारले पूर्वाधार निर्माणका लागि विनियोजन गरेको छ करोड रुपियाँ फ्रिज हुने अवस्थामा पुगेको हो ।

नमुना विद्यालयमा समेत छनोट भएको उक्त विद्यालयका नाममा जग्गाधनी प्रमाण पुर्जा नभएका कारण निर्माण प्रक्रिया अघि बढाउन आवश्यक टेन्डर आह्वान गर्नसमेत कठिनाइ भएको विद्यालय प्रशासनले जनाएको छ । समयमै जग्गाको स्वामित्वसम्बन्धी समस्या समाधान नभए विनियोजित बजेट फ्रिज हुने जोखिम बढेको छ । विद्यालय प्रशासनले गुठी संस्थान, मालपोत कार्यालय, स्थानीय तह र सम्बन्धित सङ्घीय निकायबिच समन्वय गरी उपलब्ध पुराना अभिलेखका आधारमा जग्गाको स्वामित्वसम्बन्धी प्रक्रिया तत्काल टुङ्ग्याउन माग गरेको छ ।

विद्यालयका प्रधानाध्यापक सञ्जय झाका अनुसार विद्यालयसँग जग्गासम्बन्धी पुराना अभिलेख तथा सरकारी स्रेस्ता सुरक्षित छन् । विसं २०२६ को सर्भे नापी र विसं २०४४ को फिल्डबुक नापी विद्यालयसँग रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै विसं २०४७ मा केन्द्रीय गुठीले जनकपुर गुठीलाई विद्यालयलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन आदेशसमेत दिएको विद्यालय प्रशासनको भनाइ छ । त्यसपछि पनि लामो समय बितिसक्दा विद्यालयका नाममा प्रमाण पुर्जा कायम हुन नसकेको प्रधानाध्यापक झाले बताउनुभयो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

“विद्यालयसँग लालपुर्जा नभए पनि जग्गासम्बन्धी पुराना अभिलेख र निर्णय छन्,” उहाँले भन्नुभयो, “विद्यालयका नाममा जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन गुठी संस्थानसँग पटक पटक आग्रह गरेका छौँ तर आवश्यक प्रक्रिया टुङ्गिन नसक्दा अहिले पूर्वाधार निर्माणका लागि आएको बजेटसमेत कार्यान्वयन गर्न कठिन भएको छ ।”

प्रधानाध्यापक झाले सरकारले विद्यालयको पूर्वाधार निर्माणका लागि बजेट सुनिश्चित गरिसकेको अवस्थामा जग्गाको कागजातका कारण रकम उपयोग हुन नसक्ने अवस्था आउनु दुःखद भएको बताउनुभयो । समस्या तत्काल समाधान नभए विद्यार्थीलाई साथमा लिएर गुठी संस्थानमा धर्ना बस्नुपर्ने अवस्था आउन सक्ने उहाँले चेतावनीसमेत दिनुभयो ।

यस्तै उक्त विद्यालयबारे जनकपुरधाम उपमहानगरका नगरप्रमुख मनोजकुमार साहले विद्यालयको जग्गाको स्वामित्वसम्बन्धी विषय लामो समयदेखि समाधान हुन नसक्नु गम्भीर विषय भएको बताउनुभयो ।

सरकारले विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि बजेट छुट्याइसकेको अवस्थामा जग्गाको स्वामित्वसम्बन्धी प्रक्रियाकै कारण रकम कार्यान्वयन हुन नसक्ने अवस्था अन्त्य गर्न सम्बन्धित निकायबिच समन्वय आवश्यक रहेको नगरप्रमुख साहले बताउनुभयो । यता गुठी संस्थान जनकपुरधामले पनि गत साउन ४ गते केन्द्रीय गुठीलाई भवन निर्माणका लागि सहमति सम्बन्धमा पत्राचारसमेत गरेको थियो ।  

विद्यालयको जग्गासम्बन्धी समस्या समाधान नभए पूर्वाधार निर्माणमा मात्र असर पर्ने नभई सरकारले छुट्याएको छ करोड रुपियाँसमेत उपयोग हुन नसक्ने अवस्था आउने विद्यालय प्रशासनको चिन्ता छ । विसं १९६६ मा स्थापित उक्त विद्यालयको क्षेत्रफल तीन बिघा १० कट्ठा नौ धुर रहेको छ भने विद्यालयपरिसरमा अवस्थित सम्पूर्ण संरचना पनि सरकारी बजेटबाट नै निर्माण भएका छन् तर अहिले जग्गाधनी पुर्जा माग गर्दा विद्यालयका नाममा छुट्याएको बजेट खर्चमा बाधा पुगेको विद्यालयले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १२:३६
#जनकपुरधाम उपमहानगरपालिका #जनकपुरधाम #शिक्षा #गुठी संस्थान #नमुना विद्यालय #विद्यालय भवन #जग्गाधनी प्रमाण पुर्जा #याज्ञवल्क्य संस्कृत विद्यालय #ज्ञानकुप #६ करोड बजेट
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप शिक्षा
विद्यालय कि गोठ ? ९ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्था उस्तै,  परिसरमै गाईभैंसी तथा बाख्रा
विद्यालय कि गोठ ? ९ वर्ष बितिसक्दा पनि विद्यालयको अवस्था उस्तै, परिसरमै गाईभैंसी तथा बाख्रा शनिबार, असोज १७, २०८३
धोविनी र जगरनाथपुरमा समावेशी शिक्षा र सुरक्षित विद्यालयबारे वक्तृत्वकला प्रतियोगिता
धोविनी र जगरनाथपुरमा समावेशी शिक्षा र सुरक्षित विद्यालयबारे वक्तृत्वकला प्रतियोगिता शनिबार, असोज १७, २०८३
त्रिवि सभा बैठकमा १६ सदस्यलाई बोलाइएन, विवाद चर्कियो
त्रिवि सभा बैठकमा १६ सदस्यलाई बोलाइएन, विवाद चर्कियो शुक्रबार, असोज १६, २०८३
सरुवा भएका शिक्षकको हाजिरी गराउन पालिका र प्रशासन असफल
सरुवा भएका शिक्षकको हाजिरी गराउन पालिका र प्रशासन असफल शुक्रबार, असोज १६, २०८३
त्रिवि सभा बैठक असोज २२ गते बोलाइयो
त्रिवि सभा बैठक असोज २२ गते बोलाइयो बिहीबार, असोज १५, २०८३
सखुवा प्रसौनीको विद्यालयमा तीन महिनादेखि दिवा खाजा बन्द
सखुवा प्रसौनीको विद्यालयमा तीन महिनादेखि दिवा खाजा बन्द बिहीबार, असोज १५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ
रुपन्देहीमा पेस्तोल खेलाउँदा चल्यो गोली, एक घाइते, तीन पक्राउ वीरगंज सिटी
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ
गुणस्तरहीन खाद्यान्नमा नक्कली लेबल, बाराका एकसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए
लागुऔषध मुद्दाका फरार अभियुक्तसँग १० हजार घुस लिएको आरोप, इन्सपेक्टरसहित तीन प्रहरी तानिए वीरगंज सिटी
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए
फरार अभियुक्तसँग घुस लिएको आरोपमा इन्सपेक्टरसहित तीन प्रहरी जिल्ला तानिए वीरगंज सिटी
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र
दशैंका लागि पर्सा प्रहरीको सुरक्षा तयारी तीव्र वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ?
नालीभित्र बिछ्याइएको पाइपबाट आएको पानी नागरिकले खाना पकाउन र दैनिक प्रयोजनमा प्रयोग गर्नु कत्तिको सुरक्षित छ ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी
जीतपुरसिमरा महिला फुटबलको उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी वीरगंज सिटी
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसियाली खेलकुदको क्रिकेट स्वर्ण वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP