शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • वीरगंज विशेष
    • विशेष खोज
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • हामीलाई भन्नुछ
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रहरी पक्राउ
  • #प्रमोद जयसवाल
  • #मोबाइल बैंकिङ
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
  • #डिजिटल बैंकिङ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #बैंक खाता ह्याक
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन चैत्र ५ देखी, ३४ संघ संगठन दर्ता, प्रतिस्पर्धा रोमाञ्चक हुने संकेत !
ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन चैत्र ५ देखी, ३४ संघ संगठन दर्ता, प्रतिस्पर्धा रोमाञ्चक हुने संकेत !
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, फागुन १९, २०८१
A1 Beakery Add A1 Beakery Add

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा ३४ वटा विद्यार्थी संघ/संगठन दर्ता भएका छन् । देशभरका क्याम्पसहरूमा सोमबार अपराह्न ३ बजेसम्म संघ/संगठन दर्ता गराउने समय तोकिएको थियो ।

प्रमुख निर्वाचन अधिकृत दिलीप सिंहका अनुसार नेपाली विद्यार्थी संघ (नेविसंघ), अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ लगायत ३४ वटा संघ/संगठनले दर्ता गराएका छन् ।

१२ हजारभन्दा बढी मतदाता, निर्वाचन कार्यतालिका सार्वजनिक

प्रमुख निर्वाचन अधिकृत सिंहले ठाकुरराम क्याम्पसमा हुने स्ववियु निर्वाचनमा करिब १२ हजार मतदाता रहेको जानकारी दिए। निर्वाचन कार्यतालिका अनुसार:

Add Sarwotam HospitalAdd Sarwotam Hospital
  • फागुन २१ गते – प्रारम्भिक मतदाता नामावली सार्वजनिक
  • फागुन २५ गते – मतदाता सूचीमाथि दाबी–विरोध गर्ने अन्तिम दिन
  • फागुन २६ गते – उम्मेदवार मनोनयन पत्र वितरण
  • फागुन २७ गते – प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूको मनोनयन पत्र दाखिला
  • फागुन २८ गते – उम्मेदवारमाथि दाबी–विरोध, छानबिन र अन्तिम सूची प्रकाशन
  • फागुन २९ गते – उम्मेदवारी फिर्ताको अन्तिम समय र अन्तिम सूची प्रकाशन
  • चैत ५ गते – बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान

चुनावका लागि तयारी तीव्र, प्रतिस्पर्धा रोचक हुने संकेत

ठाकुरराम क्याम्पस वीरगन्जकै सबैभन्दा ठूलो क्याम्पस भएकाले यहाँ हुने स्ववियु निर्वाचन राजनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ । प्रमुख विद्यार्थी संगठनहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यसअघिकाे निर्वाचनमा मुख्य प्रतिस्पर्धा नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनबीच देखिएको थियो । यस पटक नयाँ संगठनहरूको सहभागिता पनि देखिएकाले प्रतिस्पर्धा झनै रोचक बन्ने संकेत देखिएको छ ।


प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  २१:५४
#ठाकुरराम क्याम्पस चुनाव #वीरगन्ज विद्यार्थी राजनीति #मधेस स्ववियु निर्वाचन #ठाकुरराम क्याम्पस मतदाता #वीरगन्ज विद्यार्थी संघ संगठन #नेपाल विद्यार्थी राजनीति #स्ववियु कार्यतालिका #विद्यार्थी संगठन प्रतिस्पर्धा
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
भारी वर्षाको पूर्वानुमानपछि असोज ८ र ९ गते शैक्षिक संस्था बन्द गर्न मन्त्रालयको निर्देशन
भारी वर्षाको पूर्वानुमानपछि असोज ८ र ९ गते शैक्षिक संस्था बन्द गर्न मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान मंगलबार, असोज ६, २०८३
ज्ञानदा एकेडेमीमा नवआगन्तुक विद्यार्थीको स्वागत
ज्ञानदा एकेडेमीमा नवआगन्तुक विद्यार्थीको स्वागत शुक्रबार, असोज २, २०८३
त्रिभुवन विश्वविद्यालयको ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन आवेदन खुला
त्रिभुवन विश्वविद्यालयको ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन आवेदन खुला बिहीबार, असोज १, २०८३
सिटी स्कुल अफ् वीरगंजमा अङ्ग्रेजी हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न
सिटी स्कुल अफ् वीरगंजमा अङ्ग्रेजी हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितको राहत तथा उद्धारका लागि नवदीप एकेडेमीद्वारा ५० हजार सहयोग
बाढीपीडितको राहत तथा उद्धारका लागि नवदीप एकेडेमीद्वारा ५० हजार सहयोग शनिबार, भदौ २०, २०८३
By Nepal By Nepal
Birgunj Public College Birgunj Public College
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
वीरगंजको मुख्य सडक विस्तारले लियो गति, काम अन्तिम चरणमा (भिडियाे रिपाेर्ट)
वीरगंजको मुख्य सडक विस्तारले लियो गति, काम अन्तिम चरणमा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
पैसा नभएपछि सगरमाथा अस्पतालले भर्ना लिएन, सडकपेटीमै बच्चा जन्माएकी महिलाको दुःखद भोगाइ | फोन संवाद :
पैसा नभएपछि सगरमाथा अस्पतालले भर्ना लिएन, सडकपेटीमै बच्चा जन्माएकी महिलाको दुःखद भोगाइ | फोन संवाद : वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
सिमरा विमानस्थलमा अवतरण हुन नसकेपछि बुद्ध एयरको विमान काठमाडौं फर्कियो
सिमरा विमानस्थलमा अवतरण हुन नसकेपछि बुद्ध एयरको विमान काठमाडौं फर्कियो वीरगंज सिटी
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई हट्न निर्देशन
नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई हट्न निर्देशन वीरगंज सिटी
अनेरास्ववियु केन्द्रीय सदस्य अहमदले छाडे पद
अनेरास्ववियु केन्द्रीय सदस्य अहमदले छाडे पद वीरगंज सिटी
खाल्डाखुल्डीले जीर्ण वीरगन्ज–पोखरिया सडक
खाल्डाखुल्डीले जीर्ण वीरगन्ज–पोखरिया सडक वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
वीरगंजका स्वास्थ्य सेवा तथा अस्पतालले दिने सेवा–सुविधा कस्तो छ ? बिरामीले उपचारमा के–कस्ता समस्या भोगिरहेका छन्  ?
वीरगंजका स्वास्थ्य सेवा तथा अस्पतालले दिने सेवा–सुविधा कस्तो छ ? बिरामीले उपचारमा के–कस्ता समस्या भोगिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
अफगानिस्तानलाई १०२ रनमै रोक्दै नेपालसामु १०३ रनको लक्ष्य
अफगानिस्तानलाई १०२ रनमै रोक्दै नेपालसामु १०३ रनको लक्ष्य वीरगंज सिटी
टस जित्दै अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय
टस जित्दै अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP