शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्रकुमार साह
  • #सुरजकुमार
  • #सागरकुमार साह
  • #राहुलकुमार गुप्ता
  • #शंकास्पद वित्तीय कारोबार
  • #सरकारी वकिल कार्यालय
  • #२ अर्ब ३९ करोड
  • #वित्तीय अपराध
  • #घुस प्रकरण
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • प्रहरी सरुवा प्रक्रिया लम्बिँदै, निर्णयमा ढिलाइ किन ?
प्रहरी सरुवा प्रक्रिया लम्बिँदै, निर्णयमा ढिलाइ किन ?
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, असोज २१, २०८३
A1 Beakery Add A1 Beakery Add

प्रहरी नियमावलीअनुसार सामान्यतया सिनियर प्रहरी अधिकारीले कमान्ड सम्हालेको एक वर्षपछि सरुवा हुने व्यवस्था भए पनि नेपाल प्रहरीमा अवधि पुगेका अधिकारीहरूको सरुवा हुन सकेको छैन । एसपीदेखि डीएसपीसम्मका कतिपय अधिकारीले एक वर्षको कार्यकाल पूरा गरिसक्दा पनि उही जिम्मेवारीमा काम गरिरहेका छन् ।

जिल्ला प्रहरी प्रमुख, गण तथा ट्राफिक प्रमुख, प्रदेश प्रहरी प्रमुख, तालिम केन्द्र प्रमुखलगायत जिम्मेवारीमा रहेका सिनियर प्रहरी अधिकारीको एक वर्षपछि सरुवा गर्ने अभ्यास छ। तर अहिले केही अधिकारीले १३ देखि १४ महिनासम्म एउटै कमान्ड सम्हालिरहेका छन् ।

गत भदौ ३१ गते ४८ जना एसपीको सरुवा गरी विभिन्न जिल्ला तथा गणमा नयाँ जिम्मेवारी दिइएको थियो। उनीहरूले कमान्ड सम्हालेको एक वर्षभन्दा बढी समय पुग्न लागिसक्दा पनि नयाँ एसपी पठाउने प्रक्रिया अघि बढ्न सकेको छैन ।

बाँके, मोरङ, तनहुँ, भक्तपुर, कास्की, कैलाली, उदयपुर, दाङ र पूर्वी नवलपरासीलगायत जिल्लामा नयाँ एसपी पठाउन बाँकी रहेको बताइएको छ। त्यस्तै, विभिन्न प्रहरी गणका गणपतिहरूको समेत कार्यकाल पूरा भइसकेको छ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

एसपीको जस्तै अवस्था डीएसपीको सरुवामा पनि देखिएको छ। पहाडी जिल्लाका जिल्ला इन्चार्जदेखि इलाका प्रहरी कार्यालय तथा काठमाडौं उपत्यकाका वृत्त प्रमुखसम्मका कतिपय डीएसपीले एक वर्षको कार्यकाल पूरा गरिसक्दा पनि सरुवा पाएका छैनन्। दार्चुला, डडेल्धुरा, मुगु, प्युठान, कालिकोट र पाँचथरलगायत जिल्लामा कार्यरत डीएसपीको सरुवा रोकिएको छ ।

एसपीसम्मको सरुवा गर्ने अधिकार प्रहरी नियमावलीले प्रहरी महानिरीक्षकलाई दिएको छ। तर व्यवहारमा गृह मन्त्रालयको सहमतिबिना सरुवा गर्ने परिपाटी नरहेको प्रहरी अधिकारीहरू बताउँछन्। यही कारण पनि सरुवा प्रक्रिया लम्बिएको हुन सक्ने उनीहरूको बुझाइ छ ।

प्रहरी अधिकारीहरूको समयमै सरुवा नहुँदा वृत्ति विकासमा समेत असर पर्न सक्ने जानकारहरूको भनाइ छ। लामो समय एउटै जिम्मेवारीमा रहँदा विभिन्न प्रहरी इकाइमा काम गर्ने अनुभव प्राप्त गर्ने अवसर प्रभावित हुने र नेतृत्व विकासमा समेत असर पर्ने उनीहरूको तर्क छ ।

नियमित र पारदर्शी सरुवालाई प्रहरी संगठनमा समान अवसर वितरणसँग जोडेर हेर्ने गरिएको छ। विभिन्न जिम्मेवारीमा काम गर्ने अवसरले प्रहरी अधिकृतलाई फरक प्रकृतिका चुनौती र कार्यशैलीबारे अनुभव हासिल गर्न सहयोग पुग्ने जानकारहरू बताउँछन् ।

प्रवक्ता भन्छन् : चाँडै सरुवा हुन्छ

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले भने अवधि पुगेका प्रहरी अधिकारीहरूको सरुवा चाँडै गर्ने तयारी भइरहेको बताएका छन् ।

उनका अनुसार सामान्यतया एक वर्षमा सरुवा गर्ने अभ्यास रहे पनि विभिन्न कारणले कहिलेकाहीँ समय तलमाथि हुन सक्छ। पछिल्लो समय भोटेकोशीमा आएको बाढीपछि खोज तथा उद्धारमा ठूलो संख्यामा प्रहरी जनशक्ति परिचालन गर्नुपरेकाले पनि सरुवा प्रक्रियामा केही ढिलाइ भएको उनको भनाइ छ।

प्रवक्ता काफ्लेले अवधि पुगेका अधिकारीहरूको सरुवा चाँडै हुने बताएका छन्। तर प्रहरी अधिकारीहरूकै अनुसार सरुवा ढिलाइको अर्को कारण विभिन्न जिल्ला कमान्डमा कसलाई कहाँ पठाउने भन्ने विषयमा निर्णय हुन नसक्नु पनि हो ।

यसरी एक वर्षे कमान्ड अवधि पार गरिसकेका एसपी र डीएसपीको सरुवा कहिले हुन्छ भन्ने प्रश्न अहिले प्रहरी संगठनभित्रै चासोको विषय बनेको छ ।


प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १६:३५
#नेपाल प्रहरी #गृह मन्त्रालय #प्रहरी संगठन #प्रहरी प्रधान कार्यालय #प्रहरी सरुवा #एसपी सरुवा #डीएसपी सरुवा #प्रहरी कमान्ड #अबिनारायण काफ्ले
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको टोली पुग्यो
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको टोली पुग्यो बुधबार, असोज २१, २०८३
नेपाल–भारत सीमा क्षेत्रमा मदिरा र कस्मेटिकसहित पाँच जना पक्राउ
नेपाल–भारत सीमा क्षेत्रमा मदिरा र कस्मेटिकसहित पाँच जना पक्राउ बुधबार, असोज २१, २०८३
वरिष्ठ उपाध्यक्षका लागि विश्वप्रकाश शर्माले दिए उम्मेदवारी
वरिष्ठ उपाध्यक्षका लागि विश्वप्रकाश शर्माले दिए उम्मेदवारी मंगलबार, असोज २०, २०८३
प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश
प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश मंगलबार, असोज २०, २०८३
सशस्त्र एआईजी वंशीमाथि छानबिनको जिम्मेवारी एआईजी अन्जनीलाई
सशस्त्र एआईजी वंशीमाथि छानबिनको जिम्मेवारी एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सहमहामन्त्रीमा महेन्द्र यादवको पुनः उम्मेदवारी
सहमहामन्त्रीमा महेन्द्र यादवको पुनः उम्मेदवारी मंगलबार, असोज २०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै छोरालाई अलपत्र पारेको आरोपमा आरोपी पक्राउ वीरगंज सिटी
पोखरामा ग्यास चुहावटबाट आगलागीको कृत्रिम अभ्यास, सुरक्षा निकायले देखायो उद्धार तथा प्रतिकार्य
पोखरामा ग्यास चुहावटबाट आगलागीको कृत्रिम अभ्यास, सुरक्षा निकायले देखायो उद्धार तथा प्रतिकार्य वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख
बारागढीमा सवारी मर्मतका नाममा २० लाख खर्च: विलका अधारमा लाखाैँ भुक्तानी, न न आदेश न मर्मत अभिलेख बलिराम यादव
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न
वीरगंज–११ मा वडा अध्यक्षकै घर जाने बाटो हल्का वर्षामै जलमग्न वीरगंज सिटी
चिन्ता सामान्य कि मानसिक स्वास्थ्यको गम्भीर संकेत ?
चिन्ता सामान्य कि मानसिक स्वास्थ्यको गम्भीर संकेत ? वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ?
आफ्नै जग्गाको मुआब्जा माग्न प्रभावित जग्गाधनीहरू पटक–पटक आन्दोलन र धर्नामा बस्नुपर्ने अवस्था किन ? वीरगंज सिटी
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ?
वीरगंज यातायात कार्यालयमा सेवाग्राहीलाई सहज सेवा कि अझै लाइन र सास्ती ? वीरगंज सिटी
उद्यमी मञ्च
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी
मेस्सीको अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम, ८५ हजार समर्थक बने साक्षी वीरगंज सिटी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी
भारतीय महिला क्रिकेटमा नेतृत्व परिवर्तन, हरमनप्रीतले छाडिन् कप्तानी वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा
९० दिनको छायाङ्कनपछि ‘जुबा’ तयार हुँदै, सौगात मुख्य भूमिकामा वीरगंज सिटी
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक
गहवा माईको महिमा समेटिएको मनी सिंहको नयाँ भक्ति गीत ‘गहवा माई के जब होला सिंगार’ सार्वजनिक वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP