शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #डीएसपी राजु कार्की
  • #प्रहरी अनुसन्धान
  • #इन्सपेक्टर
  • #घुस प्रकरण
  • #जिल्ला प्रहरी कार्यालय पर्सा
  • #पारदर्शिता
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
यहाँ खोज्नुहोस्
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • धनतेरसका लागि राष्ट्र बैंकले बिहीबारदेखि सुन–चाँदीका सिक्का बिक्री गर्ने
धनतेरसका लागि राष्ट्र बैंकले बिहीबारदेखि सुन–चाँदीका सिक्का बिक्री गर्ने
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, कात्तिक १७, २०८३
A1 Beakery Add A1 Beakery Add

तिहारको धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बिहीबारदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।

अघिल्ला दुई वर्ष चाँदीका सिक्का (मेडालियन) मात्र बिक्री गर्दै आएको राष्ट्र बैंकले यस वर्ष सुनका असर्फीसमेत बिक्री गर्न लागेको हो ।राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार यस वर्ष सुनका असर्फी टकमरी भइरहेको छ। सुन अभावका कारण विगत दुई वर्षदेखि असर्फी उत्पादन गर्न नसकिएको भए पनि यसपटक वाणिज्य बैंकहरूबाट सुन खरिद गरेर असर्फी तयार पारिएको उनले बताए ।

राष्ट्र बैंकले दसैंअघि नै वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरी असर्फी टकमरी गरिरहेको छ। नेपालमा वाणिज्य बैंकहरूले मात्रै सुन आयात गर्न पाउने व्यवस्था छ । यसअघि राष्ट्र बैंकले सरकारको मातहतमा आएका सुन खरिद गरेर असर्फी बनाउँदै आएको थियो। तर, पछिल्लो दुई वर्षमा राष्ट्र बैंकमा रहेको सुनको मौज्दात सकिएपछि यसपटक वाणिज्य बैंकहरूबाट सुन खरिद गरेर असर्फी बिक्री गर्न लागिएको हो ।

भन्सार तथा अन्य स्थानबाट बरामद भएका सुन अहिले पनि राष्ट्र बैंकको संरक्षणमा रहे पनि ती सुनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले खरिद गर्न नसकिएको राष्ट्र बैंकले जनाएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

वाणिज्य बैंकहरूबाट खरिद गरिएको सुन भने राष्ट्र बैंकका लागि तुलनात्मक रूपमा महँगो पर्ने भएको छ। यसअघि सरकारको मातहतमा आएका सुन खरिद गर्दा खरिद दिनको अन्तर्राष्ट्रिय मूल्यमा थप ५ प्रतिशत तिर्नुपर्ने व्यवस्था थियो । तर, वाणिज्य बैंकबाट खरिद गरिने सुनमा अन्तर्राष्ट्रिय मूल्यसँगै २० प्रतिशत भन्सार शुल्कसमेत जोडिने भएकाले लागत बढ्ने देखिएको छ ।

राष्ट्र बैंकले यही बिहीबार र शुक्रबार सुनका असर्फी तथा गणेश र लक्ष्मीको चित्र अंकित चाँदीका सिक्का बिक्री गर्नेछ। सुनका असर्फी २.५ ग्राम र चाँदीका सिक्का १० ग्रामका हुनेछन्। सिक्काको मूल्य बिक्री हुने दिनको अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार सुनको असर्फी प्रतिगोटा ६० देखि ७० हजार रुपैयाँ र चाँदीको सिक्का ४ हजार रुपैयाँभन्दा केही बढी पर्न सक्ने अनुमान छ । बिक्री गरिने सुनको शुद्धता करिब ९९.४९ प्रतिशत हुने बताइएको छ। यद्यपि, राष्ट्र बैंकमा उपलब्ध परीक्षण उपकरणले ९९.३९ प्रतिशतसम्म शुद्धता देखाउन सक्ने जनाइएको छ ।

नेपाल राष्ट्र बैंकले विशेष अवसरमा सुनका असर्फी, चाँदीका सिक्का, मेडालियन तथा सामान्य प्रचलनका सिक्कासमेत टकमरी गर्दै आएको छ। विगतमा राजा तथा राजपरिवारका सदस्यको जन्मोत्सवलगायत विशेष अवसरमा सिक्का निष्कासन गर्ने चलन थियो।

पछिल्लो समय तत्कालीन महारानी रत्नराज्यलक्ष्मी देवी शाहको ६०औँ जन्मोत्सव, तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको ५०औँ जन्मोत्सव, २०४७ सालको संविधान जारी भएको अवसर, शिख धर्मगुरु गुरु नानकको सम्मान तथा विभिन्न संस्थाका वार्षिकोत्सव र सार्क सम्मेलनका अवसरमा पनि सुन तथा चाँदीका सिक्का टकमरी गरिएका थिए ।

धनतेरसका अवसरमा सर्वसाधारणले राष्ट्र बैंकबाट सुन तथा चाँदीका असर्फी खरिद गर्ने गरेका छन्। २०७२ सालमा लौहपुरुष गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा दुई हजार रुपैयाँ दरका सिक्का निष्कासन गरिएको थियो । उक्त सिक्का जनताको तस्बिर अंकित पहिलो सिक्का थियो ।

त्यस्तै, २०७६ सालमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा १००, १ हजार र २ हजार ५०० रुपैयाँ दरका चाँदीका सिक्का निष्कासन गरिएको थियो। जोशीको १००औँ जन्मोत्सवका अवसरमा ललितपुर महानगरपालिकाको अनुरोधमा राष्ट्र बैंकले ती सिक्का जारी गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १६:२९
#नेपाल राष्ट्र बैंक #वाणिज्य बैंक #सुनको मूल्य #नेपाल समाचार #चाँदीको मूल्य #नेपाली मुद्रा #आर्थिक समाचार #तिहार #धनतेरस #बैंकिङ समाचार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
सुनको मूल्य बढ्दा चाँदीको घट्यो, यस्तो छ आजको बजार भाउ
सुनको मूल्य बढ्दा चाँदीको घट्यो, यस्तो छ आजको बजार भाउ मंगलबार, कात्तिक १७, २०८३
वैदेशिक व्यापारमा बढ्दो घाटा : तीन महिनामै साढे ५ खर्ब घाटा
वैदेशिक व्यापारमा बढ्दो घाटा : तीन महिनामै साढे ५ खर्ब घाटा सोमबार, कात्तिक १६, २०८३
खानेतेल किन्दा भाग्य चम्कियो, गौरीशंकरले जिते १० लाख रुपैयाँ
खानेतेल किन्दा भाग्य चम्कियो, गौरीशंकरले जिते १० लाख रुपैयाँ सोमबार, कात्तिक १६, २०८३
सुनको मूल्य फेरि बढ्यो, उपभोक्तालाई महँगो भार
सुनको मूल्य फेरि बढ्यो, उपभोक्तालाई महँगो भार सोमबार, कात्तिक १६, २०८३
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, कात्तिक १५, २०८३
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति
सहकारीमा डुबेको १२ लाखमध्ये ८ लाख फिर्ता, बाँकी रकम ब्याजसहित दिने सहमति शनिबार, कात्तिक १४, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही वीरगंज सिटी
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
छठ पर्वअघि सिर्सिया नदी सफाइ र प्रदूषण नियन्त्रण अभियान तीव्र
छठ पर्वअघि सिर्सिया नदी सफाइ र प्रदूषण नियन्त्रण अभियान तीव्र वीरगंज सिटी
पर्साका प्रहरी सहायक हवल्दार शिवशंकर यादव बने असोज महिनाको उत्कृष्ट प्रहरी
पर्साका प्रहरी सहायक हवल्दार शिवशंकर यादव बने असोज महिनाको उत्कृष्ट प्रहरी वीरगंज सिटी
पर्सामा पेस्तोल, गोली र छुरासहित दुई भारतीय नागरिक पक्राउ
पर्सामा पेस्तोल, गोली र छुरासहित दुई भारतीय नागरिक पक्राउ वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
खेलकुद
जनकपुरलाई २ रनले हराउँदै विराटनगरको रोमाञ्चक जित
जनकपुरलाई २ रनले हराउँदै विराटनगरको रोमाञ्चक जित वीरगंज सिटी
इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले दियो १७५ रनको लक्ष्य
इमरान, लोकेश र रसेलको अर्धशतकमा विराटनगरले दियो १७५ रनको लक्ष्य वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP